{"title":"सकोमि कुनाबिना","authors":"Omkareswara Shrestha","doi":"10.3126/hj.v15i1.63977","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा साँखुको सामान्य परिचय दिएर त्यहाँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोले शंखरापुर नाम रहन गएको छ । यस अध्यनको भौगोलिक क्षेत्र सांखुको माधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यस लेखले स्थानीयले आफ्नो कूलनामको महत्त्व बुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रहन्छ, उक्त जातिकै भाषाबाट उसको सांस्कृतिक मूर्त अमूर्त छाप परेको हुन्छ । यसैलाई भाषिक पहिचान भनिन्छ । यो सैध्दान्तिक आधार रहेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केही क्षेत्रकार्यबाट पनि संकलन गरिएका छन् । पुस्तकालयका सामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमा साँखुमा पाइएका १४७ वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रका नेवारहरूलाई चाहिने र मानिसको वरिपरि हुने चरा, पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63977","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
यस लेखमा साँखुको सामान्य परिचय दिएर त्यहाँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोले शंखरापुर नाम रहन गएको छ । यस अध्यनको भौगोलिक क्षेत्र सांखुको माधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यस लेखले स्थानीयले आफ्नो कूलनामको महत्त्व बुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रहन्छ, उक्त जातिकै भाषाबाट उसको सांस्कृतिक मूर्त अमूर्त छाप परेको हुन्छ । यसैलाई भाषिक पहिचान भनिन्छ । यो सैध्दान्तिक आधार रहेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केही क्षेत्रकार्यबाट पनि संकलन गरिएका छन् । पुस्तकालयका सामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमा साँखुमा पाइएका १४७ वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रका नेवारहरूलाई चाहिने र मानिसको वरिपरि हुने चरा, पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।
य सेलखमा साँखुको सामान्य परिचय दिएर त्याहँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरषदको मिति२०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोेल शंखरापुर नामरहन गएको छ । अध्यनकोभौगोलिक क्ेत्र सांखुकोाधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यसलेखले स्थानीयले आफ्नो कूलनामको महत्त्वबुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रन्छ、उक्त जातिकै भाषाबाट उसको संस्कृतिकर मू्त अमूर्त छापपरेको हुन्छ । यसैलाई भाषिक पहिचान भन्न्छ । यो सैध्दान्तिकआधार हेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केहीक्षेत्रकार्यबाट पनिसंकलन गरिएका छन् प। पुस्तकालयकासामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमासाँखुमा पाइएका १४७वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रकानेवारहरूलाई चाहिनेर मानिसको वरिपरि हुने चरा、पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.