२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस

IF 0.8 1区 历史学 Q1 HISTORY
Badri Narayana Gautam
{"title":"२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस","authors":"Badri Narayana Gautam","doi":"10.3126/hj.v15i1.63980","DOIUrl":null,"url":null,"abstract":"प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63980","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिचआपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेकोछ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैतीदुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरणअभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमापरिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्रविरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेकोहो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी.एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
Historical Journal
Historical Journal Multiple-
CiteScore
1.30
自引率
12.50%
发文量
39
期刊介绍: The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.
文献相关原料
公司名称 产品信息 采购帮参考价格
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信