{"title":"योद्धा उपन्यासमा वर्गपक्षधरता","authors":"प्रभा मरहठ्ठा कोइराला [Prabha Marahatta Koirala]","doi":"10.3126/bmcjsr.v6i1.60966","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी वर्गीय पक्षधरता अध्ययन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि सुरुवात गरेको जनयुद्धकालीन परिवेश र घटनाहरूलाई विषयवस्तु बनाइएको यस उपन्यासमा निम्नवर्गीय समस्या, उत्पीडन तथा तिनै वर्गको सक्रियतामा सुरुवात गरिएको वर्गीय सङ्घर्षका उद्देश्यहरूलाई महइभ्व दिई सोही वर्गको हक, हितका पक्षमा वकालत गरिएको छ । त्यसैले यस लेखमा योद्धा उपन्यासमा वर्गपक्षधरता कसरी अभिव्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यमा अध्ययनलाई केन्द्रित गरिएको छ । उपन्यासमा जनयुद्धमा कमान्डर बनेका प्रमुख पात्रहरूका बाल्यकालीन जीवनशैली, पहाडी भूभागका समस्या तथा सेना, पुलिसको जागिर छोडेर जनयुद्धमा समर्पित भई बलिदानीका साथ लडेका साहसिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ । गाउँका सामन्त, शोषकहरूले राज्यसंयन्त्रसँगै शक्ति, सत्ताको पक्षमा लागेर निहत्था जनतालाई दुःख दिएका तथा चरम यातना दिएर मारेका घटनाहरू उपन्यासमा चित्रण गरिएको छ । उपन्यासमा जनयुद्धमा सहभागी सबै पात्रहरूमा वर्गीय पक्षधरता देखिन्छ । तत्कालीन निरङ्कुश राजतन्त्रात्मक संसदीय प्रणाली विरोधी आन्दोलनका रूपमा सुरुवात गरिएको जनविद्रोह नै वर्गयुद्ध रहेको देखिन्छ । यसलाई दमन गर्न अन्य राजनीतिक दलसमेत लागेको देखिन्छ । उपन्यासमा तत्कालीन माओवादी पार्टीले सुरुवात गरेको जनयुद्धलाई पृष्ठभूमि बनाएर पात्रहरूले गरेका विद्रोहपूर्ण सङ्घर्षमा वर्गपक्षधरतालाई सचेत रूपमा चित्रण गरिएको छ । जनयुद्ध समाजमा रहेका जातीय, वर्गीय, लैङ्गिक विभेद तथा सबै प्रकारका उत्पीडनबाट मुक्तिका चाहनामा लक्षित रहेको सन्देश उपन्यासले दिएको छ । समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण, दमन र अन्यायका विरुद्धमा चलाएका अभियानहरूमा उपन्यासलाई केन्द्रित गरिएको छ । यसर्थ यस लेखमा ‘योद्धा’ उपन्यासमा उत्पीडित वर्गीय, श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"51 17","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v6i1.60966","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी वर्गीय पक्षधरता अध्ययन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि सुरुवात गरेको जनयुद्धकालीन परिवेश र घटनाहरूलाई विषयवस्तु बनाइएको यस उपन्यासमा निम्नवर्गीय समस्या, उत्पीडन तथा तिनै वर्गको सक्रियतामा सुरुवात गरिएको वर्गीय सङ्घर्षका उद्देश्यहरूलाई महइभ्व दिई सोही वर्गको हक, हितका पक्षमा वकालत गरिएको छ । त्यसैले यस लेखमा योद्धा उपन्यासमा वर्गपक्षधरता कसरी अभिव्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यमा अध्ययनलाई केन्द्रित गरिएको छ । उपन्यासमा जनयुद्धमा कमान्डर बनेका प्रमुख पात्रहरूका बाल्यकालीन जीवनशैली, पहाडी भूभागका समस्या तथा सेना, पुलिसको जागिर छोडेर जनयुद्धमा समर्पित भई बलिदानीका साथ लडेका साहसिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ । गाउँका सामन्त, शोषकहरूले राज्यसंयन्त्रसँगै शक्ति, सत्ताको पक्षमा लागेर निहत्था जनतालाई दुःख दिएका तथा चरम यातना दिएर मारेका घटनाहरू उपन्यासमा चित्रण गरिएको छ । उपन्यासमा जनयुद्धमा सहभागी सबै पात्रहरूमा वर्गीय पक्षधरता देखिन्छ । तत्कालीन निरङ्कुश राजतन्त्रात्मक संसदीय प्रणाली विरोधी आन्दोलनका रूपमा सुरुवात गरिएको जनविद्रोह नै वर्गयुद्ध रहेको देखिन्छ । यसलाई दमन गर्न अन्य राजनीतिक दलसमेत लागेको देखिन्छ । उपन्यासमा तत्कालीन माओवादी पार्टीले सुरुवात गरेको जनयुद्धलाई पृष्ठभूमि बनाएर पात्रहरूले गरेका विद्रोहपूर्ण सङ्घर्षमा वर्गपक्षधरतालाई सचेत रूपमा चित्रण गरिएको छ । जनयुद्ध समाजमा रहेका जातीय, वर्गीय, लैङ्गिक विभेद तथा सबै प्रकारका उत्पीडनबाट मुक्तिका चाहनामा लक्षित रहेको सन्देश उपन्यासले दिएको छ । समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण, दमन र अन्यायका विरुद्धमा चलाएका अभियानहरूमा उपन्यासलाई केन्द्रित गरिएको छ । यसर्थ यस लेखमा ‘योद्धा’ उपन्यासमा उत्पीडित वर्गीय, श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ ।
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखीवर्गीय पक्षधरता अध्ययन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि सुरुवात गरेको जनयुद्धकालीन परिवेश र घटनाहरूलाई विषयवस्तु बनाइएको यस उपन्यासमा निम्नवर्गीय समस्या,उत्पडन तथा तिननै वर्गको सक्रियतामा सुरुवात गर्एको वर्गीय सङ्घर्षका उद्देश्यहरूलाई महइभ्व दिई सोही वर्गको हक、हितका पक्षमा वकालत गरिएको छ । त्यसैल यस लेखमा योद्धा उन्यासमा वर्गपक्षधरता कसरी अभिव्यक्त गरिएको छ भन्ने प्रज्ञिक जिज्ञासासमाधान गर्ने उद्देश्यमा अध्ययनलाई केन्दर्ित गरिएको छ । उपन्यासमा जनयुद्धमा कमान्डर बनेका प्रमुख पात्रहरूका बाल्यकालीन जीवनशैली、पहाडी भूभागका समस्या तथा सेना, पुलिसको जागिर छोडेर जनयुद्धमा समर्पित भई बलिदानीका साथ लडेका साहसिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ । गाउँका सामन्त, शोषकहरूले राज्यसंयन्त्रसँगै शक्ति,सत्ताको पक्षमालागेर निहत्था जनतालाई दुःख दिएका तथा चरम यातना दिएर मारेका घटनाहरू उपन्यासमा चित्रण गरिएको छ । उपन्यासमा जनयुद्धमासहभागीासबै पात्रहरूमा वर्गीय पक्षधरता देखिन्छ । तत्कालीन निरङ्कुश राजतन्त्रात्मक संसदीय पर्णाली विरोध ीआन्दोलनाकरूपमा सुरुवात गरिएको जनविद्रोहनै वर्गयुद्ध रहेको देखिन्छ । यसलाई दमन गर्न अन्य राजनीतिकदलसमेतलागेको देखिन्छ । उनप्यासमा तत्काीलना मओवाीद पार्टीले सुरुवात गरेकोजनयुद्धलाई पृष्ठभूमि बनाएर पात्ररूले गरेका विद्रोहपूर्ण सङ्घर्षमा वर्गपक्षरधरतालाई सचेत रूपमा चित्रण ग गरएको छ । जनयुद्ध समाजमा हरेका जातीय、वर्गीय, लैङ्गिक विभेद तथ साबै प्रकारका उत्पीडनबाट मुक्तिका चानामा लक्षित रहेको सन्देश उपन्यालसेद िएको छ समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण、दमन र अन्यायका विरुद्धमा चलाएका अभियानहरूमा उपन्यासलाई केन्द्रित गरिएको छ । यसर्थ यस लेखमा ‘योद्धा’ उपन्यासमा उत्पीडित वर्गीय, श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ ।