{"title":"विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजाति","authors":"राजेन्द्र गिरी [Rajendra Giri]","doi":"10.3126/bmcjsr.v6i1.60967","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या, विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । त्यस उपजले सामाजिक मूल्यमान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछ । त्यसैले साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि त्यो सामाजिक अभिव्यक्तिका रूपमा देखापर्दछ । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । प्रजातिको अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"51 50","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v6i1.60967","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या, विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । त्यस उपजले सामाजिक मूल्यमान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछ । त्यसैले साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि त्यो सामाजिक अभिव्यक्तिका रूपमा देखापर्दछ । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । प्रजातिको अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजाति
प्रस्तुत आलेखमा साहित्यका विश्वेश्वर्परसाद कोइरालाको 'सान्नानी' कथामा प्रजातिको अध्ययन गरिएको छ । यो समाजशास्त्रीयसिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग हरेको सम्बन्धकोी खोज गर्दै त्यसको व्याख्या、विश्लेष ण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनकोपज मानिन्छ । त्यस उपजले सामाजिक मूल्यमान्यता, परम्परा、विश्वास र आस्था प्राप्त गर्दछ । त्यसैले साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि त्यो सामाजिक अभिव्यक्तिका रूपमा देखापर्दछ । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति,क्षण र परिवेश रहेको छ । तसर्थ यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । प्रजातिको अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण,समान सांस्कृतिक विशेषता, जलवायुर भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।