{"title":"आमनिर्वाचन २०७९ मा राजनीतिक दलहरूको अवस्था","authors":"Dhaka Ram Sapkota","doi":"10.3126/hj.v14i2.59073","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययन आमनिर्वाचन २०७९ मा आधारित रहेर तयार पारिएको छ । वि.सं.२०७२ सालको संविधानले राज्यलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । संघलाई राज्य सञ्चालनका केही विशिष्टखालको अधिकार दिइएको छ । राज्यको स्थायित्व, प्रदेश र स्थानीय निकायको सफलताको प्रमुख कडी र संस्थागत विकास, यसले बहन गर्ने जिम्मेवारीमा भरपर्छ । त्यस खालको जिम्मेवारी बहन गर्ने कुरामा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । संघीय संसदको निर्वाचन २०७९ मा राजनीतिक दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदवामा भन्दा पनि नागरिकसँग जोडिने कुरा प्रजातन्त्रको सवल पक्ष मानिन्छ । पुस्तकालय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सिद्धान्त र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र तिनैलाई चुनाव जिताउन पार्टी सदस्यले लिएको नाममा मत दिन दवाब दिने कुरा हावी भएको देखिन्छ । जुन कुराले तत्काल फाइदा हुने भए पनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59073","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अध्ययन आमनिर्वाचन २०७९ मा आधारित रहेर तयार पारिएको छ । वि.सं.२०७२ सालको संविधानले राज्यलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । संघलाई राज्य सञ्चालनका केही विशिष्टखालको अधिकार दिइएको छ । राज्यको स्थायित्व, प्रदेश र स्थानीय निकायको सफलताको प्रमुख कडी र संस्थागत विकास, यसले बहन गर्ने जिम्मेवारीमा भरपर्छ । त्यस खालको जिम्मेवारी बहन गर्ने कुरामा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । संघीय संसदको निर्वाचन २०७९ मा राजनीतिक दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदवामा भन्दा पनि नागरिकसँग जोडिने कुरा प्रजातन्त्रको सवल पक्ष मानिन्छ । पुस्तकालय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सिद्धान्त र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र तिनैलाई चुनाव जिताउन पार्टी सदस्यले लिएको नाममा मत दिन दवाब दिने कुरा हावी भएको देखिन्छ । जुन कुराले तत्काल फाइदा हुने भए पनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।
प्रस्तुत अध्ययन आमनिर्वाचन २०७९ मा आधारित रहेर तयार पारिएको छ । वि.सं.२०७२ सालको संविधानले राज्यलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । संघलाई राज्य सञ्चानलकाकेही विशिष्टखालको अधिकारददिइएको छ । राज्यको स्थायित्व、प्रदेश र स्थानीय निकायको सफलताको प्रमुख कडीर संस्थागत विकास、यसले बहन गर्ने जिम्मेवारीमा भरपर्छ । त्यस खालको जिम्मेवारी बहन गर्ने कुरामा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । संघीय संसदको निर्वाचन २०७९ मा राजनीतिकदलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदवामा भन्दा पनि नागरिकसँग जोडिने कुरा प्रजातन्त्रको सवल पक्ष मानिन्छ । पुस्तकालय विधिबाटसङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सिद्धान्त र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र तिनैलाई चुनावजिताउन पार्टी सदस्यले लिएको नाममा मत दिन दवाब दिने कुरा हावी भएको देखिन्छ । जुन कुराले तत्काल फाइदा हुने भए पनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.