{"title":"ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/hj.v14i2.59070","DOIUrl":null,"url":null,"abstract":"‘स्वतन्त्रता’ मानवीय जीवन पद्धतिको लागि अनिवार्य शर्त हो र यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकार पनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूले स्वतन्त्रता प्राप्तिका लागि ठूला—ठूला संघर्ष गरेका छन् । युगान्तकारी घटनाहरू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकहरूमा प्रजातान्त्रिक व्यवस्था स्थापना गराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । ‘स्वतन्त्रता’ प्रजातान्त्रिक परिपाटीमा मात्र अंकुराउँछ, फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालको क्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग, तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपाली सन्ततिलाई प्रेरणा दिइरहने छ ।पुनस्र्थापित प्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामो यात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिहासिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउन सकियो भने लामो फेहरिस्त पाउन सकिन्छ । जनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदा राणाकालीन रैती दुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ । राणाकालदेखि नै सामान्य, अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"60 1","pages":"0"},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59070","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
‘स्वतन्त्रता’ मानवीय जीवन पद्धतिको लागि अनिवार्य शर्त हो र यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकार पनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूले स्वतन्त्रता प्राप्तिका लागि ठूला—ठूला संघर्ष गरेका छन् । युगान्तकारी घटनाहरू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकहरूमा प्रजातान्त्रिक व्यवस्था स्थापना गराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । ‘स्वतन्त्रता’ प्रजातान्त्रिक परिपाटीमा मात्र अंकुराउँछ, फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालको क्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग, तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपाली सन्ततिलाई प्रेरणा दिइरहने छ ।पुनस्र्थापित प्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामो यात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिहासिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउन सकियो भने लामो फेहरिस्त पाउन सकिन्छ । जनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदा राणाकालीन रैती दुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ । राणाकालदेखि नै सामान्य, अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।
ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना
स्वतन्त्रता' मानवीय जीवन पद्धतिकोल ागि अनिवार्य शर्त होर यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकारपनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूेलस्वतन्त्रता प्राप्तिकालागिला ठू-ठूला संघर्ष गरेकाछन् । युगान्तकारी घटनारहू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकरहूमा प्रजातान्त्रिक व्यवस्था स्थापनागराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । 'स्वतन्त्रता' प्रजातान्त्रिक परपिाटीमा मात्र अंकुराउँछ、फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालकोक्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग,तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपालीसन्ततिलाई प्रेरणा दिइरने छ ।पुनस्र्थापितप्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामोयात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिासहिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउनसकियो भने लामो फेरिस्त पाउन सकिन्छजनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदाराणाकालीन रैतीदुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ ।राणाकालदेखि नै सामान्य、अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.