{"title":"घिमिरेका कवितामा विरोधजन्य सौन्दर्य","authors":"Subhas Chandra Neupane","doi":"10.3126/dristikon.v12i1.46142","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेका कवितामा निहित विरोधजन्य सौन्दर्यको विश्लेषण गरिएको छ । घिमिरेका कवितामा प्रयुक्त विरोधमूलक वर्गका अलङ्कारले विरोधजन्य सौन्दर्यको सिर्जना गरेका छन् । कवि माधव घिमिरेका कविहरूमा विरोधविच्छित्तिमूलक वर्गका विभिन्न एघारओटा अलङ्कारहरूको प्रयोग भएको पाइन्छ । यी एघारओटा अलङ्कारहरू प्रयोग भएका कवितांशहरूमा अनेक विरोधी विचार वा चिन्तनका बीच पनि सामञ्जस्य कायम गरिएको पाइन्छ । विरोधी चिन्तन वा सोचाइलाई कवि घिमिरेले उचित समन्यव गरी सौन्दर्यको सृष्टि गरेका छन् । कवि घिमिरेका विभिन्न कवितांशहरूमा केकस्ता विरोधजन्य वस्तुहरूका बीच सन्तुलन गरी सौन्दर्यको सृष्टि गरिएको छ भन्ने कुराको निरूपण यस लेखमा गरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमा कवि घिमिरेका फुटकर कविताहरूलाई उपयोग गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा कवि घिमिरेका कविताका सम्बन्धमा प्रकाश पारी लेखिएका पुस्तक, लेख, अनुसन्धान र अलङ्कार सिद्धान्तसँग सम्बन्धित संस्कृत भाषाका पुस्तकहरूको उपयोग गरिएको छ । सौन्दर्य विश्लेषणका क्रममा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ भने चरका रूपमा सोद्देश्य कवितांशहरूको छनोट गरिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"462 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v12i1.46142","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेका कवितामा निहित विरोधजन्य सौन्दर्यको विश्लेषण गरिएको छ । घिमिरेका कवितामा प्रयुक्त विरोधमूलक वर्गका अलङ्कारले विरोधजन्य सौन्दर्यको सिर्जना गरेका छन् । कवि माधव घिमिरेका कविहरूमा विरोधविच्छित्तिमूलक वर्गका विभिन्न एघारओटा अलङ्कारहरूको प्रयोग भएको पाइन्छ । यी एघारओटा अलङ्कारहरू प्रयोग भएका कवितांशहरूमा अनेक विरोधी विचार वा चिन्तनका बीच पनि सामञ्जस्य कायम गरिएको पाइन्छ । विरोधी चिन्तन वा सोचाइलाई कवि घिमिरेले उचित समन्यव गरी सौन्दर्यको सृष्टि गरेका छन् । कवि घिमिरेका विभिन्न कवितांशहरूमा केकस्ता विरोधजन्य वस्तुहरूका बीच सन्तुलन गरी सौन्दर्यको सृष्टि गरिएको छ भन्ने कुराको निरूपण यस लेखमा गरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमा कवि घिमिरेका फुटकर कविताहरूलाई उपयोग गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा कवि घिमिरेका कविताका सम्बन्धमा प्रकाश पारी लेखिएका पुस्तक, लेख, अनुसन्धान र अलङ्कार सिद्धान्तसँग सम्बन्धित संस्कृत भाषाका पुस्तकहरूको उपयोग गरिएको छ । सौन्दर्य विश्लेषणका क्रममा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ भने चरका रूपमा सोद्देश्य कवितांशहरूको छनोट गरिएको छ ।
प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेका कवितामा निहित विरोधजन्य सौन्दर्यको विश्लेषण गरिएको छ । घिमिरेका कवितामा प्रयक्त मिरघलक घ्रवका अलङ्कारे्दप्रयुक्त विरोधमूलक वर्गका अलङ्कारले विरोधजन्य सौन्दर्यको सिर्जना गरेका छन् ।कवि माधव घिमिरेकाकविरहूमाविरोधविच्छित्तिमूलक वर्गका विभिन्न एघारओटा अलङ्कारहूको प्रयोग भएको पाइन्छ । यी एघारओटा अलङ्कारहूप्रयोग भएका कवितांशहरूमा अनेक विरोधी विचार वा चिन्तनका बीच पनि सामञ्जस्यकायम गरिएको पाइन्छ ।िरोधी चिन्तनवा सोचाइलाई कवि घिमिरेले उचित समन्यव गरी सौन्दर्यको सृष्टि गरेका छन् ।कवि घिमिरेका विभिन्न कवितांशहरूमाकेकस्ता विरोधजन्य वस्तुहरूका बीच सन्तुलन गरीसौन्दर्यको सृष्टि गरिएको छ भन्नेकुराको निरूपणस य लेखमागरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमाकवि घिमिरेका फुटकर कविताहरूलाईउपयोग गरिएको छ भने द्वितीयकसामग्रीका रूपमा कवि घिमिरेकाकविताकासम्बन्धमा प्रकाश पारी लेखिएका पुस्तक、लेख, अनुसन्धान र अलङ्कार सिद्धान्तसँग सम्बन्धित संस्कृत भाषाका पुस्तकहरूको उपयोग गरिएको छ । सौन्दर्य विश्लेषणका क्रममा वर्णनात्मक、विश्लेषणात्मकर व्याख्यात्मक विधिको प्रयोग गरिएको छ भने चरकारूपमा सोद्देश्य कवितंाशहरूको छनोट गरिएको छ ।