{"title":"स्वास्नीमान्छे उपन्यासमा लैङ्गिकता [Sexuality in the Novel Woman]","authors":"उमादेवी गुरागाईँ","doi":"10.3126/rupantaran.v5i01.39876","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख हृदयचन्द्रसिंह प्रधानद्वारा लेखिएको स्वास्नीमान्छे उपन्यासको लैङ्गिकतासँग सम्बद्ध छ । सांस्कृतिक अध्ययनभित्रको एउटा नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकता हो । लिङ्गका आधारमा समाजद्वारा नारी र पुरुषबिच गरिने सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । यहाँ यसै मान्यताको आधारमा रही उपन्यासभित्र रहेको लैङ्गिक विभेदलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी तथा उत्पीडक पुरुष पात्रको प्रतिनिधित्व गराइएको छ । तत्कालीन समाजको स्वरूप पितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाले सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित महिला र पुरुष एकजुट भई उत्पीडनका विरुद्ध प्रतिरोध गरेर सीमान्तीकृत नारी समुदायको विजय गराइएकाले नारीको पहिचान शक्तिशाली भएको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"119 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-09-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v5i01.39876","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख हृदयचन्द्रसिंह प्रधानद्वारा लेखिएको स्वास्नीमान्छे उपन्यासको लैङ्गिकतासँग सम्बद्ध छ । सांस्कृतिक अध्ययनभित्रको एउटा नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकता हो । लिङ्गका आधारमा समाजद्वारा नारी र पुरुषबिच गरिने सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । यहाँ यसै मान्यताको आधारमा रही उपन्यासभित्र रहेको लैङ्गिक विभेदलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी तथा उत्पीडक पुरुष पात्रको प्रतिनिधित्व गराइएको छ । तत्कालीन समाजको स्वरूप पितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाले सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित महिला र पुरुष एकजुट भई उत्पीडनका विरुद्ध प्रतिरोध गरेर सीमान्तीकृत नारी समुदायको विजय गराइएकाले नारीको पहिचान शक्तिशाली भएको निष्कर्ष प्राप्त भएको छ ।
प्रस्तुतलेख हृदयचन्द्रसिं हप्रधानद्वारालेखिएको स्वास्नीमान्छे उपन्यासको लैङ्गिकतासँग सम्बद्ध छ । सांस्कृतिक अध्ययनभित्रकोएउटा नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकता हो । लिङ्गका आधारमा समाजद्वारा नारीर पुरुषबिच गरिने सामाजिक、आर्थिक, धार्मिक、सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । यहाँ यसै मान्यताको आधारमार ही उपन्यासभित्र रहेकोलैङ्गिक विभेलदाई विश्लेषण गरी नि्कर्षनिकालिएको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी तथा उत्पीडक पुरुष पात्रको प्रतिनिधित्व गराइएको छ । तत्कालीनसमाजको स्वरू पपितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाे सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित मिल हिार पुरुष एकजुटभई उत्पीडनका विरुद्ध प्रतिरोध गरे सीमान्तीकृत नारी समुदायको विजय गराइएकाले नारीको पहिचान शक्तिशाली भएको नि्कर्ष प्राप्त भएको छ ।