{"title":"दुमी भाषाको परिचय (Introduction to Dumi Language)","authors":"राम कुमार (Ram Kumar) राई (Rai)","doi":"10.3126/rupantaran.v7i1.52317","DOIUrl":null,"url":null,"abstract":"खोटाङ जिल्लाको रावा र तापखोलाको सेरोफेरोमा बसोवास गर्ने दुमी राईहरुले आप्mनो मातृभाषाको रुपमा बोल्ने भाषा दुमी भाषा हो । किरात राई परिवारको एक भाषा भएकोले यो भोट-बर्मेली परिवारको भाषा हो । अल्प सङ्ख्यक दुमी राईहरुले बोल्ने भाषा भएको र अन्य सजातीय राई भाषा र नेपाली भाषाको च्यापमा परेर लोपोन्मुखताको सङ्घारमा पुगेर वर्तमानमा संरक्षण र सम्बर्धनको बाटोमा फर्केको छ । सानो क्षेत्रमा बोलिने भए पनि यस भाषामा थुप्प्रै विविधता रहेको हुँदा विद्वानहरुले यसको सामाजिक भेद वा भाषिका पहिल्याएका छन् । भोट बर्मेली परिवारका यस भाषामा नेपाली वणर्मालाका २५ व्यञ्जन र अ, आ, इ, उ, ए र ओ स्वर वणर्हरु ह्रस्व-दीर्घ दुवै रुपमा प्रयोग हुन्छन् । त्यस्तै भोट बर्मेली परिवारका अन्य भाषाहरुमा झैं दुमी भाषामा पनि एकाक्षरी मौलिक शब्दहरु रहेका छन् । \n(The language spoken as their mother tongue by the Dumi Rais who live in the surroundings of Rawa and Tapkhola in Khotang district is Dumi language. Since Kirat is a language of the Rai family, it is a language of the Bhot-Burmese family. It is a language spoken by a small number of Dumi Rais and has reached the struggle of extinction after falling under the influence of other homogenous Rai languages and Nepali language. Even though it is spoken in a small area, because there is a lot of diversity in this language, scholars have found its social variations or dialects. In this language of Bhot Burmese family, 25 consonants of the Nepali alphabet and the vowels a, a:, i, u, e and o are used in both long and short forms. Similarly, like other languages of the Bhot Burmese family, Dumi language also has monosyllabic original words.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"8 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v7i1.52317","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
खोटाङ जिल्लाको रावा र तापखोलाको सेरोफेरोमा बसोवास गर्ने दुमी राईहरुले आप्mनो मातृभाषाको रुपमा बोल्ने भाषा दुमी भाषा हो । किरात राई परिवारको एक भाषा भएकोले यो भोट-बर्मेली परिवारको भाषा हो । अल्प सङ्ख्यक दुमी राईहरुले बोल्ने भाषा भएको र अन्य सजातीय राई भाषा र नेपाली भाषाको च्यापमा परेर लोपोन्मुखताको सङ्घारमा पुगेर वर्तमानमा संरक्षण र सम्बर्धनको बाटोमा फर्केको छ । सानो क्षेत्रमा बोलिने भए पनि यस भाषामा थुप्प्रै विविधता रहेको हुँदा विद्वानहरुले यसको सामाजिक भेद वा भाषिका पहिल्याएका छन् । भोट बर्मेली परिवारका यस भाषामा नेपाली वणर्मालाका २५ व्यञ्जन र अ, आ, इ, उ, ए र ओ स्वर वणर्हरु ह्रस्व-दीर्घ दुवै रुपमा प्रयोग हुन्छन् । त्यस्तै भोट बर्मेली परिवारका अन्य भाषाहरुमा झैं दुमी भाषामा पनि एकाक्षरी मौलिक शब्दहरु रहेका छन् ।
(The language spoken as their mother tongue by the Dumi Rais who live in the surroundings of Rawa and Tapkhola in Khotang district is Dumi language. Since Kirat is a language of the Rai family, it is a language of the Bhot-Burmese family. It is a language spoken by a small number of Dumi Rais and has reached the struggle of extinction after falling under the influence of other homogenous Rai languages and Nepali language. Even though it is spoken in a small area, because there is a lot of diversity in this language, scholars have found its social variations or dialects. In this language of Bhot Burmese family, 25 consonants of the Nepali alphabet and the vowels a, a:, i, u, e and o are used in both long and short forms. Similarly, like other languages of the Bhot Burmese family, Dumi language also has monosyllabic original words.)
खोटाङ जिल्ाको रावा र तापखोलाको सेरोफेरोमा बसोवास गर्ने दुम ीराई हरुले आप्mनो मातृभाषाको रुपमाल बो्ने भाषा दुमी भाषा हो । किरात राई परिवारको एक भाषा भएकोले यो भोट-बर्मेली परिवारको भाषा हो । अल्प सङ्ख्यक दुमी राईहरुले बोल्ने भाषा भएको र अन्य सजातीय राई भाषा र नेपाली भाषाको च्यापमा परेर लोपोन्मुखताको सङ्घारमा पुगेर वर्तमानमा संरक्षण र सम्बर्धनको बाटोमा फर्केकोछ । सानो क्षेत्रमा बोलिने भए पनि यस भाषामा थुप्प्रै विविधता रहेको हुँदा विद्वानहरुले यसको सामाजिक भेद वा भाषिका पहिल्याएका छन् । भोट बर्मेली परिवारका यस भाषामा नेपाली वणर्मालाका २५ व्यञ्जन र अ,आ, इ, उ、ए र ओ स्वर वणर्हरु ह्रस्व-दीर्घ दुवै रुपमा प्रयोग हुन्छन् । त्यस्तै भोट बर्मेली परिवारका अन्या भषाहरुमा झैंदुमी भाषामापनि काक्षरी मौलिक शब्दहरु रहेका छन् ।(居住在霍塘区拉瓦和塔普霍拉一带的杜米芮人的母语是杜米语。由于基拉特语是拉伊语系的一种语言,因此它也是布特缅语系的一种语言。它是一种由少数杜米族人使用的语言,在受到其他同源的拉伊语和尼泊尔语的影响后,已经到了濒临灭绝的地步。尽管它的使用范围很小,但由于这种语言具有很大的多样性,学者们发现了它的社会变体或方言。在这种博特缅甸语系的语言中,尼泊尔字母表中的 25 个辅音和元音 a、a:、i、u、e 和 o 都以长短两种形式使用。同样,与其他博特缅甸语系的语言一样,杜米语也有单音节的原词(onosyllabic original words)。