किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]

रमेश Ramesh प्रभात Prabhat
{"title":"किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]","authors":"रमेश Ramesh प्रभात Prabhat","doi":"10.3126/bmcjsr.v4i1.42274","DOIUrl":null,"url":null,"abstract":"किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो, त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं. २०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कवि किसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"29 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v4i1.42274","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो, त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं. २०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कवि किसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।
किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ ।हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस,पहाड、हिमाल राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति、अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका वरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमादलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो、त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं.२०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कविकिसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信