नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma
{"title":"नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}","authors":"विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma","doi":"10.3126/amcj.v3i1.45454","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"47 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45454","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।
नेपालीभाषाकक्षामासिकाइसहजीकरणसम्बन्धीअभिमत{学习尼泊尔语言在课堂上意见便利}
प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिकासम्बन्धमा शिक्षहकरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यसनुन्सधानको उद्देश्य हो । यसकालागि अनुसन्धानमा गुणात्मकढाँचा、व्याख्यावादी दर्शन、घटना अनुभवपद्धतिर निर्माणवाीद सिद्धान्तकोार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएरलामो समय नेपाली भाषा शिक्ष गेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्कसङ्कलन गरिएको छ सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञाास रदाबीकाआधारमा साक्ष्य रत्कलाई लम्बीय र क्ष्तिजीय रूपमा प्रस्तुत गरे निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट व。सं.२०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रियाक्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिकेन्द्रित ह↪Lo_Mn_901↩दै आएको पाइएको छ । व.सं。२०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं.२०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं.२०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं.२०२८ अघि र पछिमूली शिक्क केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएकोपाइन्छ । नेपाली भषा सिकाइ सहजीकरणको परम्परा प्रवृत्तिका विषयमा सम्बन्धित शिक्कर↪Lo_09को अभिमतबारे रुचिराख्नेहरूका लागि परस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信