{"title":"धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency)","authors":"जनार्दन घिमिरे","doi":"10.3126/rupantaran.v6i01.46991","DOIUrl":null,"url":null,"abstract":"धरान–धनकुटा राजमार्ग पूर्वी नेपालको पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाहरूमा प्रवेश गर्ने एकमात्र सडकमार्ग हो । यसलार्ई कोशी राजमार्गको नामले समेत चिनिन्छ । यो राजमार्ग निर्माण हुनुपूर्व नै यी पहाडी जिल्लाहरूमा आवतजावत गर्नका लागि पैदलमार्ग बनेको थियो । अहिले पनि त्यो क्षेत्रका ज्येष्ठ नागरिकहरू यो पैदलमार्ग हुँदै धरानबाट नुन लिएर आवतजावत गरेको स्मरण सुनाउने गर्छन् । यस लेखलाई आवश्यक सूचनाहरू पूराना बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिक र पैदल मार्गीहरूसँगको अन्तर्वार्तामा आधारित छ । कोशी राजमार्गले प्राचीन पैदल मार्गमा रहेका धेरै बस्तीहरूलाई छुन सकेन जसले पूरानो बस्ती र त्यसको वरिपरिका वासिन्दाहरू प्रभावित हुन थाले । धेरै बस्तीहरू अन्यत्र सरे, केही मानिसहरू आफ्नो थातथलो छोडेर बसाइँ गए । कोही नयाँ सडकको वरिपरि बसाइँ सरे भने सडकभन्दा माथिका बस्तीहरूबाट पनि सडकको छेउछाउमा बसाइँ सरेर नयाँबस्ती र बजार केन्द्रहरूको विकास भएको देखिन्छ । सडकमार्ग र पैदलमार्ग जोडिएका स्थानहरूमा बस्ती विकासले निरन्तरता पाएको देखिन्छ भने सडकमार्गले नछोएका पैदलमार्गका बस्तीहरूको अस्तित्व विस्तारै हराउँदै गएको यो लेखको निष्कर्षले देखाएको छ ।","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"174 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-29","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v6i01.46991","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
धरान–धनकुटा राजमार्ग पूर्वी नेपालको पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाहरूमा प्रवेश गर्ने एकमात्र सडकमार्ग हो । यसलार्ई कोशी राजमार्गको नामले समेत चिनिन्छ । यो राजमार्ग निर्माण हुनुपूर्व नै यी पहाडी जिल्लाहरूमा आवतजावत गर्नका लागि पैदलमार्ग बनेको थियो । अहिले पनि त्यो क्षेत्रका ज्येष्ठ नागरिकहरू यो पैदलमार्ग हुँदै धरानबाट नुन लिएर आवतजावत गरेको स्मरण सुनाउने गर्छन् । यस लेखलाई आवश्यक सूचनाहरू पूराना बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिक र पैदल मार्गीहरूसँगको अन्तर्वार्तामा आधारित छ । कोशी राजमार्गले प्राचीन पैदल मार्गमा रहेका धेरै बस्तीहरूलाई छुन सकेन जसले पूरानो बस्ती र त्यसको वरिपरिका वासिन्दाहरू प्रभावित हुन थाले । धेरै बस्तीहरू अन्यत्र सरे, केही मानिसहरू आफ्नो थातथलो छोडेर बसाइँ गए । कोही नयाँ सडकको वरिपरि बसाइँ सरे भने सडकभन्दा माथिका बस्तीहरूबाट पनि सडकको छेउछाउमा बसाइँ सरेर नयाँबस्ती र बजार केन्द्रहरूको विकास भएको देखिन्छ । सडकमार्ग र पैदलमार्ग जोडिएका स्थानहरूमा बस्ती विकासले निरन्तरता पाएको देखिन्छ भने सडकमार्गले नछोएका पैदलमार्गका बस्तीहरूको अस्तित्व विस्तारै हराउँदै गएको यो लेखको निष्कर्षले देखाएको छ ।
धरान-धनकुटा राजमार्ग पूर्वी नेपालको हपाडीक्षेत्रका धनकुटा, त, हे्रथुम, सङ्खुवासभा、भोजपुर लगायत पूर्वी पहाडी जिल्लाहरूमा प्रवेश गर्ने एकमात्र सडकमार्ग हो । यसलार्ई कोशी राजमार्गको नामले समेत चिनिन्छ । यो राजमार्ग निर्माण हुनुपूर्व नै यीपपाडी जिल्ारहूमा आवतजावत गर्नकालागि पैदलमार्ग बनेको थियो । अहिले पनि त्यो क्षेत्रका ज्येष्ठ नागरिकहरू यो पैदलमार्ग हुँदै धरानबाट नुनलिएर आवतजावत गरेकोस्मरण सुनाउने गर्छन् । यस लेखलाई आवश्यक सूचनाहरू पूराना बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिक र पैदल मार्गीहरूसँगको अन्तर्वार्तामा आधारित छ । कोशी राजमार्गलेप्राचीन पैदल मार्गमा हरेका धेरै बस्तीहरूलाई छुन सकेन जसले पूरानो बस्तीर त्यकसको वरिपरिका वासिन्दारहू प्रभावित हुन थाले । धेरै बस्तीहरू अन्यत्र से、केही मानिसहरू आफ्नो थातथलो छोडेर बसाइँ गए । कोही नयाँ सडकको वरिपरि बसाइँ सरे भने सडकभन्दा माथिका बस्तीहरूबाट पनि सडकको छेउछाउमा बसाइँ सरेर नयाँबस्ती र बजार केन्द्रहरूको विकास भएको देखिन्छ ।सडकमार्ग र पैदलमार्ग जोडिएका स्थानहरूमा बस्ती विकासले निरन्तरता पाएको देखिन्छ भने सडकमार्गले नछोएका पैदलमार्गका बस्तीहरूको अस्तित्व विस्तारै हराउँदै गएको यो लेखको निष्कर्षले देखाएको छ ।