{"title":"राजतन्त्रको अन्त्यमा नेपाली मिडियाको भूमिका","authors":"जगत् नेपाल","doi":"10.3126/hssj.v14i1.58005","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राजतन्त्रको अन्त्य र मिडियाले खेलेको भूमिकावारे केन्द्रित छ । यो अध्ययनको उद्देश्य २००७ सालको क्रान्तिदेखि २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदासम्मका घटनाक्रमको विश्लेषण गर्दै राजतन्त्रले कसरी प्रत्यक्ष वा परोक्षरूपमा आफ्नै अवशनका लागि मिडियालाई भूमिका निर्वाह गर्न बाध्य पा¥यो भन्ने दर्साउनु नै हो । पटकपटक राजनीतिक परिवर्तन भए पनि दरबारको षड्यन्त्र र जालझेलका कारण मुलुकमा राजनीतिक स्थायित्व कायम हुन सकेन । राजाहरूको ध्यान सधैँ कसरी राजनीतिक शक्तिहरूलाई लडाउने, भिडाउने र जनताका प्रजातान्त्रिक अधिकार खोसेर दरबारलाई बलियो बनाउने भन्नेमै केन्द्रित हुन थाल्यो । यस क्रममा मिडियालाई सधैँ तारो बनाइयो । त्यही कारण मिडियाले दरबारका गलत क्रियाकलाप र जनाधिकार खोस्न भएका प्रयासबारे जनतालाई सुसूचित गर्ने र जनाधिकारको पक्षमा लड्न प्रेरित गर्ने खालका सामग्रीलाई प्राथमिकता दियो । २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको वंश नास भएपछि गद्दीको उत्तराधिकारी बनेका ज्ञानेन्द्रप्रति आम नेपालीको विश्वास थिएन । मिडियाले त्यो वेलाको यथार्थ चित्रण गरिदियो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता हातमा लिए लगत्तै सेना परिचालन गरी मिडियामा कडा सेन्सरसिप सुरु गरे । मिडियाले तत्काल सशक्त विरोध जनाउन नसके पनि राजनीतिक दलहरूको आन्दोलनलाई बल पुग्ने गरी राजाको विरोधमा जनमत बनाउने काम ग¥यो । त्यसैको परिणाम हो, २०६२–०६३ को जनान्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"89 13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i1.58005","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राजतन्त्रको अन्त्य र मिडियाले खेलेको भूमिकावारे केन्द्रित छ । यो अध्ययनको उद्देश्य २००७ सालको क्रान्तिदेखि २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदासम्मका घटनाक्रमको विश्लेषण गर्दै राजतन्त्रले कसरी प्रत्यक्ष वा परोक्षरूपमा आफ्नै अवशनका लागि मिडियालाई भूमिका निर्वाह गर्न बाध्य पा¥यो भन्ने दर्साउनु नै हो । पटकपटक राजनीतिक परिवर्तन भए पनि दरबारको षड्यन्त्र र जालझेलका कारण मुलुकमा राजनीतिक स्थायित्व कायम हुन सकेन । राजाहरूको ध्यान सधैँ कसरी राजनीतिक शक्तिहरूलाई लडाउने, भिडाउने र जनताका प्रजातान्त्रिक अधिकार खोसेर दरबारलाई बलियो बनाउने भन्नेमै केन्द्रित हुन थाल्यो । यस क्रममा मिडियालाई सधैँ तारो बनाइयो । त्यही कारण मिडियाले दरबारका गलत क्रियाकलाप र जनाधिकार खोस्न भएका प्रयासबारे जनतालाई सुसूचित गर्ने र जनाधिकारको पक्षमा लड्न प्रेरित गर्ने खालका सामग्रीलाई प्राथमिकता दियो । २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको वंश नास भएपछि गद्दीको उत्तराधिकारी बनेका ज्ञानेन्द्रप्रति आम नेपालीको विश्वास थिएन । मिडियाले त्यो वेलाको यथार्थ चित्रण गरिदियो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता हातमा लिए लगत्तै सेना परिचालन गरी मिडियामा कडा सेन्सरसिप सुरु गरे । मिडियाले तत्काल सशक्त विरोध जनाउन नसके पनि राजनीतिक दलहरूको आन्दोलनलाई बल पुग्ने गरी राजाको विरोधमा जनमत बनाउने काम ग¥यो । त्यसैको परिणाम हो, २०६२–०६३ को जनान्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा ।
प्रस्तुत अनुसन्धानात्मकलेख नेपालमाराजतन्त्रको अन्त्यर मिडियाल खलेेको भूमिकावारे केन्द्रित छ । यो अध्ययनको उद्देश्य २००७सालको क्रान्तिदेखि २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदासम्मका घटनाक्रमको विश्लेषण गर्दै राजतन्त्रले सकरी प्रत्यक्षा व परोक्षरूपमाआफ्नै अवशनकालागि मिडियालाई भूमिका निर्वाहगर्न बाध्य पा¥यो भन्ने दर्साउनु नै हो । पटकपटकराजनीतिक परिवर्तन भए पनिदरबारकोषड्यन्त्र र जालझेलका कारण मुलुकमा राजनीतिक स्थायित्व कायम हुन सकेन । राजाहरूको ध्यान सधैँ कसरी राजनीतिक शक्तिरूलाईलडाउने、भिडाउने र जनताका प्रजातान्त्रिक अधिकार खोसेर दरबारलाई बलियो बनाउने भन्नेमै केन्द्रित हुन थाल्यो । यस क्रममा मिडियालाई सधैँ तारो बनाइयो । त्यही कारण मिडियाले दरबारका गलत क्रियाकलाप रजनाधिकार खोस्न भएका प्रयासबारे जनतालाई सुसूचित गर्ने र जनाधिकारको पक्षमा लड्न प्रेरित गर्ने खालका सामग्रीलाई प्राथमिकता दियो । २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको वंश नासभएपछि गद्दीको उत्तराधिकारी बनेका ज्ञानेन्द्रप्रति आम नेपालीको विश्वास थिएन । मिडियाले त्यो वेलाको यथार्थ चित्रण गरिदियो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता हातमा लिए लगत्तै सेनापरिचालन गरी मिडियामा कडा सेन्सरसिप सुरु गरे । मिडियाले तत्काल सशक्त विरोध जनाउन नसके पनि राजनीतिक दलहरूको आन्दोलनलाई बल पुग्ने गरी राजाको विरोधमा जनमत बनाउने काम ग¥यो । त्यसैको परिणाम हो,२०६२-०६३ को जनान्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्यर गणतन्त्रको घोषणा ।