‘छाउघर’ उपन्यासमा लैङ्गिक विभेद {Gender differences in the novel 'Chaughar'}

तुलसी Tulasi शर्मा Sharma
{"title":"‘छाउघर’ उपन्यासमा लैङ्गिक विभेद {Gender differences in the novel 'Chaughar'}","authors":"तुलसी Tulasi शर्मा Sharma","doi":"10.3126/jdl.v1i1.57258","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा राज सरगमद्धारा लिखित ‘छाउघर’ उपन्यासलाई लैङ्गिक विभेदका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिक विभेदको परिचय दिनुका साथै नेपाली समाजमा नारीले भोग्नु परेका महिलाहिंसा र उनीहरुले गरेको पितृसत्ताको विरोधलाई देखाएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलन पुस्तकालयको प्रयोगबाट गरिएका छ । १२ वर्षको उमेरमा रजस्वला (छाउ) भएकी कलाले छाउघरमा भागरथीको सर्पले डसेर मृत्यु भएको, मंगलीको गाउँकै पुरुषद्धारा बलत्कार भएको, रुपाले छाउघरमै बच्चा पाएको देखेकी छ । त्यही उसले बाजेको देउता र नेपाली समाजका कुप्रथा, कुरीति, अन्धविश्वास र कुपरम्परालाई पनि चिनेकी छ । छाउ हुनुको पौराणिक र वैज्ञानिक आधार जानेकी उसले परम्परा र परिवारसँग विद्रोह गरेको देखिन्छ । छाउघर उपन्यासमा नारीले भोग्नु परेका लैङ्गिक हिंसालाई देखाइएको छ भने नारीलाई दमन, शोषण, कुप्रथा र कुपरम्परामा दबाइ असुरक्षित र दुःखद जीवन बाँच्न बाध्य पारिएकोले पितृसत्ताको विरोध गरिएको छ । यसरी लैङ्गिक विभेदका आधारमा ‘छाउघर’ उपन्यास सबल र सफल छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":246003,"journal":{"name":"Journal of Durgalaxmi","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-05-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Durgalaxmi","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jdl.v1i1.57258","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा राज सरगमद्धारा लिखित ‘छाउघर’ उपन्यासलाई लैङ्गिक विभेदका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिक विभेदको परिचय दिनुका साथै नेपाली समाजमा नारीले भोग्नु परेका महिलाहिंसा र उनीहरुले गरेको पितृसत्ताको विरोधलाई देखाएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलन पुस्तकालयको प्रयोगबाट गरिएका छ । १२ वर्षको उमेरमा रजस्वला (छाउ) भएकी कलाले छाउघरमा भागरथीको सर्पले डसेर मृत्यु भएको, मंगलीको गाउँकै पुरुषद्धारा बलत्कार भएको, रुपाले छाउघरमै बच्चा पाएको देखेकी छ । त्यही उसले बाजेको देउता र नेपाली समाजका कुप्रथा, कुरीति, अन्धविश्वास र कुपरम्परालाई पनि चिनेकी छ । छाउ हुनुको पौराणिक र वैज्ञानिक आधार जानेकी उसले परम्परा र परिवारसँग विद्रोह गरेको देखिन्छ । छाउघर उपन्यासमा नारीले भोग्नु परेका लैङ्गिक हिंसालाई देखाइएको छ भने नारीलाई दमन, शोषण, कुप्रथा र कुपरम्परामा दबाइ असुरक्षित र दुःखद जीवन बाँच्न बाध्य पारिएकोले पितृसत्ताको विरोध गरिएको छ । यसरी लैङ्गिक विभेदका आधारमा ‘छाउघर’ उपन्यास सबल र सफल छ भन्ने निष्कर्ष निकालिएको छ ।
प्रस्तुत अनुसन्धानात्मकलेखमा राज सरगमद्धारा लिखित 'छाउघर' उपन्यासलाई लैङ्गिक विभेदका आधारमा विश्लेषण गरिएको छ यसलो छ या तर्गना97्तुतकर तुतिश्लेषछाआध्आधकढनालेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिक विभेदको परिचय दिनुका साथै नेपाली समाजमा नारीलेभोग्नु परेका महिलाहिंसा र उनीहरुले गरेको पितृसत्ताको विरोधलाई देखाएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलनपुस्तकालयको प्रयोगबाट गरिएका छ । १२ वर्षको उमेरमा रजस्वला (छाउ) भएकीलाे छाउघरमा भागरथीको सर्पले डसर मृत्यु भएको、मंगलीको गाउँकै पुरुषद्धारा बलत्कार भएको、रुपाले छाउघरमै बच्चा पाएको देखेकी छ । त्यही उसले बाजेको देउतार नेपाली समाजका कुप्रथा, कुरीति、अन्धविश्वास र कुपरम्परालाई पनि चिनेकी छ । छाउ हुनुको पौराणिक र वैज्ञानिक आधार जानेकी उसल पेरम्परा र पर परिवारसँगविद्रोह गरेको देखिन्छ । छाउघर उपन्यासमा नारीले भोग्नु परेकालैङ्गिक हिंसालाई देखाइएको छ भने नारीलाई दमन、शोषण, कुप्रथा र कुपरम्परामा दबाइ असुरक्षित र दुःखद जीवन बाँच्न बाध्य पारिएकोले पितृसत्ताको विरोध गरिएको छ । यसरी लैङ्गिक विभेदका आधारमा ‘छाउघर’ उपन्यास सबल र सफल छ भन्ने निष्कर्ष निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信
小红书