{"title":"ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद","authors":"ज्ञानु ढुङ्गेल","doi":"10.3126/hssj.v14i1.58009","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद शीर्षकको अनुसन्धानमूलक लेख नियात्राकार दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस लेखमा मानववादी सिद्धान्तको आलोकमा प्रस्तुत नियात्रामा मानवकल्याणको खोजी कसरी गरिएको छ ? ईश्वरीय शक्तिप्रतिको असहमति कसरी प्रकट भएको छ ? र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ भन्ने प्राज्ञिक समस्याको समाधान खोजिएको छ । मानवलाई प्राथमिकतामा राखेर मानव विरुद्धका यावत् कुराको विरोध गरी मानव र प्रकृतिका बिचमा अन्य नियामक तŒवको उपस्थितिको विरोध गर्ने प्रस्तुत नियात्रा मानववाद प्रयोगका दृष्टिले उत्कृष्ट रचनाका रूपमा रहेको छ । धार्मिक र सांस्कृतिक अन्धविश्वासको भुमरीमा विकसित नेपाली सामाजिक धरातललाई मानवमूल्यको महŒव बुझाउन प्रस्तुत नियात्रा सफल भएको छ । मानवका सकारात्मक र नकारात्मक क्रियाकलापको समर्थन र विरोधका माध्यमबाट कर्तव्याकर्तव्यको सन्देशसहित अभौतिक काल्पनिक उडानलाई निषेध गरी यथार्थिक धरातलमा उभ्याउन खोज्नु प्रस्तुत नियात्राको प्राप्ति हो । नेपाली समाज विश्वपरिवेशभन्दा पछाडि पर्नुको कारणका रूपमा मानवलाई तिरस्कार गरेर ईश्वरलाई सर्वशक्तिमान् ठान्नु रहेको छ । संसारको सृष्टि भौतिक र जैविकरूपमा प्राकृतिक तŒवको स्वत संयोजनमा भएको भन्ने विज्ञानसम्मत विचार र यथार्थलाई लत्याएर काल्पनिक ईश्वरको भ्रममा जनमानसलाई अलमल्याएर त्रास र आसको प्रपञ्च निर्माण गरी स्वार्थपूर्ति गर्ने कथित सामाजिक र आर्थिक उच्च वर्गका व्यक्तिको वास्तविकता देखाउनु यस नियात्राको उद्देश्य रहेको कुरालाई प्रस्तुत आलेखले निष्कर्षका रूपमा प्रस्तुत गरेको छ । प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधि र विश्लेषणको ढाँचा गुणात्मक रहेको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"25 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i1.58009","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद शीर्षकको अनुसन्धानमूलक लेख नियात्राकार दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस लेखमा मानववादी सिद्धान्तको आलोकमा प्रस्तुत नियात्रामा मानवकल्याणको खोजी कसरी गरिएको छ ? ईश्वरीय शक्तिप्रतिको असहमति कसरी प्रकट भएको छ ? र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ भन्ने प्राज्ञिक समस्याको समाधान खोजिएको छ । मानवलाई प्राथमिकतामा राखेर मानव विरुद्धका यावत् कुराको विरोध गरी मानव र प्रकृतिका बिचमा अन्य नियामक तŒवको उपस्थितिको विरोध गर्ने प्रस्तुत नियात्रा मानववाद प्रयोगका दृष्टिले उत्कृष्ट रचनाका रूपमा रहेको छ । धार्मिक र सांस्कृतिक अन्धविश्वासको भुमरीमा विकसित नेपाली सामाजिक धरातललाई मानवमूल्यको महŒव बुझाउन प्रस्तुत नियात्रा सफल भएको छ । मानवका सकारात्मक र नकारात्मक क्रियाकलापको समर्थन र विरोधका माध्यमबाट कर्तव्याकर्तव्यको सन्देशसहित अभौतिक काल्पनिक उडानलाई निषेध गरी यथार्थिक धरातलमा उभ्याउन खोज्नु प्रस्तुत नियात्राको प्राप्ति हो । नेपाली समाज विश्वपरिवेशभन्दा पछाडि पर्नुको कारणका रूपमा मानवलाई तिरस्कार गरेर ईश्वरलाई सर्वशक्तिमान् ठान्नु रहेको छ । संसारको सृष्टि भौतिक र जैविकरूपमा प्राकृतिक तŒवको स्वत संयोजनमा भएको भन्ने विज्ञानसम्मत विचार र यथार्थलाई लत्याएर काल्पनिक ईश्वरको भ्रममा जनमानसलाई अलमल्याएर त्रास र आसको प्रपञ्च निर्माण गरी स्वार्थपूर्ति गर्ने कथित सामाजिक र आर्थिक उच्च वर्गका व्यक्तिको वास्तविकता देखाउनु यस नियात्राको उद्देश्य रहेको कुरालाई प्रस्तुत आलेखले निष्कर्षका रूपमा प्रस्तुत गरेको छ । प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधि र विश्लेषणको ढाँचा गुणात्मक रहेको छ ।
प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद शीर्षको अनुसन्धानमूलकलेख नियात्राकार दामोदर पुडासैीन 'किशोर'को ग्रीष्मको नीलो बतास नियात्रामामानववादको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस लेखमा मानववाद सीद्द््धान्तको आलोकमा प्रस्तुत नियात्रामा मानवकल्याणको खोज कसरी गरिएको छ ?ईश्वरीय शक्तिप्रतिको असहमतिकसरी प्रकट भएको छ ?र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ भन्ने प्राज्ञिक समस्याको समाधान खोजिएको छ । मानवलाई प्राथमिकतामा राखेर मानव विरुद्धका यावत् कुराको विरोध गरीमानव र प्रकृतिका बिचमा अन्य नियामक तœवको उपस्थितिको विरोध गर्ने प्रस्तुत नियात्रा मानववाद परयोगका दृष्टिले उत्कृष्ट रचनाका रूपमारहेको छ । धार्मिकर सांस्कृतिक अन्धविश्वासको भुमरीमा विकसित नेपाली सामाजिक धरातललाई मानवमूल्यकोहœव बुझाउन प्रस्तुत नियात्रा सफल भएको छ । मानवका सकारात्मक र नकारात्मकक्रियाकलापको समर्थन र विरोधका माध्यमबाट कर्तव्याकर्तव्यको सन्देशसहित अभौतिकाल्पनिक उडानलाई निषेध गरी यथार्थिक धरातलमा उभ्या↪Lo_909न खोज्नु प्रस्तुतनियात्राको प्राप्ति हो । नेपाली समाज विश्वपरिवेशभन्दा पछाडि पर्नुको कारणका रूपमा मानवलाई तिरस्कार गरेर ईश्वरलाई सर्वशक्तिमान् ठान्नु रहेको छ । संसारकोसृष्टि भौतिक र जैविकरूपमा प्राकृतिक तœवको स्वत संयोजनमा भएको भन्ने विज्ञानसम्मत विचार र यथार्थलाई लत्याएर काल्पनिक ईश्वरको भ्रममा जनमानसलाई अलमल्याएरत्रास र आसको प्रपञ्च निर्माण गरी स्वार्थपूर्ति गर्ने कथित सामाजिकर आर्थिक उच्च वर्गका व्यक्तिको वास्तविकता देखाउनु यस नियात्राको उद्देश्य रेहकोकुरालाई प्रस्तुत आलेखले निष्कर्षका रूपमा प्रस्तुत गरेको छ । प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधि र विश्लेषणको ढाँचा गुणात्मकरेको छ ।