{"title":"धार्मिक कार्यक्रम एवं श्रीमद्भागत पुराणमा सङ्गीत- एक अध्ययन","authors":"वेङ्कटीश ढकाल","doi":"10.3126/jfac.v4i1.51759","DOIUrl":null,"url":null,"abstract":"धर्मसँग सम्बन्धित कार्यक्रम नै धार्मिक कार्यक्रम भन्ने गरिन्छ । धार्मिक प्रकृतिका विभिन्न कार्यक्रम संसारका विभिन्न स्थानमा आस्था अनुसार आयोजना गर्ने प्रचलन रहेको छ । प्रस्तुत लेखमा धार्मिक एवम् नेपालमा श्रीमद्भागवत महापुराणको सप्ताह कार्यक्रममा हुने सङ्गीतका साथै त्यस विषयका कलाकारहरूको चर्चा गरिने छ । वैदिक धर्ममा आस्थावान् समूहद्वारा धार्मिक कार्यक्रम अन्तर्गत श्रीमद्भागवत पुराणको साप्ताहिक आयोजना प्राचीनकालदेखि नै हुने गरेको इतिहास छ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा श्रीमद्भागवत कथाको आयोजनामा सङ्गीतको अपरिहार्यता प्रष्ट देख्न सकिन्छ । नेपालमा आयोजना गरिने धार्मिक एवम् श्रीमद्भागवत सप्ताह कार्यक्रममा सङ्गीत अन्तर्गत अनुबन्धित कलाकारद्वारा गायन एवम् वादन अन्तर्गत बाँसुरी, बेला, सितार, मादल, ढोलकका साथै तबलाको प्रयोग हुने गर्दछ । विभिन्न स्थानमा आयोजना हुने श्रीमद्भागवत कथामा लोक एवम् शास्त्रीय दुवै शैलीका सङ्गीत श्रवणगर्न सकिन्छ । सङ्गीत सिकेर भविष्यमा के गर्न सक्छौ भन्ने जमातलाई यस लेखबाट सङ्गीत प्रयोग हुने विभिन्न आयामहरू मध्येको एक आयामका बारेमा ज्ञान प्राप्त हुनेछ । जसबाट सङ्गीत सिक्ने चाहना भएका नवपुस्ताहरूको उत्साहमा वृद्धि आउने छ । नेपालमा सङ्गीतमय श्रीमद्भागवतको प्रचलन रहेको भएता पनि यस प्रकारको लेख जानकारीमा नभेटिएको हुनाले एउटा प्रयास गरिएको हो । प्राथमिक (सम्बन्धित कथावाचक एवम् कलाकारहरूसँग गरिएको छलफल), द्वितीयक ( विभिन्न लेख, पत्रिकाहरु, ग्रन्थहरू) एवम् अनुभवका आधारमा गुणात्मक विधिको सहयोगमा लेख तयार गरिएको छ ।","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v4i1.51759","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
धर्मसँग सम्बन्धित कार्यक्रम नै धार्मिक कार्यक्रम भन्ने गरिन्छ । धार्मिक प्रकृतिका विभिन्न कार्यक्रम संसारका विभिन्न स्थानमा आस्था अनुसार आयोजना गर्ने प्रचलन रहेको छ । प्रस्तुत लेखमा धार्मिक एवम् नेपालमा श्रीमद्भागवत महापुराणको सप्ताह कार्यक्रममा हुने सङ्गीतका साथै त्यस विषयका कलाकारहरूको चर्चा गरिने छ । वैदिक धर्ममा आस्थावान् समूहद्वारा धार्मिक कार्यक्रम अन्तर्गत श्रीमद्भागवत पुराणको साप्ताहिक आयोजना प्राचीनकालदेखि नै हुने गरेको इतिहास छ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा श्रीमद्भागवत कथाको आयोजनामा सङ्गीतको अपरिहार्यता प्रष्ट देख्न सकिन्छ । नेपालमा आयोजना गरिने धार्मिक एवम् श्रीमद्भागवत सप्ताह कार्यक्रममा सङ्गीत अन्तर्गत अनुबन्धित कलाकारद्वारा गायन एवम् वादन अन्तर्गत बाँसुरी, बेला, सितार, मादल, ढोलकका साथै तबलाको प्रयोग हुने गर्दछ । विभिन्न स्थानमा आयोजना हुने श्रीमद्भागवत कथामा लोक एवम् शास्त्रीय दुवै शैलीका सङ्गीत श्रवणगर्न सकिन्छ । सङ्गीत सिकेर भविष्यमा के गर्न सक्छौ भन्ने जमातलाई यस लेखबाट सङ्गीत प्रयोग हुने विभिन्न आयामहरू मध्येको एक आयामका बारेमा ज्ञान प्राप्त हुनेछ । जसबाट सङ्गीत सिक्ने चाहना भएका नवपुस्ताहरूको उत्साहमा वृद्धि आउने छ । नेपालमा सङ्गीतमय श्रीमद्भागवतको प्रचलन रहेको भएता पनि यस प्रकारको लेख जानकारीमा नभेटिएको हुनाले एउटा प्रयास गरिएको हो । प्राथमिक (सम्बन्धित कथावाचक एवम् कलाकारहरूसँग गरिएको छलफल), द्वितीयक ( विभिन्न लेख, पत्रिकाहरु, ग्रन्थहरू) एवम् अनुभवका आधारमा गुणात्मक विधिको सहयोगमा लेख तयार गरिएको छ ।
धर्मसँग सम्बन्धित कार्यक्रम नै धार्मिक कार्यक्रम भन्ने गरिन्छ । धार्मिक प्रकृतिका विभिन्न कार्यक्रम संसारका विभिन्न स्थानमा आस्था अनुसार आयोजना गर्ने प्रचलन रहेको छ ।प्रस्तुत लेखमा धार्मिक एवम् नेपालमा श्रीमद्भागवत महापुराणको सप्ताह कार्यक्रममा हुने सङ्गीतका साथै त्यस विषयका कलाकारहरूको चर्चा गरिने छ । वैदिक धर्ममा आस्थावान् समूहद्वाराधार्मिक कार्यक्रम अन्तर्गत श्रीमद्भागवत पुराणको साप्ताहिक आयोजना प्राचीनकालदेखि नै हुने गरेको इतिहास छ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा श्रीमद्भागवत कथाको आयोजनामा सङ्गीतकोअपरिहार्यता प्रष्ट देख्न सकिन्छ । नेपालमा आयोजना गरिने धार्मिक एवम् श्रीमद्भागवत सप्ताह कार्यक्रममा सङ्गीत अन्तर्गत अनुबन्धित कलाकारद्वारा गायन एवम् वादन अन्तर्गत बाँसुरी,बेला, सितार, मादल、ढोलका साथै तबलाको प्रयोग हुने गर्दछ । विभिन्न स्थानमा आयोजना हुने श्रीमद्भागवत कथामा लोक एवम् शास्त्रीय दुवै शैलीका सङ्गीत श्रवणगर्नसकिन्छ सङ्गीत सिकेर भविष्यमा के गर्न सक्छौ भन्ने जमातलाई यसलेखबाट सङ्गीत प्रयोग हुने विभिन्न आयामहरू मध्येको एक आयामका बारेमा ज्ञानाप्राप्त हुनेछ । जसबाट सङ्गीत सिक्ने चाहना भएका नवपपुस्ताहरूको उत्साहमा वृद्धि आउने छ । नेपालमा सङ्गीतमय श्रीमद्भागवतको प्रचलन रेहकोभएता पनि यस प्रकारकोलेख जानकारीमा नभेटिएको हुनाले एउटा प्रयास गरिएको हो । प्राथमिक (सम्बन्धित कथावाचकएवम् कालकारहूसँग गरिएको छलफ)、द्वितीयक ( विभिन्न लेख, पत्रिकाहरु, ग्रन्थहरू) एवम् अनुभवका आधारमा गुणात्मक विधिको सहयोगमालेख तयार गरिएको छ ।