आठहजार क्षेत्रका लोकगीतमा अर्थालङकार {Figure of Speech in the Folk Songs of Athahajar Region}

डम्बर बहादुर Dambar Bahadur पुन Pun
{"title":"आठहजार क्षेत्रका लोकगीतमा अर्थालङकार {Figure of Speech in the Folk Songs of Athahajar Region}","authors":"डम्बर बहादुर Dambar Bahadur पुन Pun","doi":"10.3126/academia.v1i1.49326","DOIUrl":null,"url":null,"abstract":"सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलनगरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रसर करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।","PeriodicalId":406267,"journal":{"name":"Academia Research Journal","volume":"77 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-08","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Academia Research Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/academia.v1i1.49326","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलनगरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रसर करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।
आठहजारक्षेत्रकालोकगीतमाअर्थालङकार{修辞Athahajar地区民歌的}
स्लयान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार、देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यीलोकगीतमा अर्थालङ्कारको खोजीर ग्नु नै यस शोध लेखको मूल उद्देश्यहो । यीलोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्नेकार्य गरिएको छ । यसकालागि सम्बन्धित क्ेत्रमा गईलोकगीतको सङकलनगरिएको छ सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्नेकाम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणकोल ागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा、रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प、समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता,खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा हरेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह、जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक,शान्त रसको प्रयोग भएको भए तानि यसमा शान्त रस करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिकार केह मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信