भाषा शिक्षणमा सूचना प्रविधिको आवश्यकता र महत्व (Need and Importance of Information Technology in Language Teaching)

म. अधिकारी Adhikari
{"title":"भाषा शिक्षणमा सूचना प्रविधिको आवश्यकता र महत्व (Need and Importance of Information Technology in Language Teaching)","authors":"म. अधिकारी Adhikari","doi":"10.3126/rupantaran.v7i1.52316","DOIUrl":null,"url":null,"abstract":"शैक्षिक प्रविधि त्यस्तो शाखा हो, जसले विज्ञान मानोविज्ञान, समाजशास्त्र, सञ्चार जस्ता विविध प्रशाखाका विधि सिद्धान्त र अवधारणालाई आधार मान्दछ । हिजोको शिक्षा घोकन्ते भएकाले शिक्षण प्रक्रियालाई विद्यार्थीकेन्द्रित र व्यावहारिक बनाउन शिक्षण प्रविधिको उपयोग आज बहुपक्षीय पद्धतिका रूपमा स्थापित भएको छ तसर्थ शिक्षण विविध तथा प्रविधिमा बाल पद्धति, सहभागितामूलक पद्धति र एकीकृत पद्धति जस्ता नवीन पद्धतिको अवलम्बन गर्ने गरेको पाइन्छ । शिक्षामा प्रविधिको प्रयोग गर्नाले शिक्षण समस्यालाई प्रक्रियागत ढङ्गले व्याख्या गर्न सकिने सिकाइलाई सरल र सहज बनाउन सकिने शिक्षामा नयाँ नयाँ ज्ञान सिपको खाजी गर्ने अवसर प्राप्त हुने गर्दछ । शैक्षिक क्षेत्रमा शिक्षण प्रविधिको प्रयोग गर्नुको मूल ध्येय भनेको मानिसमा भएका ज्ञान, सिप, क्षमताका साथै अन्य भौतिक साधन र स्रोतको अधिकतम उपयोग गराउनु, शिक्षण सिकाइ सम्बन्धी कार्यकलापको सङ्गठन गर्ने, सुधार गर्ने र उत्प्रेरणाका प्रविधि (उपकरण) हरूको प्रयोग गरी शिक्षक र सिकारुको उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउनु रहेको छ । यस लेखमा प्रविधिको प्रयोगसम्बन्धी भाषाशिक्षकहरूको धारणाका लागि प्राथमिक स्रोतका सामग्रीको प्रयोग गरिएको छ । गुणात्मका ढाँचामा यो लेख संरचित छ र यसमा नेपाली भाषाशिक्षणका क्रममा शिक्षकहरूले प्रविधिको प्रयोग गर्दाको अवस्था र त्यसको प्रभावलाई उल्लेख गरिएको छ । प्रविधिले यान्त्रिक वा प्रविधि (उपकरण) सँग सम्बन्धित तौरतरिकाको मार्गदर्शन पनि गर्दछ । प्रविधि अन्र्तगत कठोर  प्रविधि (हार्डवयर) र कोमल प्रविधि (सफ्टवयर) पर्दछन् । सबै भौतिक वस्तुहरू उपकरण प्रविधिहरू हार्डवयरका रूपमा प्रयोय गरिन्छ । मेकानिकल, इलेक्ट्रिकल अन्य उपकरणहरू जस्तै; मेसिन, कम्युटर, प्रोजेक्टरहरू खाली कागज, खाली फिल्म, खाली भिडियो क्यासेट, सेलफोन र खाली क्यामेरा आदि सबै हार्डवयर हुन् । हार्डवयर कठोर प्रविधिको माध्यमबाट प्रयोग गरिने खालका शिक्षण सामग्री, पाठ्यक्रम निर्देशन सामग्री, शिक्षण विधि र तरिका आदि सफ्टवयर (कोमल) प्रविधि हुन् ।\n{Educational technology is such a branch, which considers the methods, principles and concepts of various disciplines such as science, psychology, sociology, and communication as a basis. Because of today's education, the use of teaching technology to make the teaching process student-centered and practical has been established as a multi-faceted method. Therefore, new methods such as children's method, participatory method and integrated method are adopted in teaching. By using technology in education, teaching problems can be explained in a procedural manner and learning can be made simple and easy. The main goal of using teaching technology in the educational field is to make the maximum use of knowledge, skills, abilities and other physical means and resources in people, to organize, improve  the teaching and learning activities and to make a positive change in the achievement of teachers and students by using the techniques (tools) of motivation. In this article, information from primary sources have been used for the perception of language teachers regarding the use of technology. This article is structured in a qualitative format and it discusses the situation when teachers use technology during Nepali language teaching and its effects. Technology also guides methods related to machinery or technology (equipment). Technology includes hard technology (hardware) and soft technology (software). All physical objects are used as hardware devices. Mechanical, electrical and other devices like; Machines, computers, projectors, blank paper, blank film, blank video cassettes, cell phones and blank cameras are all hardware. Hardwire is the kind of teaching materials used through hard technology, and curriculum instruction materials, teaching methods and strategies etc. are software (soft) technology.}","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"25 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v7i1.52316","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

शैक्षिक प्रविधि त्यस्तो शाखा हो, जसले विज्ञान मानोविज्ञान, समाजशास्त्र, सञ्चार जस्ता विविध प्रशाखाका विधि सिद्धान्त र अवधारणालाई आधार मान्दछ । हिजोको शिक्षा घोकन्ते भएकाले शिक्षण प्रक्रियालाई विद्यार्थीकेन्द्रित र व्यावहारिक बनाउन शिक्षण प्रविधिको उपयोग आज बहुपक्षीय पद्धतिका रूपमा स्थापित भएको छ तसर्थ शिक्षण विविध तथा प्रविधिमा बाल पद्धति, सहभागितामूलक पद्धति र एकीकृत पद्धति जस्ता नवीन पद्धतिको अवलम्बन गर्ने गरेको पाइन्छ । शिक्षामा प्रविधिको प्रयोग गर्नाले शिक्षण समस्यालाई प्रक्रियागत ढङ्गले व्याख्या गर्न सकिने सिकाइलाई सरल र सहज बनाउन सकिने शिक्षामा नयाँ नयाँ ज्ञान सिपको खाजी गर्ने अवसर प्राप्त हुने गर्दछ । शैक्षिक क्षेत्रमा शिक्षण प्रविधिको प्रयोग गर्नुको मूल ध्येय भनेको मानिसमा भएका ज्ञान, सिप, क्षमताका साथै अन्य भौतिक साधन र स्रोतको अधिकतम उपयोग गराउनु, शिक्षण सिकाइ सम्बन्धी कार्यकलापको सङ्गठन गर्ने, सुधार गर्ने र उत्प्रेरणाका प्रविधि (उपकरण) हरूको प्रयोग गरी शिक्षक र सिकारुको उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउनु रहेको छ । यस लेखमा प्रविधिको प्रयोगसम्बन्धी भाषाशिक्षकहरूको धारणाका लागि प्राथमिक स्रोतका सामग्रीको प्रयोग गरिएको छ । गुणात्मका ढाँचामा यो लेख संरचित छ र यसमा नेपाली भाषाशिक्षणका क्रममा शिक्षकहरूले प्रविधिको प्रयोग गर्दाको अवस्था र त्यसको प्रभावलाई उल्लेख गरिएको छ । प्रविधिले यान्त्रिक वा प्रविधि (उपकरण) सँग सम्बन्धित तौरतरिकाको मार्गदर्शन पनि गर्दछ । प्रविधि अन्र्तगत कठोर  प्रविधि (हार्डवयर) र कोमल प्रविधि (सफ्टवयर) पर्दछन् । सबै भौतिक वस्तुहरू उपकरण प्रविधिहरू हार्डवयरका रूपमा प्रयोय गरिन्छ । मेकानिकल, इलेक्ट्रिकल अन्य उपकरणहरू जस्तै; मेसिन, कम्युटर, प्रोजेक्टरहरू खाली कागज, खाली फिल्म, खाली भिडियो क्यासेट, सेलफोन र खाली क्यामेरा आदि सबै हार्डवयर हुन् । हार्डवयर कठोर प्रविधिको माध्यमबाट प्रयोग गरिने खालका शिक्षण सामग्री, पाठ्यक्रम निर्देशन सामग्री, शिक्षण विधि र तरिका आदि सफ्टवयर (कोमल) प्रविधि हुन् । {Educational technology is such a branch, which considers the methods, principles and concepts of various disciplines such as science, psychology, sociology, and communication as a basis. Because of today's education, the use of teaching technology to make the teaching process student-centered and practical has been established as a multi-faceted method. Therefore, new methods such as children's method, participatory method and integrated method are adopted in teaching. By using technology in education, teaching problems can be explained in a procedural manner and learning can be made simple and easy. The main goal of using teaching technology in the educational field is to make the maximum use of knowledge, skills, abilities and other physical means and resources in people, to organize, improve  the teaching and learning activities and to make a positive change in the achievement of teachers and students by using the techniques (tools) of motivation. In this article, information from primary sources have been used for the perception of language teachers regarding the use of technology. This article is structured in a qualitative format and it discusses the situation when teachers use technology during Nepali language teaching and its effects. Technology also guides methods related to machinery or technology (equipment). Technology includes hard technology (hardware) and soft technology (software). All physical objects are used as hardware devices. Mechanical, electrical and other devices like; Machines, computers, projectors, blank paper, blank film, blank video cassettes, cell phones and blank cameras are all hardware. Hardwire is the kind of teaching materials used through hard technology, and curriculum instruction materials, teaching methods and strategies etc. are software (soft) technology.}
भाषाशिक्षणमासूचनाप्रविधिकोआवश्यकतारमहत्व(需要和信息技术在语言教学中的重要性)
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信