{"title":"सङ्गीतमा घराना सम्बन्धी अवधारणा : एक विश्लेषण (The Concept of Gharana in Music: An Analysis)","authors":"Wenkatesh Dhakal","doi":"10.3126/jfac.v3i2.48238","DOIUrl":null,"url":null,"abstract":"घराना वा घरानेदार भन्ने शब्दले शास्त्रीय सङ्गीतको क्षेत्रमा विशेष स्थान वा विशिष्टता बुझिने गर्दछ । दक्षिण एसियाली शास्त्रीय सङ्गीत अन्तर्गत घरानेदार एवं संस्थागत दुई प्रकारबाट सङ्गीत सिक्ने प्रचलन रहीआएको छ । घरानेदार शिक्षा विशेष गुण एवं प्रतिभा भएका विद्यार्थीहरूलाई मात्र प्रदान गरिने प्रचलन रहेको छ । परम्परा एवं घरानामा तात्विक भिन्नता हुने हुँदा कुनै विशेष परम्परालाई घरानाको मान्यता प्राप्त हुनका लागि नितान्त आवश्यकता पर्ने अवयव के के हुन् ? भारत वर्षीय शास्त्रीय सङ्गीतमा कुन–कुन घराना हाल विद्यमान रहेका छन् ? शास्त्रीय सङ्गीत सिक्ने सिकाउने प्रक्रियामा गण्डा बन्धन के हो र यसको महत्व किन छ ?साथै वर्तमान समयमा घरानेदार शिक्षण पद्धति किन आवश्यक छ ? आदि प्रश्नहरूको उत्तर प्रस्तुत लेख मार्फत खोज्ने प्रयत्न गरिएको छ । प्राथमिक साक्षात्कार एवं द्वितीयक श्रोतको विभिन्न पुस्तक, शोधग्रन्थ, लेखहरूको सहयोगमा प्रस्तुत लेख विश्लेषणात्मक रूपमा तयार गरिएको छ । खोजको क्रममा नेपाल र भारतमा हाल प्रचलनमा रहेका घरानाको बारेमा उपलब्ध जानकारी प्रस्तुत गरिएको छ । प्रस्तुत लेखले दक्षिण एसियाली राष्ट्रहरूमा सङ्गीतको व्याकरणको रूपमा रहेको शास्त्रीय सङ्गीत अन्तर्गत भारत एवं नेपालमा घरानाको अवधारणा कस्तो रहेको छ भन्ने बारेमा शास्त्रीय सङ्गीत प्रति रूचि राख्ने विद्यार्थीहरू एवं शोध कर्ताहरूलाई आवश्यक जानकारी प्राप्त हुनेछ ।\n(The word gharana or gharanedar means a special place or specialty in the field of classical music. Under South Asian classical music, there is a trend of learning music through two types of household and institutional. There is a trend of providing home-based education only to students with special qualities and talents. Since there is a fundamental difference between tradition and gharana, what are the components that are absolutely necessary for a particular tradition to be recognized as a gharana? Which houses are currently existing in Indian classical music? What is ganda bandhan in the learning process of learning classical music and why is it important? Also why is gharanedar teaching method necessary at present? An attempt has been made to find answers to such questions through the presented article. The presented article has been prepared analytically with the help of primary interviews and various books, research papers and articles from secondary sources. During the search, available information about gharana currently in vogue in Nepal and India has been presented. The presented article will provide necessary information to students and researchers who are interested in classical music about the concept of gharana in India and Nepal under classical music as a grammar of music in South Asian countries.)","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"93 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v3i2.48238","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
घराना वा घरानेदार भन्ने शब्दले शास्त्रीय सङ्गीतको क्षेत्रमा विशेष स्थान वा विशिष्टता बुझिने गर्दछ । दक्षिण एसियाली शास्त्रीय सङ्गीत अन्तर्गत घरानेदार एवं संस्थागत दुई प्रकारबाट सङ्गीत सिक्ने प्रचलन रहीआएको छ । घरानेदार शिक्षा विशेष गुण एवं प्रतिभा भएका विद्यार्थीहरूलाई मात्र प्रदान गरिने प्रचलन रहेको छ । परम्परा एवं घरानामा तात्विक भिन्नता हुने हुँदा कुनै विशेष परम्परालाई घरानाको मान्यता प्राप्त हुनका लागि नितान्त आवश्यकता पर्ने अवयव के के हुन् ? भारत वर्षीय शास्त्रीय सङ्गीतमा कुन–कुन घराना हाल विद्यमान रहेका छन् ? शास्त्रीय सङ्गीत सिक्ने सिकाउने प्रक्रियामा गण्डा बन्धन के हो र यसको महत्व किन छ ?साथै वर्तमान समयमा घरानेदार शिक्षण पद्धति किन आवश्यक छ ? आदि प्रश्नहरूको उत्तर प्रस्तुत लेख मार्फत खोज्ने प्रयत्न गरिएको छ । प्राथमिक साक्षात्कार एवं द्वितीयक श्रोतको विभिन्न पुस्तक, शोधग्रन्थ, लेखहरूको सहयोगमा प्रस्तुत लेख विश्लेषणात्मक रूपमा तयार गरिएको छ । खोजको क्रममा नेपाल र भारतमा हाल प्रचलनमा रहेका घरानाको बारेमा उपलब्ध जानकारी प्रस्तुत गरिएको छ । प्रस्तुत लेखले दक्षिण एसियाली राष्ट्रहरूमा सङ्गीतको व्याकरणको रूपमा रहेको शास्त्रीय सङ्गीत अन्तर्गत भारत एवं नेपालमा घरानाको अवधारणा कस्तो रहेको छ भन्ने बारेमा शास्त्रीय सङ्गीत प्रति रूचि राख्ने विद्यार्थीहरू एवं शोध कर्ताहरूलाई आवश्यक जानकारी प्राप्त हुनेछ ।
(The word gharana or gharanedar means a special place or specialty in the field of classical music. Under South Asian classical music, there is a trend of learning music through two types of household and institutional. There is a trend of providing home-based education only to students with special qualities and talents. Since there is a fundamental difference between tradition and gharana, what are the components that are absolutely necessary for a particular tradition to be recognized as a gharana? Which houses are currently existing in Indian classical music? What is ganda bandhan in the learning process of learning classical music and why is it important? Also why is gharanedar teaching method necessary at present? An attempt has been made to find answers to such questions through the presented article. The presented article has been prepared analytically with the help of primary interviews and various books, research papers and articles from secondary sources. During the search, available information about gharana currently in vogue in Nepal and India has been presented. The presented article will provide necessary information to students and researchers who are interested in classical music about the concept of gharana in India and Nepal under classical music as a grammar of music in South Asian countries.)
घराना वा घरानेदार भन्ने शब्दले शास्त्रीय सङ्गीतको क्षेत्रमा विशेष स्थान वा विशिष्टता बुझिने ग्रदछ । दक्षिण एस्यालीाशास्त्रीय सङ्गीत अन्तर्गत घरानेदार एवं संस्थागत दुई प्रकारबाट सङ्गीत सिक्ने प्रचलन रहीआएको छ । घरानेदार शिक्षाविशेष गुण एवं प्रतिभा भएका विद्यार्थीलाई मात्र प्रदान गरिने प्रचलन रहकेो छ । परम्परा एवं घरानाम ताात्विकभिन्नता हुने हुँदा कुनै विशेष परम्परालाई घरानाको मान्यता प्राप्त हुनकालागि नितान्त आवश्यकता पर्न अवयवे के हुन् ?भारत वर्षीय शास्त्रीय सङ्गीतमा कुन-कुन घराना हाल विद्यमान रहेका छन् ?शास्त्रीय सङ्गीत सिक्ने सिकाउने प्रक्रियामा गण्डा बन्धनके हो र यसको महत्व किन छ ?साथै वर्तमान समयमा घरानेदार शिक्षण पद्धतिकिन आवश्यक छ ?आदि प्रश्नहरूको उत्तर प्रस्तुतलेख मार्फत खोज्ने प्रयत्न गरिएको छ । प्राथमिक साक्षात्कार एवं द्वितीय शक्रोतको विभिन्न पुस्तक, शोधग्रन्थ、लेखहरूको सहयोगमा प्रस्तुत लेख विश्लेषणात्मक रूपमा तयार गरिएको छ । खोजको क्रममा नेपाल र भारतमा हाल प्रचलनमा रेकहाघरानाको बारेमा उपलब्ध जानकारी प्रस्तुत गरिएको छ । प्रस्तुतलेखले दक्षिण एसियाली राष्ट्रहरूमा सङ्गीतको व्याकरणको रूपमारेको शास्त्रीय सङ्गीत अन्तर्गत भारत एवं नेपालमा घरानाको अवधारणाकस्तो रहेको छ भन्ने बारेमा शास्त्रीय सङ्गीत प्रतिरूचिराख्नेविद्यार्थीहरू एवं शोध कर्ताहरूलाई आवश्यक जानकारी प्राप्त हुनेछ।(gharana 或 gharanedar 一词的意思是古典音乐领域中一个特殊的地方或专业。在南亚古典音乐中,有一种通过家庭和机构两种方式学习音乐的趋势。一种趋势是只为具有特殊品质和天赋的学生提供家庭教育。既然传统和格拉纳有本质区别,那么特定传统被认定为格拉纳的绝对必要条件是什么?印度古典音乐目前有哪些流派?在学习古典音乐的过程中,什么是 "甘达班丹"?另外,为什么目前需要 "伽兰纳达 "教学法?本文试图为这些问题找到答案。本文是在主要访谈和各种书籍、研究论文和二手资料文章的帮助下进行分析编写的。在搜索过程中,介绍了有关尼泊尔和印度目前流行的伽兰纳的现有信息。本文将为对古典音乐感兴趣的学生和研究人员提供必要的信息,让他们了解印度和尼泊尔古典音乐(作为南亚国家的一种音乐文法)中的 "伽蓝"(gharana)概念。