{"title":"‘नथिया’ उपन्यासमा जाति, क्षण र वातावरण [Caste, moment and atmosphere in the novel 'Nathiya']","authors":"रमेश Ramesh प्रभात Prabhat","doi":"10.3126/bmcjsr.v2i1.42744","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा समाजशास्त्रीय मान्यताका आधारमा नथिया उपन्यासभित्र रहेका जाति, क्षण र वातावरणको पहिचान गरी विश्लेषण गरिएको छ । प्रसिद्ध समाजशास्त्री हिप्पोलाइट तेनको समाजशास्त्रीय मान्यतालाई आधार मानी उक्त सैद्धान्तिक मान्यतासँग मेल खाने खालका साक्ष्यहरू उपन्यासभित्रबाट प्रस्तुत गरी तिनको विश्लेषण गरिएको छ । नेपाली समाजमा रहेका जातिगत विविधताको अवस्था केलाउने काम जातिअन्तर्गत गरिएको छ । तत्कालीन नेपाली समाजको मूल्य, मान्यता, संस्कार, संस्कृतिलगायत राजनीतिक घटनालाई क्षणमार्फत् समेटेर विश्लेषण गरिएको छ । यसर्थ क्षणअन्तर्गत समग्र युगीन अवस्था समटिएको छ । त्यस्तै वातावरणअन्तर्गत समाजको भौतिक तथा प्राकृतिक वातावरणका साथै सामाजिक, सांस्कृतिक तथा राजनैतिक पक्षको पनि पहिचान गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"27 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2018-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v2i1.42744","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यस लेखमा समाजशास्त्रीय मान्यताका आधारमा नथिया उपन्यासभित्र रहेका जाति, क्षण र वातावरणको पहिचान गरी विश्लेषण गरिएको छ । प्रसिद्ध समाजशास्त्री हिप्पोलाइट तेनको समाजशास्त्रीय मान्यतालाई आधार मानी उक्त सैद्धान्तिक मान्यतासँग मेल खाने खालका साक्ष्यहरू उपन्यासभित्रबाट प्रस्तुत गरी तिनको विश्लेषण गरिएको छ । नेपाली समाजमा रहेका जातिगत विविधताको अवस्था केलाउने काम जातिअन्तर्गत गरिएको छ । तत्कालीन नेपाली समाजको मूल्य, मान्यता, संस्कार, संस्कृतिलगायत राजनीतिक घटनालाई क्षणमार्फत् समेटेर विश्लेषण गरिएको छ । यसर्थ क्षणअन्तर्गत समग्र युगीन अवस्था समटिएको छ । त्यस्तै वातावरणअन्तर्गत समाजको भौतिक तथा प्राकृतिक वातावरणका साथै सामाजिक, सांस्कृतिक तथा राजनैतिक पक्षको पनि पहिचान गरिएको छ ।
यस लेखमा समाजशास्त्रीय मान्यताका आधारमा नथिया उपन्यासभित्र हेका जाति、क्षण र वातावरणको पहिचान गरी विश्लेषण गरिएको छ । प्रसिद्ध समाजशास्त्री हिप्पोलाइट तेनको समाजशास्त्रीय मान्यतालाई आधार मानी उक्त सैद्धान्तिक मान्यतासँग मेल खाने खालकासाक्ष्यहरू उपन्यासभित्रबाट प्रस्तुत गरी तिनको विश्लेषण गरिएको छ । नेपाली समाजमा रहेका जातिगत विविधताको अवस्था केलाउने काम जातिअन्तर्गत गरिएको छ । तत्कालीन नेपाली समाजको मूल्य,मान्यता, संस्कार、संस्कृतिलगायत राजनीतिक घटनालाई क्षणमार्फत् समेटेर विश्लेषण गरिएको छ । यसर्थ क्षणअन्तर्गत समग्र युगीन अवस्था समटिएको छ । त्यस्तै वातावरणअन्तर्गत समाजको भौतिक तथा प्राकृतिक वातावरणका साथै सामाजिक,सांस्कृतिक तथा राजनैतिक पक्षको पनि पहिचान गरिएको छ ।