{"title":"‘शत्रु’ कथामा समाख्यानात्मकता [Narrativeness in the 'Enemy' story]","authors":"राजेन्द्र Rajendra गिरी Giri","doi":"10.3126/bmcjsr.v5i1.50694","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख समाख्यानशास्त्रीय विश्लेषणसँग सम्बन्धित छ । यो समाख्यानशास्त्र आख्यानको नवीन मान्यता हो । यसले सङ्कथनलाई केन्द्रमा राखेर विषय, श्रोता, पात्र र समग्र संरचनाका बिचमा विश्लेषण गर्दछ । यसमा समाख्याताको कथासम्बद्धता, पात्रसम्बद्धता, समयसम्बद्धता, विश्वसनीयता र स्वप्रस्तुतिका आधारमा पहिचान गरी निष्कर्ष निकाल्ने प्रयास भएको छ । यस कथामा घटना, पात्रका कार्य र पात्रको मनस्थितिको वर्णन भएको छ । समाख्याताले कथाको प्रमुख पात्रका बारेमा सम्बोधितलाई जानकारी दिएको पाइन्छ । पात्रको शारीरिक, सामाजिक, आर्थिक तथा मानसिक अवस्था वर्णन गर्नाका लागि वर्णनात्मक समाख्यान विधि प्रयोग गरिनुका साथै मुख्य पात्रका विषयमा मूल्याङ्कन गर्दा समाख्याताले टिप्पणी विधिको समेत प्रयोग गरेको पाइन्छ । यस कथामा समाख्यान विधिको सामान्य तालिका प्रस्तुत गर्दै कथाको मुख्य पात्रबाट अकारण मानिसको कोही ‘‘शत्रु’ हुँदैन, ‘‘शत्रु’ बन्नका लागि झै–झगडा हुनुपर्छ भन्ने पनि छैन । बिनाकारण मानिसका कोही ‘‘शत्रु’ बन्दैनन् तर सानातिना कुरामा नै मानिसले ‘‘शत्रु’ बनाउने कारण छोडिरहेका हुन्छन् भन्ने कथनीयतालाई प्रकटीकरण गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"77 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v5i1.50694","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख समाख्यानशास्त्रीय विश्लेषणसँग सम्बन्धित छ । यो समाख्यानशास्त्र आख्यानको नवीन मान्यता हो । यसले सङ्कथनलाई केन्द्रमा राखेर विषय, श्रोता, पात्र र समग्र संरचनाका बिचमा विश्लेषण गर्दछ । यसमा समाख्याताको कथासम्बद्धता, पात्रसम्बद्धता, समयसम्बद्धता, विश्वसनीयता र स्वप्रस्तुतिका आधारमा पहिचान गरी निष्कर्ष निकाल्ने प्रयास भएको छ । यस कथामा घटना, पात्रका कार्य र पात्रको मनस्थितिको वर्णन भएको छ । समाख्याताले कथाको प्रमुख पात्रका बारेमा सम्बोधितलाई जानकारी दिएको पाइन्छ । पात्रको शारीरिक, सामाजिक, आर्थिक तथा मानसिक अवस्था वर्णन गर्नाका लागि वर्णनात्मक समाख्यान विधि प्रयोग गरिनुका साथै मुख्य पात्रका विषयमा मूल्याङ्कन गर्दा समाख्याताले टिप्पणी विधिको समेत प्रयोग गरेको पाइन्छ । यस कथामा समाख्यान विधिको सामान्य तालिका प्रस्तुत गर्दै कथाको मुख्य पात्रबाट अकारण मानिसको कोही ‘‘शत्रु’ हुँदैन, ‘‘शत्रु’ बन्नका लागि झै–झगडा हुनुपर्छ भन्ने पनि छैन । बिनाकारण मानिसका कोही ‘‘शत्रु’ बन्दैनन् तर सानातिना कुरामा नै मानिसले ‘‘शत्रु’ बनाउने कारण छोडिरहेका हुन्छन् भन्ने कथनीयतालाई प्रकटीकरण गर्ने प्रयास गरिएको छ ।
प्रस्तुतलेख समाख्यानशास्त्रीय विश्लेषणसँग सम्बन्धित छ । यो समाख्यानशास्त्र आख्यानको नवीन मान्यता हो7यसले सङ्कथनलाई केन्द्रम ाराखे विषय、श्रोता, पात्र समग्र संरचनाका बिचमा विश्लेषण गर्दछ । यसमासमाख्याताकोकथासम्बद्धता, पात्रसम्बद्धता, समयसम्बद्धता、विश्वसनीयतार स्वप्रस्तुतिका आधारमा पहिचान गरीनिष्कर्ष निकाल्ने प्रयास भएको छ । यस कथामा घटना、पात्रका कार्य र पात्रको मनस्थितिको वर्णन भएको छ । समाख्याताले कथाको प्रमुख पात्रका बारेमासम्बोधितलाई जानकारीदिएको पाइन्छ । पात्रको शारीकिक, सामाजिक、आर्थिक तथा मानसिक अवस्था वर्णन गर्नाकाल ागि वर्णनात्मक समाख्यान विधि प्रयोग गरिनुकासाथै मुख्य पात्रका विषयमा मूल्याङ्कन गर्द ासमाख्याताले टिप्पणीविधिको समेत प्रयोग गरेको पाइन्छ । यस कथामा समाख्यान विधिको सामान्य तालिका प्रस्तुत गर्दै कथाको मुख्य पात्रबाट अकारण मानिसको कोी ''शत्रु'हुँदैन、''शत्रु' बन्नका लागि झै-झगडा हुनुपर्छ भन्ने पनि छैन । बिनाकारण मानिसका कोीह ''शत्रु' बन्दैन्न तर सानाातिना कतराझगडकुरामा नै मानिसले ''शत्रु' बनाउने कारण छोडिरहेका हुन्छन् भन्ने कथनीयतालाई प्रकटीकरण गर्ने प्रयास गरिएको छ ।