‘माऊजङ बाबुसाहेबको कोट’ कथामा समाख्यानात्मक कालव्यवस्था

सीता अधिकारी थापा
{"title":"‘माऊजङ बाबुसाहेबको कोट’ कथामा समाख्यानात्मक कालव्यवस्था","authors":"सीता अधिकारी थापा","doi":"10.3126/dristikon.v13i1.56105","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख भवानी भिक्षुको माऊजङ बाबुसाहेबको कोट कथामा समाख्यानात्मक कालव्यवस्थाको विश्लेषणमा केन्द्रित रहेको छ । उपर्युक्त कथाको पाठपरक विश्लेषणका लागि समाख्यानशास्त्रीय सैद्धान्तिक अवधारणाको उपयोग गरिएको छ । आख्यानात्मक पाठ संरचनाको व्याख्या गर्ने आधुनिक सिद्धान्त समाख्यानशास्त्रले आख्यानात्मक विधाको संरचनात्मक ढाँचाको पहिचान तथा व्याख्या विश्लेषण गर्नुका साथै आख्यानको प्रकार्य र तिनका विविध सम्बन्धको पनि खोजी गर्दछ । आख्यान पाठमा समाख्याताले घटनाका अनुक्रम अथवा क्रियाकलापको प्रस्तुतिको समयावधिलाई समाख्यानात्मक कालव्यवस्था भनिन्छ । समाख्यान पाठभित्र समग्र घटनाले ओगटेको समय, घटनाक्रममा प्रयुक्त समय तथा घटना÷क्रियाकलापको आवृत्तिले लिएको समयसँग समाख्यानात्मक कालव्यवस्था सम्बन्धित रहने हुनाले तिनै आधारमा आख्यान पाठको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनमा माऊजङ बाबुसाहेबको कोट कथाका वर्गीय चरित्रलाई केन्द्रविन्दु बनाई शासनसत्ताको राप र तापबाट अलग भइसकेको समयमा आफ्नो शानमानलाई कायम राख्न कथामा बाबुसाहेबले थोत्रो कोटको सहारा लिनु परेको अवस्थालाई समाख्याताले विभिन्न कालव्यवस्थामा प्रस्तुत गरेको छ । यसमा कथाले सङ्केत गरेको २००७ अघिपछिको समयसन्दर्भ सङ्कथनात्मक कालको रूपमा र समाख्याताले घटना प्रस्तुत गरेको तत्कालीन समय समाख्यानात्मक कालका रूपमा आएर विस्थापित भएको राणाशासन व्यवस्थाका अवशेष चरित्रलाई प्रस्तुत गरेको छ । प्रस्तुत कथामा विषयलाई प्रस्तुत गर्ने क्रममा समाख्याता कथाभन्दा बाहिर बसेर सम्पूर्ण घटनाको सर्वदर्शी द्रष्टाको रूपमा हरेक घटनाहरूको समाख्यानमा समाख्यानात्मक गतिको वर्णन भूतकालमा र स्थिति वर्णन तथा पात्रका भावना मिश्रित कालव्यवस्थामा रहेर प्रस्तुत गरिएको छ । पाठकेन्द्री ढाँचामा व्याख्याविश्लेषण विधिको प्रयोग गर्दै समाख्यानात्मक कालव्यवस्थाको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । समाख्यानात्मक कालव्यवस्थाका दृष्टिले विवेचना गर्दा समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनाहरूलाई पूर्वघटित घटना, वैयक्तिक अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको निष्कर्ष देखिन्छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"320 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v13i1.56105","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख भवानी भिक्षुको माऊजङ बाबुसाहेबको कोट कथामा समाख्यानात्मक कालव्यवस्थाको विश्लेषणमा केन्द्रित रहेको छ । उपर्युक्त कथाको पाठपरक विश्लेषणका लागि समाख्यानशास्त्रीय सैद्धान्तिक अवधारणाको उपयोग गरिएको छ । आख्यानात्मक पाठ संरचनाको व्याख्या गर्ने आधुनिक सिद्धान्त समाख्यानशास्त्रले आख्यानात्मक विधाको संरचनात्मक ढाँचाको पहिचान तथा व्याख्या विश्लेषण गर्नुका साथै आख्यानको प्रकार्य र तिनका विविध सम्बन्धको पनि खोजी गर्दछ । आख्यान पाठमा समाख्याताले घटनाका अनुक्रम अथवा क्रियाकलापको प्रस्तुतिको समयावधिलाई समाख्यानात्मक कालव्यवस्था भनिन्छ । समाख्यान पाठभित्र समग्र घटनाले ओगटेको समय, घटनाक्रममा प्रयुक्त समय तथा घटना÷क्रियाकलापको आवृत्तिले लिएको समयसँग समाख्यानात्मक कालव्यवस्था सम्बन्धित रहने हुनाले तिनै आधारमा आख्यान पाठको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनमा माऊजङ बाबुसाहेबको कोट कथाका वर्गीय चरित्रलाई केन्द्रविन्दु बनाई शासनसत्ताको राप र तापबाट अलग भइसकेको समयमा आफ्नो शानमानलाई कायम राख्न कथामा बाबुसाहेबले थोत्रो कोटको सहारा लिनु परेको अवस्थालाई समाख्याताले विभिन्न कालव्यवस्थामा प्रस्तुत गरेको छ । यसमा कथाले सङ्केत गरेको २००७ अघिपछिको समयसन्दर्भ सङ्कथनात्मक कालको रूपमा र समाख्याताले घटना प्रस्तुत गरेको तत्कालीन समय समाख्यानात्मक कालका रूपमा आएर विस्थापित भएको राणाशासन व्यवस्थाका अवशेष चरित्रलाई प्रस्तुत गरेको छ । प्रस्तुत कथामा विषयलाई प्रस्तुत गर्ने क्रममा समाख्याता कथाभन्दा बाहिर बसेर सम्पूर्ण घटनाको सर्वदर्शी द्रष्टाको रूपमा हरेक घटनाहरूको समाख्यानमा समाख्यानात्मक गतिको वर्णन भूतकालमा र स्थिति वर्णन तथा पात्रका भावना मिश्रित कालव्यवस्थामा रहेर प्रस्तुत गरिएको छ । पाठकेन्द्री ढाँचामा व्याख्याविश्लेषण विधिको प्रयोग गर्दै समाख्यानात्मक कालव्यवस्थाको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । समाख्यानात्मक कालव्यवस्थाका दृष्टिले विवेचना गर्दा समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनाहरूलाई पूर्वघटित घटना, वैयक्तिक अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको निष्कर्ष देखिन्छ ।
प्रस्तुतलेख भवानी भिक्षुकोा मऊजङ बाबुसाहेबको कोट कथामा समाख्यानात्मककालव्यवस्थाको विश्लेषणमाकेन्द्रित रहेको छ । उपर्युक्त कथाको पाठपरकविशल्ेषणकालागि समाख्यानशास्त्रीय सैद्धान्तिक अवधारणाको उपयोग गरिएको छ सPo_964↩ आख्यानात्मक पाठ संरचनाको व्याख्यार्ने आधुनिकसिद्धान्त समाख्यानशास्त्रलेआख्यानात्मक विधाको संरचनात्मक ढाँचाको पहिचान तथा व्याख्या विश्लेषण गर्नुकासाथै आख्यानको प्रकार्य र तिनका विविध सम्बन्धको पनि खोजी गर्दछ । आख्यान पाठमासमाख्ायाताले घटनाका अनुक्रम अथवा क्रियाकलापको प्रस्तुतिको समयावधिलाई समाख्यानात्मकालव्यवस्था भनिन्छ समाख्यानपाठभित्रस मग्र घटनाले ओगटेको समय、घटनाक्रममा प्रयुक्त समय तथा घटना÷क्रियाकलापको आवृत्तिले लिएको समयसँग समाख्यानात्मककालव्यवस्था सम्बन्धित रहने हुनाले तिनै आधारमा आख्यान पाठकोअध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनमा माऊजङ बाबुसाहेबको कोट कथाका वर्गीय चरित्रलाई केन्द्रविन्दु बनाई शासनसत्ताकोर ापर तापबाट अलग भइसकेो समयमाआफ्नो शानमानलाई कायम राख्न कथामा बाबुसाहेबले थोत्रो कोटको सहाराल िनु परेकोस्थालाई समाख्याताले विभिन्न कालव्यवस्थामा प्रस्तुत गरेको छ । यसमाकथाले सङ्केत गरेको २००७ अघिपछिको समयसन्दर्भ सङ्कथनात्मक कालको रूपमा र समाख्याताले घटना प्रस्तुत गरेको्कालीन समय समाख्यानाात्मक कालका रूपमाआएर विस्थापित भएको राणाशासन व्यवस्थाका अवशे ष चरित्रलाई प्रस्तुत गरेको छ । प्रस्तुत कथामा विषयलाई प्रस्तुत गर्नेक्रममा समाख्याताकथाभन्दा बाहिरबसेर सम्पूर्ण घटनाको सर्वदर्शीद्रष्टाको रूपमा हरेक घटनाहरूको समाख्यानमा समाख्यानात्मक गतिको वर्णन भूताकलमा र स्थिति वर्णना तथ पात्रका भावनाामिश्रित कालव्यवस्थामा हरे प्रस्तुत गरिएको छ पाठकेन्द्री ढाँचामा व्याख्याविश्लेषण विधिको प्रयोग गर्दै समाख्यानात्मकालव्यवस्थाको अध्ययन गर्नुयस लेखको उद्देश्य रहेको छ समाख्यानात्मक कालव्यवस्थाकाद ृष्टिले विवेचना गर्दा समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनारहूलाई पूर्वघटित घटना、वैयक्तिक अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको निष्कर्ष देखिन्छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信