{"title":"रातभरि हुरी चल्यो कथाको समाजशास्त्रीय विश्लेषण [Sociological analysis of the story that took place overnight]","authors":"राजेन्द्र Rajendra गिरी Giri","doi":"10.3126/bmcjsr.v4i1.42277","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा इन्द्रबहादुर राईको ।।।रातभरि हुरी चल्यो कथालाई हिप्पोली टेनको समाजशास्त्रीय मान्यताका आधारमा विश्लेषण गरिएको छ । यसमा लेखकको विषयपरिचय दिँदै हिप्पोली टेनको जाति (प्रजाति), क्षण (युग) र परिवेश (वातावरण) को सैद्धा(ि न्तक कसीमा आगमनात्मक तथा निगमनात्मक दुवै विधिको प्रयोग गरी निष्कर्षसम्म पुग्ने प्रयास भएको छ । रातभरि हुरी चल्यो कथामा दार्जिलिबको निम्नवर्गीय परिवारलाई आधार बनाएर उनीहरुले भोगिरहेको पीडालाई चित्रण गरिएका छ । कालेकी आमाजस्ता नेपाली मूलबाट बसाईं सरेर आएका नेपाली जातिको अवस्था सफल बन्न नसकेको, न्यूनवर्गीय परिवार जहाँ गए पनि समस्याबाट मुक्ति पाउन नसकेको, गाउँमा बस्ने मानिसले आफ्नो जीविकोपार्जनको निम्ति कृषि पेसा अपना( एको, गरिबीको कारणले चुहिने घरमा बस्नु परेको, सहरका मानिसहरूले बाँच्नका लागि पेसा र नोकरी गरेको, सहर र गाउँका मानिसहरुको भोगाइ, सोचाइ र खुवाइ अन्तर रहेको, दार्जिलिबको तत्कालीन ग्रामीण समाज र सहरी जीवनका विविध पक्षलाइउल्लेख गरिएको छ ।व्यक्तिका पीडा, बाध्यता र आन्तरिक वेदनालाई प्रस्तुत गर्ने सन्दर्भमा प्राकृतिक दूरी र वैचारिक दूरीलाई एकैसाथ प्रस्तुत गरिएका छ । कालेका बाआमाले भोगेको प्राकृतिक विपत्ति र पीडादायी मनोदशालाई हिप्पोली टेनको समाजशास्त्रीय मान्यताका आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"91 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v4i1.42277","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा इन्द्रबहादुर राईको ।।।रातभरि हुरी चल्यो कथालाई हिप्पोली टेनको समाजशास्त्रीय मान्यताका आधारमा विश्लेषण गरिएको छ । यसमा लेखकको विषयपरिचय दिँदै हिप्पोली टेनको जाति (प्रजाति), क्षण (युग) र परिवेश (वातावरण) को सैद्धा(ि न्तक कसीमा आगमनात्मक तथा निगमनात्मक दुवै विधिको प्रयोग गरी निष्कर्षसम्म पुग्ने प्रयास भएको छ । रातभरि हुरी चल्यो कथामा दार्जिलिबको निम्नवर्गीय परिवारलाई आधार बनाएर उनीहरुले भोगिरहेको पीडालाई चित्रण गरिएका छ । कालेकी आमाजस्ता नेपाली मूलबाट बसाईं सरेर आएका नेपाली जातिको अवस्था सफल बन्न नसकेको, न्यूनवर्गीय परिवार जहाँ गए पनि समस्याबाट मुक्ति पाउन नसकेको, गाउँमा बस्ने मानिसले आफ्नो जीविकोपार्जनको निम्ति कृषि पेसा अपना( एको, गरिबीको कारणले चुहिने घरमा बस्नु परेको, सहरका मानिसहरूले बाँच्नका लागि पेसा र नोकरी गरेको, सहर र गाउँका मानिसहरुको भोगाइ, सोचाइ र खुवाइ अन्तर रहेको, दार्जिलिबको तत्कालीन ग्रामीण समाज र सहरी जीवनका विविध पक्षलाइउल्लेख गरिएको छ ।व्यक्तिका पीडा, बाध्यता र आन्तरिक वेदनालाई प्रस्तुत गर्ने सन्दर्भमा प्राकृतिक दूरी र वैचारिक दूरीलाई एकैसाथ प्रस्तुत गरिएका छ । कालेका बाआमाले भोगेको प्राकृतिक विपत्ति र पीडादायी मनोदशालाई हिप्पोली टेनको समाजशास्त्रीय मान्यताका आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।