नेपालको राजनीतिमा कम्युनिस्ट पार्टी र बहुमतको सरकार

ढाकाराम सापकोटा
{"title":"नेपालको राजनीतिमा कम्युनिस्ट पार्टी र बहुमतको सरकार","authors":"ढाकाराम सापकोटा","doi":"10.3126/hssj.v13i2.49814","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेखमा नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी र बहुमतको सरकारसम्बन्धी विषयलाई अनुसन्धनात्मक स्वरूपमा राखिएको छ । यसका निम्ति नेपालको राजनीतिक श्रृङ्खलामा आएका कम्युनिष्ट पार्टीहरूको उल्लेख गरिएको छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकार निर्माण भएका विविध अवस्थालाई निक्र्यौल गर्नु यस आलेखको उद्देश्य हो । यसमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने कारक पक्षहरू के कस्ता रहेका छन् भन्ने सन्देशलाई शोधात्मक समस्या रहेको छ । आलेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको   छ । विश्लेषणात्मक ढाँचा र एपिए शैलीको प्रयोग गरी लेखलाई सम्पन्न गरिएको छ । ऐतिहासिक घटना र तथ्यका आधारमा कम्युनिष्ट पार्टीको बुहमतको सरकार बन्ने अवस्था रहेको साथै विभाजित भएर त्यसको असर परेको निष्कर्ष प्रस्तुत आलेखबाट प्राप्त भएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"23 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i2.49814","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत आलेखमा नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी र बहुमतको सरकारसम्बन्धी विषयलाई अनुसन्धनात्मक स्वरूपमा राखिएको छ । यसका निम्ति नेपालको राजनीतिक श्रृङ्खलामा आएका कम्युनिष्ट पार्टीहरूको उल्लेख गरिएको छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकार निर्माण भएका विविध अवस्थालाई निक्र्यौल गर्नु यस आलेखको उद्देश्य हो । यसमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने कारक पक्षहरू के कस्ता रहेका छन् भन्ने सन्देशलाई शोधात्मक समस्या रहेको छ । आलेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको   छ । विश्लेषणात्मक ढाँचा र एपिए शैलीको प्रयोग गरी लेखलाई सम्पन्न गरिएको छ । ऐतिहासिक घटना र तथ्यका आधारमा कम्युनिष्ट पार्टीको बुहमतको सरकार बन्ने अवस्था रहेको साथै विभाजित भएर त्यसको असर परेको निष्कर्ष प्रस्तुत आलेखबाट प्राप्त भएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信