{"title":"‘ऋग्वेद’मा विश्वदृष्टि] [Worldview in 'Rigveda']","authors":"धनेश्वर Dhaneshwar भट्टराइ Bhattarai","doi":"10.3126/bmcjsr.v5i1.50687","DOIUrl":null,"url":null,"abstract":"साहित्यको समाजशास्त्रीय सिद्धान्तले साहित्यका माध्यमबाट व्यक्त हुने समाजको अध्ययन विश्लेषण गर्दछ । साहित्य स्रष्टाको व्यक्तिगत सिर्जना भए पनि त्यसमा आपूm बाँचेको समय र समाजका विविध पक्षहरू प्रतिबिम्बित भएका हुन्छन् । साहित्यमा समाज वा समुदायका सामाजिक प्रचलन, जातीय स्वरूप, धार्मिक आचरण, सांस्कृतिक परम्परा, आर्थिक अवस्था, तत्कालीन विचार वा चिन्तनगत धारणा कस्तो छ वा रहेछ भन्ने थाहा पाउन सकिन्छ । यही सन्दर्भमा साहित्यको समाजशास्त्रीय सिद्धान्तअन्तर्गत विश्वदृष्टिका आधारमा ‘ऋग्वेद’मा अभिव्यक्त तत्कालीन समाज वा समुदायका विचार वा चिन्तनको अध्ययन विश्लेषणका साथ मूल्याङ्कन गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"462 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v5i1.50687","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
साहित्यको समाजशास्त्रीय सिद्धान्तले साहित्यका माध्यमबाट व्यक्त हुने समाजको अध्ययन विश्लेषण गर्दछ । साहित्य स्रष्टाको व्यक्तिगत सिर्जना भए पनि त्यसमा आपूm बाँचेको समय र समाजका विविध पक्षहरू प्रतिबिम्बित भएका हुन्छन् । साहित्यमा समाज वा समुदायका सामाजिक प्रचलन, जातीय स्वरूप, धार्मिक आचरण, सांस्कृतिक परम्परा, आर्थिक अवस्था, तत्कालीन विचार वा चिन्तनगत धारणा कस्तो छ वा रहेछ भन्ने थाहा पाउन सकिन्छ । यही सन्दर्भमा साहित्यको समाजशास्त्रीय सिद्धान्तअन्तर्गत विश्वदृष्टिका आधारमा ‘ऋग्वेद’मा अभिव्यक्त तत्कालीन समाज वा समुदायका विचार वा चिन्तनको अध्ययन विश्लेषणका साथ मूल्याङ्कन गरिएको छ ।