लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {'Rebirth' in folklore and religious philosophy}

रमेश Ramesh भट्टराई Bhattarai
{"title":"लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {'Rebirth' in folklore and religious philosophy}","authors":"रमेश Ramesh भट्टराई Bhattarai","doi":"10.3126/amcj.v3i1.45457","DOIUrl":null,"url":null,"abstract":"जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45457","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।
लोकविश्वासरधार्मिकदर्शनमा”पुनर्जन्म”{“重生”在民间传说和宗教哲学}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信