गुरुप्रसाद मैनालीको 'कर्तव्य' कथाको परिस्थितिगत सन्दर्भ {Situational context of Guru Prasad Mainali's story of 'duty'}

सीता अधिकारी Sita Adhikari थापा Thapa
{"title":"गुरुप्रसाद मैनालीको 'कर्तव्य' कथाको परिस्थितिगत सन्दर्भ {Situational context of Guru Prasad Mainali's story of 'duty'}","authors":"सीता अधिकारी Sita Adhikari थापा Thapa","doi":"10.3126/jki.v8i1.52945","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा रचित कर्तव्य कथाको परिस्थितिगत सन्दर्भ विश्लेषण गरिएको छ । यसका निम्ति सङ्कथन अन्तर्गतको सन्दर्भपरक विश्लेषणलाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । भाषिक अभिव्यक्ति अन्तर्गत वाक्यभन्दा माथिको एकाइ सङ्कथन हो भने सङ्कथन पाठभित्र अन्तनिर्हित सहभागी, भौतिक तथा संज्ञानात्मक सूचना प्रदान गर्ने विभिन्न परिस्थितिलाई सन्दर्भ भनिन्छ । सङ्कथन पाठमा प्रयुक्त भाषिक स्वरूप तथा त्यसको विशेष परिस्थितिक सन्दर्भको माध्यमबाट संज्ञान अर्थको खोजी गरिने प्रक्रिया सन्दर्भपरक सङ्कथन विश्लेषण हो । सङ्कथन पाठमा घटना, चरित्र र परिवेशले पनि सन्दर्भलाई सङ्केत एवम् विस्तार गरेको हुन्छ भने भाषाले सन्दर्भको निर्माण गर्ने तथा सन्दर्भले अर्थको प्रकटीकरण गर्ने भएकाले सङ्कथन पाठलाई संरचनापरक र सन्दर्भपरक कोणबाट अध्ययन विश्लेषण गरिन्छ । परिस्थितिगत सन्दर्भ विश्लेषण भाषाइतर पक्ष भएकाले सङ्कथनमा भाषिक प्रकार्य वा अभिव्यक्तिले दिने अर्थ र परिवेशमा समायोजित सन्दर्भलाई हेरिन्छ । सङ्कथनमा प्रयुक्त भाषाले सन्दर्भलाई प्रस्तुत गर्दछ भने सन्दर्भमा पाठको अर्थ समावेश रहने हँदा कर्तव्य कथामा रहेको सन्दर्भ तथा उक्त सन्दर्भले निर्धारण गरेको परिस्थितिगत अर्थहरूको खोजी सन्दर्भपरक अध्ययनका आधारमा गरिएको छ । प्रस्तुत लेखमा विवेच्य सङ्कथनमा कथाकार (समाख्याता) ले लेख्य अभिव्यक्तिका माध्यमबाट पाठनिष्ठ अर्थ निर्धारणका लागि वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भको प्रयोगबाट सूचना संप्रेषण गरेका छन् । सामाजिक यथार्थवादी प्रवृतिको कर्तव्य कथामा सामाजिक विषयवस्तु, घटना, चरित्र र परिवेशका साथै भाषाको प्रयोगबाट विभिन्न सामाजिक–सांस्कृतिक सन्दर्भको निर्देश गरिएको हुनाले कथाको पारिस्थितिक सन्दर्भमा अर्थपूर्ण बनेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक–सांस्कृतिक यिनै विभिन्न परिवेशगत सन्दर्भहरूको प्रयोग भएको कर्तव्य कथालाई सङ्कथन विश्लेषणको परिस्थितिगत सन्दर्भका सैद्धान्तिक अवधारणामा आधारित भएर पाठपरक अध्ययन गरिएको छ । यसमा कृतिको सूक्ष्म पठनपद्धतिको प्रयोग गर्दै गुणात्मक ढाँचाको व्याख्या विश्लेषणात्मक विधिद्वारा शोध्य प्रश्नका प्राज्ञिक समाधान खोज्नु यस लेखको उद्देश्य रहेको छ ।","PeriodicalId":336726,"journal":{"name":"Journal of Knowledge and Innovation","volume":"15 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Knowledge and Innovation","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jki.v8i1.52945","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेखमा आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा रचित कर्तव्य कथाको परिस्थितिगत सन्दर्भ विश्लेषण गरिएको छ । यसका निम्ति सङ्कथन अन्तर्गतको सन्दर्भपरक विश्लेषणलाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । भाषिक अभिव्यक्ति अन्तर्गत वाक्यभन्दा माथिको एकाइ सङ्कथन हो भने सङ्कथन पाठभित्र अन्तनिर्हित सहभागी, भौतिक तथा संज्ञानात्मक सूचना प्रदान गर्ने विभिन्न परिस्थितिलाई सन्दर्भ भनिन्छ । सङ्कथन पाठमा प्रयुक्त भाषिक स्वरूप तथा त्यसको विशेष परिस्थितिक सन्दर्भको माध्यमबाट संज्ञान अर्थको खोजी गरिने प्रक्रिया सन्दर्भपरक सङ्कथन विश्लेषण हो । सङ्कथन पाठमा घटना, चरित्र र परिवेशले पनि सन्दर्भलाई सङ्केत एवम् विस्तार गरेको हुन्छ भने भाषाले सन्दर्भको निर्माण गर्ने तथा सन्दर्भले अर्थको प्रकटीकरण गर्ने भएकाले सङ्कथन पाठलाई संरचनापरक र सन्दर्भपरक कोणबाट अध्ययन विश्लेषण गरिन्छ । परिस्थितिगत सन्दर्भ विश्लेषण भाषाइतर पक्ष भएकाले सङ्कथनमा भाषिक प्रकार्य वा अभिव्यक्तिले दिने अर्थ र परिवेशमा समायोजित सन्दर्भलाई हेरिन्छ । सङ्कथनमा प्रयुक्त भाषाले सन्दर्भलाई प्रस्तुत गर्दछ भने सन्दर्भमा पाठको अर्थ समावेश रहने हँदा कर्तव्य कथामा रहेको सन्दर्भ तथा उक्त सन्दर्भले निर्धारण गरेको परिस्थितिगत अर्थहरूको खोजी सन्दर्भपरक अध्ययनका आधारमा गरिएको छ । प्रस्तुत लेखमा विवेच्य सङ्कथनमा कथाकार (समाख्याता) ले लेख्य अभिव्यक्तिका माध्यमबाट पाठनिष्ठ अर्थ निर्धारणका लागि वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भको प्रयोगबाट सूचना संप्रेषण गरेका छन् । सामाजिक यथार्थवादी प्रवृतिको कर्तव्य कथामा सामाजिक विषयवस्तु, घटना, चरित्र र परिवेशका साथै भाषाको प्रयोगबाट विभिन्न सामाजिक–सांस्कृतिक सन्दर्भको निर्देश गरिएको हुनाले कथाको पारिस्थितिक सन्दर्भमा अर्थपूर्ण बनेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक–सांस्कृतिक यिनै विभिन्न परिवेशगत सन्दर्भहरूको प्रयोग भएको कर्तव्य कथालाई सङ्कथन विश्लेषणको परिस्थितिगत सन्दर्भका सैद्धान्तिक अवधारणामा आधारित भएर पाठपरक अध्ययन गरिएको छ । यसमा कृतिको सूक्ष्म पठनपद्धतिको प्रयोग गर्दै गुणात्मक ढाँचाको व्याख्या विश्लेषणात्मक विधिद्वारा शोध्य प्रश्नका प्राज्ञिक समाधान खोज्नु यस लेखको उद्देश्य रहेको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信