{"title":"नचिनिने भएछौ’ कविताको सङ्कथन विश्लेषण [Syntax Analysis of the Poem 'Nachinine Bhayachhau']","authors":"प्रभा Prabha मरहट्टा Marhatta कोइराला Loirala","doi":"10.3126/bmcjsr.v5i1.50690","DOIUrl":null,"url":null,"abstract":"भाषाको सबैभन्दा ठुलो र आफैंमा पूर्ण एकाइ सङ्कथन हो । आफैंमा पूर्ण भएका तर जस्तोसुकै परिवेशमा प्रस्तुत गरिएका जुनसुकै भाषिक अभिव्यक्तिहरूलाई सङ्कथन भनिन्छ । यस्ता सङकनहरूको अध्ययन र विश्लेषण गर्ने नवीन सिद्धान्त सङ्कथन विश्लेषण हो । यस लेखमा यही सैद्धान्तिक अवधारणा अनुशरण गर्दै कवि अगमसिंह गिरीको ‘नचिनिने भएछौ’ कविताको विश्लेषण गरिएको छ । कविताका लुप्त पदहरू खोलुवा गरिएको छ । कवितामा रहेका प्रतिज्ञप्तिसूचक र अप्रतिज्ञप्तिसूचक शब्दहरूका बिचका सम्बन्धहरू खोजी गरिएको छ । यही आधारमा कवितामा उपयोग गरिएका वक्ता, श्रोता, परिवेश र आशय स्पष्ट भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"23 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v5i1.50690","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
भाषाको सबैभन्दा ठुलो र आफैंमा पूर्ण एकाइ सङ्कथन हो । आफैंमा पूर्ण भएका तर जस्तोसुकै परिवेशमा प्रस्तुत गरिएका जुनसुकै भाषिक अभिव्यक्तिहरूलाई सङ्कथन भनिन्छ । यस्ता सङकनहरूको अध्ययन र विश्लेषण गर्ने नवीन सिद्धान्त सङ्कथन विश्लेषण हो । यस लेखमा यही सैद्धान्तिक अवधारणा अनुशरण गर्दै कवि अगमसिंह गिरीको ‘नचिनिने भएछौ’ कविताको विश्लेषण गरिएको छ । कविताका लुप्त पदहरू खोलुवा गरिएको छ । कवितामा रहेका प्रतिज्ञप्तिसूचक र अप्रतिज्ञप्तिसूचक शब्दहरूका बिचका सम्बन्धहरू खोजी गरिएको छ । यही आधारमा कवितामा उपयोग गरिएका वक्ता, श्रोता, परिवेश र आशय स्पष्ट भएको निष्कर्ष निकालिएको छ ।