{"title":"नेपाली भाषाका क्रियापदहरूको रूपविश्लेषण","authors":"दीपकप्रसाद न्यौपाने","doi":"10.3126/dristikon.v11i1.39166","DOIUrl":null,"url":null,"abstract":"नेपाली भाषाका क्रियापदको संरचनात्मक स्वरूपको विश्लेषणमा केन्द्रित रहेको यस लेखमा नेपाली भाषाका समापिका क्रियामा रहेका रूपहरूको स्वरूप र तिनीहरूको संरचनाको विश्लेषण गरिएको छ । यसमा रूपको विश्लेषणसँग सम्बन्धित विद्वान् लेखकहरूका पुस्तक तथा अनुसन्धानमूलक लेखहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा सोद्देश्य नमुना छनोट विधिको प्रयोग गरी ‘पढ्’ र ‘जा’ धातुबाट काल, पक्ष, भाव, वाच्य तथा निषेधनका आधारमा व्युत्पादन भएका क्रियापदहरूको छनौट गरी ती क्रियामा रहेका रूप तथा संरूपहरूको विश्लेषण गरिएको छ । नेपाली भाषामा व्यक्ति, मुक्त, बद्ध, कोशीय, व्याकरणिक, शून्य, रिक्त, सम्पृक्तलगायतका रूपहरू प्रायः रेखीय ढाँचामा आएर क्रियापदको निर्माण गर्ने भएकाले मुख्य रूपमा एकाइ र व्यवस्थापन पद्धति र केही केही सन्दर्भमा शब्द र रूपावली पद्धतिद्वारा यी क्रियापदमा प्रयुक्त रूपहरूको विश्लेषण गर्न सकिने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"35 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-17","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v11i1.39166","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपाली भाषाका क्रियापदको संरचनात्मक स्वरूपको विश्लेषणमा केन्द्रित रहेको यस लेखमा नेपाली भाषाका समापिका क्रियामा रहेका रूपहरूको स्वरूप र तिनीहरूको संरचनाको विश्लेषण गरिएको छ । यसमा रूपको विश्लेषणसँग सम्बन्धित विद्वान् लेखकहरूका पुस्तक तथा अनुसन्धानमूलक लेखहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा सोद्देश्य नमुना छनोट विधिको प्रयोग गरी ‘पढ्’ र ‘जा’ धातुबाट काल, पक्ष, भाव, वाच्य तथा निषेधनका आधारमा व्युत्पादन भएका क्रियापदहरूको छनौट गरी ती क्रियामा रहेका रूप तथा संरूपहरूको विश्लेषण गरिएको छ । नेपाली भाषामा व्यक्ति, मुक्त, बद्ध, कोशीय, व्याकरणिक, शून्य, रिक्त, सम्पृक्तलगायतका रूपहरू प्रायः रेखीय ढाँचामा आएर क्रियापदको निर्माण गर्ने भएकाले मुख्य रूपमा एकाइ र व्यवस्थापन पद्धति र केही केही सन्दर्भमा शब्द र रूपावली पद्धतिद्वारा यी क्रियापदमा प्रयुक्त रूपहरूको विश्लेषण गर्न सकिने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ ।