शिक्षकको पेसागत विकासमा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको भूमिका (Role of Tribhuvan University, Faculty of Education in Professional Development of Teachers)

भागीरथा (Bhagiratha) न्यौपाने (Nyaupane)
{"title":"शिक्षकको पेसागत विकासमा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको भूमिका (Role of Tribhuvan University, Faculty of Education in Professional Development of Teachers)","authors":"भागीरथा (Bhagiratha) न्यौपाने (Nyaupane)","doi":"10.3126/rupantaran.v7i1.52315","DOIUrl":null,"url":null,"abstract":"नेपालमा सबैभन्दा धेरै शिक्षक शिक्षा प्रदान गर्ने संस्था त्रिभुवन विश्वविद्यालय हो । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायले आङ्गिक तथा सम्बन्धन प्राप्त विभिन्न क्याम्पसहरू मार्फत तालिम प्राप्त शिक्षक उत्पादन गर्दछ । यो लेखमा शिक्षकको पेसागत विकासमा त्रिविको शिक्षाशास्त्र सङ्कायले खेलेको भूमिका र त्यहाँ देखिएका केही कमीकमजोरीको चर्चा गर्ने उद्देश्य राखिएको छ । यस लेखमा द्वितीय स्रोत सामग्रीलाई आधार मानेर अनुसन्धानकर्ताको अनुभव, अनुभूति र स्व बिम्बनलाई पनि समेट्दै यस सङ्कायको भूमिकालाई समीक्षात्मक रूपमा प्रस्तुत गरिएको छ । त्रिवि शि.स.ले विभिन्न शैक्षिक कार्यक्रम मार्फत शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, नविन विधि र शैलीबाट अध्ययन अध्यापनलाई प्रभावकारी बनाउने तथा अनुसन्धानमूलक कार्यक्रमहरू गराएर शिक्षकको पेसागत विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको देखिन्छ तर अपेक्षित उपलब्धि हासिल गर्न साकिरहेको छैन । कार्यक्रमहरू निर्दिष्ट उद्देश्य अनुरूप सञ्चालन भए-नभएको जानकारी लिन आवश्यक अनुगमन गर्नुपर्ने तथा कार्यक्रमको प्रभावकारिता परीक्षण गर्ने प्रणालीको विकास गर्नुपर्ने देखिन्छ । यसैगरी अनुसन्धानात्मक लेख/रचना प्रकाशन कार्यलाई नियमित र व्यवस्थित बनाउँदा प्रभावकारिता बढ्छ । यसका साथै प्रत्येक विषयमा आवश्यक जनशक्तिको पूर्वानुमान गरी उपयुक्त मापदण्ड सहित भर्ना लिने र शोध लेखन, अभ्यास शिक्षण लगायतका प्रयोगात्मक कार्यलाई व्यवस्थित गरियो भने शिक्षकको पेसागत विकासमा सहयोग पुग्छ भन्ने यस लेखको निष्कर्ष रहेको छ । \n(Tribhuvan University is the largest institution for teacher education in Nepal. The Faculty of Education of Tribhuvan University produces trained teachers through various campuses affiliated. In this article, it is intended to discuss the role played by the Faculty of Education of the University in the professional development of teachers and some of the shortcomings observed there. In this article, the role of this institution is presented in a critical manner, including the experience, realization and self-reflection of the researcher based on the secondary sources of information. With the aim of making teaching more effective through various educational programs, it seems that Tribhuvan University has taken the aim of conducting experimental classes, making teaching and learning more effective with new methods and styles, and supporting the professional development of teachers by conducting research programs, but they are not able to achieve the expected results. It seems that there is a need to monitor whether the programs have been conducted in accordance with the specified objectives and to develop a system to test the effectiveness of the program. Likewise, the effectiveness of publishing research articles/compositions will increase if they are made regular and systematic. In addition to this, the conclusion of this article is that if the required manpower is estimated for each subject, admissions are taken with suitable criteria and experimental work such as research writing, practice teaching is organized, it will help in the professional development of teachers.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"18 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v7i1.52315","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपालमा सबैभन्दा धेरै शिक्षक शिक्षा प्रदान गर्ने संस्था त्रिभुवन विश्वविद्यालय हो । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायले आङ्गिक तथा सम्बन्धन प्राप्त विभिन्न क्याम्पसहरू मार्फत तालिम प्राप्त शिक्षक उत्पादन गर्दछ । यो लेखमा शिक्षकको पेसागत विकासमा त्रिविको शिक्षाशास्त्र सङ्कायले खेलेको भूमिका र त्यहाँ देखिएका केही कमीकमजोरीको चर्चा गर्ने उद्देश्य राखिएको छ । यस लेखमा द्वितीय स्रोत सामग्रीलाई आधार मानेर अनुसन्धानकर्ताको अनुभव, अनुभूति र स्व बिम्बनलाई पनि समेट्दै यस सङ्कायको भूमिकालाई समीक्षात्मक रूपमा प्रस्तुत गरिएको छ । त्रिवि शि.स.ले विभिन्न शैक्षिक कार्यक्रम मार्फत शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, नविन विधि र शैलीबाट अध्ययन अध्यापनलाई प्रभावकारी बनाउने तथा अनुसन्धानमूलक कार्यक्रमहरू गराएर शिक्षकको पेसागत विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको देखिन्छ तर अपेक्षित उपलब्धि हासिल गर्न साकिरहेको छैन । कार्यक्रमहरू निर्दिष्ट उद्देश्य अनुरूप सञ्चालन भए-नभएको जानकारी लिन आवश्यक अनुगमन गर्नुपर्ने तथा कार्यक्रमको प्रभावकारिता परीक्षण गर्ने प्रणालीको विकास गर्नुपर्ने देखिन्छ । यसैगरी अनुसन्धानात्मक लेख/रचना प्रकाशन कार्यलाई नियमित र व्यवस्थित बनाउँदा प्रभावकारिता बढ्छ । यसका साथै प्रत्येक विषयमा आवश्यक जनशक्तिको पूर्वानुमान गरी उपयुक्त मापदण्ड सहित भर्ना लिने र शोध लेखन, अभ्यास शिक्षण लगायतका प्रयोगात्मक कार्यलाई व्यवस्थित गरियो भने शिक्षकको पेसागत विकासमा सहयोग पुग्छ भन्ने यस लेखको निष्कर्ष रहेको छ । (Tribhuvan University is the largest institution for teacher education in Nepal. The Faculty of Education of Tribhuvan University produces trained teachers through various campuses affiliated. In this article, it is intended to discuss the role played by the Faculty of Education of the University in the professional development of teachers and some of the shortcomings observed there. In this article, the role of this institution is presented in a critical manner, including the experience, realization and self-reflection of the researcher based on the secondary sources of information. With the aim of making teaching more effective through various educational programs, it seems that Tribhuvan University has taken the aim of conducting experimental classes, making teaching and learning more effective with new methods and styles, and supporting the professional development of teachers by conducting research programs, but they are not able to achieve the expected results. It seems that there is a need to monitor whether the programs have been conducted in accordance with the specified objectives and to develop a system to test the effectiveness of the program. Likewise, the effectiveness of publishing research articles/compositions will increase if they are made regular and systematic. In addition to this, the conclusion of this article is that if the required manpower is estimated for each subject, admissions are taken with suitable criteria and experimental work such as research writing, practice teaching is organized, it will help in the professional development of teachers.)
शिक्षककोपेसागतविकासमात्रिभुवनविश्वविद्यालय,शिक्षाशास्त्रसङ्कायकोभूमिका(布汶大学的角色,教师教育专业发展的教师)
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信