आमाको सपना कवितामा व्याकरणिक संसक्ति {Grammatical Syntax in 'Mother's Dream' Poem}

निर्मला Nirmala ढकाल Dhakal
{"title":"आमाको सपना कवितामा व्याकरणिक संसक्ति {Grammatical Syntax in 'Mother's Dream' Poem}","authors":"निर्मला Nirmala ढकाल Dhakal","doi":"10.3126/jki.v8i1.52943","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा कवि गोपालप्रसाद रिमालद्वारा लिखित ‘आमाको सपना’ कविताको संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनको पूर्णताका लागि सङ्कथन अध्ययनभित्र संसक्ति व्यवस्थालाई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र शोध्यप्रश्नको समाधान गर्नका लागि गुणात्मक अनुसन्धान र पाठ विश्लेषण विधिको प्रयोग गरिएको प्रस्तुत अध्ययनमा सामन्तवादी राणाशासनको ज्यादतीका विरुद्ध आम जनमानसमा विकसित बन्दै गएको क्रान्तिकारी सोच र अभिवृत्तिलाई प्रस्तुत गर्ने क्रममा आएका विभिन्न सन्दर्भको संयोजनबाट कसरी सुसम्बद्ध पाठको निर्माण भएको छ भन्ने पक्षको विवेचना गरिएको छ । प्रस्तुत कवितामा नेपाली सामाजिक/राजनीतिक परिवेशभित्र आम नेपाली मानसिकतामा स्थापित बन्दै गएको क्रान्तिचेत तथा परिवर्तनप्रतिको आकर्षण र क्रान्तिप्रतिको समर्पणलाई सङ्केत गरेको मूल सन्दर्भसँग सम्बन्धित विभिन्न सहायक सन्दर्भको सृजना गरी संसक्ति सम्बद्धता सृजना भएको छ । लेखकीय अभिवृत्ति र पाठगत सूचना व्यवस्थाको निरन्तरताका रूपमा आएका संसक्तिले पाठमा अवशिष्ट परिवेश, सन्दर्भहरूको अन्वयबाट पाठगत अर्थ कसरी निर्माण भएको छ भन्ने भाषापरक अध्ययन गर्दछ । प्रस्तुत कवितामा प्रयोग भएका व्याकरणिक संसक्तिले पाठका सन्दर्भ शृङ्खलालाई एकान्वित तुल्याई संरचनागत सुसम्बद्धता सृजना गरी सुसम्बद्ध र सङ्गठित पाठको निर्माण गरी संसक्ति शृङ्खलाले सङ्गठित र सुसम्बद्ध पाठका रूपमा कवितालाई उभ्याएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":336726,"journal":{"name":"Journal of Knowledge and Innovation","volume":"18 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Knowledge and Innovation","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jki.v8i1.52943","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अध्ययनमा कवि गोपालप्रसाद रिमालद्वारा लिखित ‘आमाको सपना’ कविताको संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनको पूर्णताका लागि सङ्कथन अध्ययनभित्र संसक्ति व्यवस्थालाई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र शोध्यप्रश्नको समाधान गर्नका लागि गुणात्मक अनुसन्धान र पाठ विश्लेषण विधिको प्रयोग गरिएको प्रस्तुत अध्ययनमा सामन्तवादी राणाशासनको ज्यादतीका विरुद्ध आम जनमानसमा विकसित बन्दै गएको क्रान्तिकारी सोच र अभिवृत्तिलाई प्रस्तुत गर्ने क्रममा आएका विभिन्न सन्दर्भको संयोजनबाट कसरी सुसम्बद्ध पाठको निर्माण भएको छ भन्ने पक्षको विवेचना गरिएको छ । प्रस्तुत कवितामा नेपाली सामाजिक/राजनीतिक परिवेशभित्र आम नेपाली मानसिकतामा स्थापित बन्दै गएको क्रान्तिचेत तथा परिवर्तनप्रतिको आकर्षण र क्रान्तिप्रतिको समर्पणलाई सङ्केत गरेको मूल सन्दर्भसँग सम्बन्धित विभिन्न सहायक सन्दर्भको सृजना गरी संसक्ति सम्बद्धता सृजना भएको छ । लेखकीय अभिवृत्ति र पाठगत सूचना व्यवस्थाको निरन्तरताका रूपमा आएका संसक्तिले पाठमा अवशिष्ट परिवेश, सन्दर्भहरूको अन्वयबाट पाठगत अर्थ कसरी निर्माण भएको छ भन्ने भाषापरक अध्ययन गर्दछ । प्रस्तुत कवितामा प्रयोग भएका व्याकरणिक संसक्तिले पाठका सन्दर्भ शृङ्खलालाई एकान्वित तुल्याई संरचनागत सुसम्बद्धता सृजना गरी सुसम्बद्ध र सङ्गठित पाठको निर्माण गरी संसक्ति शृङ्खलाले सङ्गठित र सुसम्बद्ध पाठका रूपमा कवितालाई उभ्याएको निष्कर्ष निकालिएको छ ।
आमाकोसपनाकवितामाव्याकरणिकसंसक्ति{语法语法在母亲的梦诗}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信