संस्कृत व्याकरण शिक्षणका अधुुनातन विधिहरू

भवानीशङ्कर भट्टराई
{"title":"संस्कृत व्याकरण शिक्षणका अधुुनातन विधिहरू","authors":"भवानीशङ्कर भट्टराई","doi":"10.3126/dristikon.v13i1.56102","DOIUrl":null,"url":null,"abstract":"संस्कृत व्याकरणमा मूलतः रूपसिद्धि, व्याकरण दर्शन र समालोचना गरी तीन प्रकृतिका पाठ्यसामग्री पाइन्छन् । तिनीहरूलाई मुख्यतः आगमन–निगमन, प्रदर्शन, व्याख्याविश्लेषण तथा प्रश्नोत्तर विधिबाट बुझाउन सहज हुन्छ । यसमा परम्पराप्राप्त निगमन, प्रवचन, सूत्र, पारायण लगायतका विधिहरू सहायक हुने छन् । संस्कृत व्याकरणको प्रक्रिया शिक्षणार्थ मुख्यतः आगमन–निगमन र प्रश्नोत्तर विधि उपयोगी हुुने देखिएका छन् । निगमनको उल्टो आगमन विधि रूपसिद्धि प्रक्रियाका लागि उपयोगी सिद्ध हुँदै आएको पनि छ । त्यसबाट शिक्षण गर्दा रहने केही कसरमसर निगमनबाट सफा गर्न सकिने भएकाले आगमन–निगमनको मिश्रण सिकारुका लागि अपेक्षाकृत बढी लाभदायी हुने छ । यद्यपि यो बहुशः शिक्षकबाट उपेक्ष्य छ । संस्कृत व्याकरणको दार्शनिक ग्रन्थ र समालोचना व्याख्याविश्लेषण, प्रश्नोत्तर र छलफल विधिबाट शिक्षण गर्न सकिने भएकाले त्यसमा उक्त विधि प्रयोग गर्नु राम्रो हुनेछ । अतः संस्कृत व्याकरणका ती सामग्री उपर्युक्त विधिबाट पढाउन सिफारिस गर्नु यस लेखको सार हो । प्रस्तुत लेख तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयले २०५५–०५७ सालमा निर्माण गरेको शास्त्री र आचार्य तहको पाठ्यक्रम तथा हालको नेपाल संस्कृत विश्वविद्यालयले २०७८–०७९ सालमा निर्माण गरेको शास्त्री प्रथम र द्वितीय वर्षको पाठ्यक्रममा अपूर्णतः निर्धारित शिक्षणविधि पूर्ण बनाउनमा केन्द्रित छ । २०७८ सालपछि परिष्कृत र परिवद्र्धित वर्तमान पाठ्यक्रममा पनि अपेक्षित आधारभूत अङ्ग अपूर्ण छन्, पूरा गरिएका अङ्ग पनि आधारभूत मानकभन्दा धेरै तल रहेको निष्कर्ष यस लेखले निकालेको छ । अतः भविष्यमा त्यस्ता अङ्गहरूको अक्षरशः परिपूर्ति होस् भन्ने राय यसले प्रस्तुत गरेको छ । यस अध्ययनमा पुस्तकालयीय द्वितीयक सामग्री र युु ट्युबका सामग्री प्रयोग गरिएका छन् । संस्कृत व्याकरण अध्यापनका विधिहरूमात्र प्रस्तुत गरी भविष्यका लागि सम्भावित विधिको सिफरिस गर्नु यस लेखको सीमा रहेको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v13i1.56102","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

संस्कृत व्याकरणमा मूलतः रूपसिद्धि, व्याकरण दर्शन र समालोचना गरी तीन प्रकृतिका पाठ्यसामग्री पाइन्छन् । तिनीहरूलाई मुख्यतः आगमन–निगमन, प्रदर्शन, व्याख्याविश्लेषण तथा प्रश्नोत्तर विधिबाट बुझाउन सहज हुन्छ । यसमा परम्पराप्राप्त निगमन, प्रवचन, सूत्र, पारायण लगायतका विधिहरू सहायक हुने छन् । संस्कृत व्याकरणको प्रक्रिया शिक्षणार्थ मुख्यतः आगमन–निगमन र प्रश्नोत्तर विधि उपयोगी हुुने देखिएका छन् । निगमनको उल्टो आगमन विधि रूपसिद्धि प्रक्रियाका लागि उपयोगी सिद्ध हुँदै आएको पनि छ । त्यसबाट शिक्षण गर्दा रहने केही कसरमसर निगमनबाट सफा गर्न सकिने भएकाले आगमन–निगमनको मिश्रण सिकारुका लागि अपेक्षाकृत बढी लाभदायी हुने छ । यद्यपि यो बहुशः शिक्षकबाट उपेक्ष्य छ । संस्कृत व्याकरणको दार्शनिक ग्रन्थ र समालोचना व्याख्याविश्लेषण, प्रश्नोत्तर र छलफल विधिबाट शिक्षण गर्न सकिने भएकाले त्यसमा उक्त विधि प्रयोग गर्नु राम्रो हुनेछ । अतः संस्कृत व्याकरणका ती सामग्री उपर्युक्त विधिबाट पढाउन सिफारिस गर्नु यस लेखको सार हो । प्रस्तुत लेख तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयले २०५५–०५७ सालमा निर्माण गरेको शास्त्री र आचार्य तहको पाठ्यक्रम तथा हालको नेपाल संस्कृत विश्वविद्यालयले २०७८–०७९ सालमा निर्माण गरेको शास्त्री प्रथम र द्वितीय वर्षको पाठ्यक्रममा अपूर्णतः निर्धारित शिक्षणविधि पूर्ण बनाउनमा केन्द्रित छ । २०७८ सालपछि परिष्कृत र परिवद्र्धित वर्तमान पाठ्यक्रममा पनि अपेक्षित आधारभूत अङ्ग अपूर्ण छन्, पूरा गरिएका अङ्ग पनि आधारभूत मानकभन्दा धेरै तल रहेको निष्कर्ष यस लेखले निकालेको छ । अतः भविष्यमा त्यस्ता अङ्गहरूको अक्षरशः परिपूर्ति होस् भन्ने राय यसले प्रस्तुत गरेको छ । यस अध्ययनमा पुस्तकालयीय द्वितीयक सामग्री र युु ट्युबका सामग्री प्रयोग गरिएका छन् । संस्कृत व्याकरण अध्यापनका विधिहरूमात्र प्रस्तुत गरी भविष्यका लागि सम्भावित विधिको सिफरिस गर्नु यस लेखको सीमा रहेको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信