{"title":"नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रम {Development of classical music in Nepal}","authors":"रमेश Ramesh पोखरेल Pokhrel","doi":"10.3126/jfac.v3i1.42517","DOIUrl":null,"url":null,"abstract":"नाद उपासनाको लागि पूर्विय शास्त्रीय संगीत परम्परा सामवैदिक गानबाट सुरु भएर आजको अवस्था सम्म आइपुगेको हो ।सँगीतको व्याकरणको रुपमा रहेको शास्त्रीय सँगीतका आफ्नै मुल्यमान्यता, परम्परा, नियम र रस–सौन्दर्य विधान छन जुन भरतकोनाट्यशास्त्रीय परम्परामा आजपर्यन्त प्रत्यक्ष या परोक्ष रुपमा जोडीन पुग्दछ । नेपालमा शास्त्रीय सँगीतको यथेस्ट प्रचारप्रसार र सोकोविकास शाहकाल र त्यसमा पनि विशेष राणा शासनमा भएको देखिन्छ । लिच्छवी शासनकालमा शास्त्रीय सँगीतलाइ वादित्रगोष्ठी मार्फत सरकारी पो्रत्साहनमा अगाडी बढाउन खोजिएको पाइन्छ भने मल्लकालमा विभिन्न जात्रा, पर्व, नाटक आदिमा शास्त्रीय सँगीत गायन, वादन र नाचको प्रयोग हुन्थ्यो । उन्नाइसौं शताब्दीको सुरुवात सँगै भारतका अलग अलग देशहरुमा अंगे्रज सामा्रज्यको कारण विस्थापित दरवारमा आश्रीत शास्त्रीय सँगीतज्ञहरुलाइ नेपालको राज दरवार र राण दरवारमा संरक्षण दिइएको नेपाली सँगीत इतिहासले देखाउँछ । औपचारिक शास्त्रीय सँगीतसँग सम्बन्धीत प्रस्तुती, पठनपाठन एवं प्रसार प्रसारका कार्य विशेषगरि २००७ सालको प्रजातन्त्र पा्रप्तीसँगै नेपालमा शुरुवात भएको देखिन्छ । प्रस्तुत अनुसन्धान–आलेखमा नेपालमा शास्त्रीय सँगीतको ऐतिहासिक विकासक्रम, त्यसमा उल्लेखनिय भुमिका खेल्ने विभिन्न कालखण्डसँग सम्बन्धीत राज्य शासन व्यवस्था र वर्तमानको परिवर्तीत अवस्था, सँस्थागत शैक्षिक अभ्यास बारे वर्णनात्मक रुपले प्रष्ट पार्न खोजिएको छ र यस अध्ययनबाट जोकोही सँगीत जिज्ञासुले नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रमबारे जानकारी हाँसील गर्न सक्छ ।","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"23 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v3i1.42517","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नाद उपासनाको लागि पूर्विय शास्त्रीय संगीत परम्परा सामवैदिक गानबाट सुरु भएर आजको अवस्था सम्म आइपुगेको हो ।सँगीतको व्याकरणको रुपमा रहेको शास्त्रीय सँगीतका आफ्नै मुल्यमान्यता, परम्परा, नियम र रस–सौन्दर्य विधान छन जुन भरतकोनाट्यशास्त्रीय परम्परामा आजपर्यन्त प्रत्यक्ष या परोक्ष रुपमा जोडीन पुग्दछ । नेपालमा शास्त्रीय सँगीतको यथेस्ट प्रचारप्रसार र सोकोविकास शाहकाल र त्यसमा पनि विशेष राणा शासनमा भएको देखिन्छ । लिच्छवी शासनकालमा शास्त्रीय सँगीतलाइ वादित्रगोष्ठी मार्फत सरकारी पो्रत्साहनमा अगाडी बढाउन खोजिएको पाइन्छ भने मल्लकालमा विभिन्न जात्रा, पर्व, नाटक आदिमा शास्त्रीय सँगीत गायन, वादन र नाचको प्रयोग हुन्थ्यो । उन्नाइसौं शताब्दीको सुरुवात सँगै भारतका अलग अलग देशहरुमा अंगे्रज सामा्रज्यको कारण विस्थापित दरवारमा आश्रीत शास्त्रीय सँगीतज्ञहरुलाइ नेपालको राज दरवार र राण दरवारमा संरक्षण दिइएको नेपाली सँगीत इतिहासले देखाउँछ । औपचारिक शास्त्रीय सँगीतसँग सम्बन्धीत प्रस्तुती, पठनपाठन एवं प्रसार प्रसारका कार्य विशेषगरि २००७ सालको प्रजातन्त्र पा्रप्तीसँगै नेपालमा शुरुवात भएको देखिन्छ । प्रस्तुत अनुसन्धान–आलेखमा नेपालमा शास्त्रीय सँगीतको ऐतिहासिक विकासक्रम, त्यसमा उल्लेखनिय भुमिका खेल्ने विभिन्न कालखण्डसँग सम्बन्धीत राज्य शासन व्यवस्था र वर्तमानको परिवर्तीत अवस्था, सँस्थागत शैक्षिक अभ्यास बारे वर्णनात्मक रुपले प्रष्ट पार्न खोजिएको छ र यस अध्ययनबाट जोकोही सँगीत जिज्ञासुले नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रमबारे जानकारी हाँसील गर्न सक्छ ।