‘माधुरी’ नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण {Analysis of the unusual character of Dulhisaheb in the play 'Madhuri'}

ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel
{"title":"‘माधुरी’ नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण {Analysis of the unusual character of Dulhisaheb in the play 'Madhuri'}","authors":"ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel","doi":"10.3126/hssj.v13i1.44606","DOIUrl":null,"url":null,"abstract":"माधुरी नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण शीर्षकभित्र दुलहीसाहेबकाअसामान्य अवस्थाको विश्लेषण गरिएको छ । ऊ आफ्नो सानो छोरो डिप्थेरिया रोगले औषधीगर्दागदै मृत्यु भएपश्चात् पुत्रवियोगको पीडाका कारण असामान्य अवस्थामा पुगेपछि घरकाप्रत्येक व्यक्तिलाई शङ्काले हेर्ने, कसैलाई पनि विश्वास नगरी चिन्ताग्रस्त हुँदा असामान्यअवस्थामा पुगेकी छ । मरेको छोरो फर्किएर आई कपडा लागाउँछ भन्ने, भान्सेले खाना पकाउँदाविष प्रयोग गरेको ठान्ने, नातामा दाजुबहिनी पर्ने माधुरी र प्राणराजालाई प्रेमीप्रेमिका ठानीअनेक शङ्का गर्ने दुलहीसाहेबको चरित्र पुत्रवियोग र सौतेनी ईष्र्याकाकारण असामान्य बनेकोउसको व्यवहारलाई मनोवैज्ञानिक आधारमा हेरिएको छ । यहाँ विषयपरिचय, अध्ययनकोविधि, नाट्यवस्तु, व्यवहारका आधारमा, प्रकृतिका आधारमा, समायोजनका आधारमा,अभिवृत्तिका आधारमा, संवेगात्मक परिपक्वताका आधारमा, मानसिक अन्तद्र्वन्द्वका आधारमा,मानसिक अस्वस्थताजस्ता विभिन्न उपशीर्षकका आधारमा दुलहीसाहेबका असामान्य चरित्रकोमनोवैज्ञानिक सिद्धान्तअनुसार विश्लेषण गरिएको छ । दुलहीसाहेबको चरित्रमा के कस्तो समस्यारहेको छ? भन्ने प्राज्ञिक समस्याको समाधान खोज्ने कार्य गरी दुलहीसाहेबको चरित्र असामान्यभएको निष्कर्ष निकालिएको छ । \n{Analysis of Dulhaisaheb's Unusual Character in Madhuri Natak After her young son died of diphtheria while undergoing treatment, she became abnormal due to the pain of miscarriage.The behavior of the bride, who thinks that the dead son will come back and put on clothes, that the cook has used poison in cooking, that Madhuri, who is related to her brother, and Pranaraja, who have many suspicions, are abnormal due to miscarriage and stepmother jealousy, has been looked at on psychological basis. Here the subject matter, the method of study, the drama, the behavior, the nature, the adjustment, the aptitude, the emotional maturity, On the basis of mental infighting, various sub-headings such as mental illness, the unusual character of the bride has been analyzed according to the psychological theory. What is the problem with Dulahisaheb's character? It has been concluded that the character of Dulahisaheb is unusual by searching for a solution to the academic problem.}","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"23 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i1.44606","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

माधुरी नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण शीर्षकभित्र दुलहीसाहेबकाअसामान्य अवस्थाको विश्लेषण गरिएको छ । ऊ आफ्नो सानो छोरो डिप्थेरिया रोगले औषधीगर्दागदै मृत्यु भएपश्चात् पुत्रवियोगको पीडाका कारण असामान्य अवस्थामा पुगेपछि घरकाप्रत्येक व्यक्तिलाई शङ्काले हेर्ने, कसैलाई पनि विश्वास नगरी चिन्ताग्रस्त हुँदा असामान्यअवस्थामा पुगेकी छ । मरेको छोरो फर्किएर आई कपडा लागाउँछ भन्ने, भान्सेले खाना पकाउँदाविष प्रयोग गरेको ठान्ने, नातामा दाजुबहिनी पर्ने माधुरी र प्राणराजालाई प्रेमीप्रेमिका ठानीअनेक शङ्का गर्ने दुलहीसाहेबको चरित्र पुत्रवियोग र सौतेनी ईष्र्याकाकारण असामान्य बनेकोउसको व्यवहारलाई मनोवैज्ञानिक आधारमा हेरिएको छ । यहाँ विषयपरिचय, अध्ययनकोविधि, नाट्यवस्तु, व्यवहारका आधारमा, प्रकृतिका आधारमा, समायोजनका आधारमा,अभिवृत्तिका आधारमा, संवेगात्मक परिपक्वताका आधारमा, मानसिक अन्तद्र्वन्द्वका आधारमा,मानसिक अस्वस्थताजस्ता विभिन्न उपशीर्षकका आधारमा दुलहीसाहेबका असामान्य चरित्रकोमनोवैज्ञानिक सिद्धान्तअनुसार विश्लेषण गरिएको छ । दुलहीसाहेबको चरित्रमा के कस्तो समस्यारहेको छ? भन्ने प्राज्ञिक समस्याको समाधान खोज्ने कार्य गरी दुलहीसाहेबको चरित्र असामान्यभएको निष्कर्ष निकालिएको छ । {Analysis of Dulhaisaheb's Unusual Character in Madhuri Natak After her young son died of diphtheria while undergoing treatment, she became abnormal due to the pain of miscarriage.The behavior of the bride, who thinks that the dead son will come back and put on clothes, that the cook has used poison in cooking, that Madhuri, who is related to her brother, and Pranaraja, who have many suspicions, are abnormal due to miscarriage and stepmother jealousy, has been looked at on psychological basis. Here the subject matter, the method of study, the drama, the behavior, the nature, the adjustment, the aptitude, the emotional maturity, On the basis of mental infighting, various sub-headings such as mental illness, the unusual character of the bride has been analyzed according to the psychological theory. What is the problem with Dulahisaheb's character? It has been concluded that the character of Dulahisaheb is unusual by searching for a solution to the academic problem.}
“माधुरी”नाटककीदुलहीसाहेबकाअसामान्यचरित्रकोविश्लेषण{不寻常的性格的分析在剧中Dulhisaheb玛杜丽的}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信