मोदिआइन उपन्यासमा मानवतावाद

सुभाषचन्द्र न्यौपाने
{"title":"मोदिआइन उपन्यासमा मानवतावाद","authors":"सुभाषचन्द्र न्यौपाने","doi":"10.3126/dristikon.v13i1.56106","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासमा प्रयुक्त मानवतावादी दृष्टिकोणमा आधारित छ । उपन्यासकार कोइरालाको २०३६ सालमा प्रकाशित पौराणिक मिथकमा आधारित यस उपन्यासमा केकस्ता मानवतावादी विचारको प्रस्तुति केकसरी भएको छ र मानवताका पक्षमा केकस्ता दृष्टिकोणहरू प्रस्तुत भएका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्लेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा मानवतावादी चिन्तनसँग सम्बन्धित सामग्रीहरू तथा मोदिआइन उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, शोधप्रतिवेदन आदिको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गर्दै अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । मानवतावादी दर्शनका आधारमा प्रस्तुत उपन्यास सशक्त र सार्वभौम छ भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v13i1.56106","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासमा प्रयुक्त मानवतावादी दृष्टिकोणमा आधारित छ । उपन्यासकार कोइरालाको २०३६ सालमा प्रकाशित पौराणिक मिथकमा आधारित यस उपन्यासमा केकस्ता मानवतावादी विचारको प्रस्तुति केकसरी भएको छ र मानवताका पक्षमा केकस्ता दृष्टिकोणहरू प्रस्तुत भएका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्लेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा मानवतावादी चिन्तनसँग सम्बन्धित सामग्रीहरू तथा मोदिआइन उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, शोधप्रतिवेदन आदिको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गर्दै अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । मानवतावादी दर्शनका आधारमा प्रस्तुत उपन्यास सशक्त र सार्वभौम छ भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信