अलिखित उपन्यासमा प्रयोगशील नवीनता

घनश्याम दाहाल
{"title":"अलिखित उपन्यासमा प्रयोगशील नवीनता","authors":"घनश्याम दाहाल","doi":"10.3126/dristikon.v11i1.39167","DOIUrl":null,"url":null,"abstract":"नेपाली साहित्यका विशिष्ट स्रष्टा र धरोहर उपन्यासकार ध्रुवचन्द्र गौतमको औपन्यासिक जगत्मा उल्लेखनीय योगदान र विशिष्ट पहिचान रहेको छ । उपन्यास साहित्यका क्षेत्रमा उनले गरेको योगदान अनुकरणीय मानिन्छ । उनका औपन्यासिक संरचनाले नेपाली साहित्यको भण्डारलाई वैभवशाली र सम्पन्नशाली बनाएको छ । नेपाली आधुनिक उपन्यासको विकासको यात्रामा प्रयोगवादी धाराको प्रतिनिधित्व गर्दै औपन्यासिक जगत्लाई उचाइमा पु¥याउन उनले गरेको योगदान अविस्मरणीय मानिन्छ । ‘अलिखित’ वि.सं. २०४० सालमा प्रकाशित भई मदन पुरस्कार प्राप्त गरेको आञ्चलिकतालाई मुख्यरूपमा आफ्नो दस्तावेज बनाएको विशिष्ट प्रयोगधर्मी उपन्यास हो । यसमा तराईको भूभाग वीरगञ्जको नजिकमा रहेको बिरहिनपुर बरेवा गाउँको जनजीवनको वास्तविक झाँकी प्रस्तुत गरिएको छ । सरकारको दृष्टि नपरेको गाउँको सांस्कृतिक उत्खननको विषय उपन्यासको मुख्य प्रतिपाद्य आधार बनेको छ । विचित्रको गाउँको विचित्र क्रियाकलापको चित्रण यसको महत्त्वपूर्ण पक्ष हो । ग्रामीण जनजीवनका गरिबी, अशिक्षा, पछौटेपन, सामन्ती संस्कार यसका मुख्य प्रतिपाद्य विषय हुन् । बरेवाको जनजीवनको यथार्थ प्रस्तुति नै यसको मुख्य दस्तावेज हो । परम्परागत उपन्यास रचनाको शिल्प सौन्दर्यबाट पूर्ण रूपमा मुक्त भई स्वतन्त्र र नवीन प्रयोग यस उपन्यासको औपन्यासिक प्राप्ति, मान्यता र चिन्तन हो । उपन्यासमा अभिव्यक्त बिरहिनपुरको किंवदन्ती र दोरहन्तल पोखरीको किंवदन्तीले मिथकीय मान्यतालाई आत्मसात गरेको देखिन्छ । अस्वाभाविक, अयथार्थ स्वैरकल्पनालाई सबल र प्रभावकारी बनाएर प्रस्तुत गर्नु यसको उल्लेखनीय चिन्तन देखिन्छ । कथानक, पात्र र संरचनामा नयाँपनको खोजी यसमा सबल रूपमा गरिएको छ । बिरहिनपुर बरेवा गाउँको भौगोलिक, सांस्कृतिक, आर्थिक र भाषिक विशेषताको उजागर गर्दै त्यसको वास्तविकताको सूक्ष्म विश्लेषण नै यसको मुख्य सार हो ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-17","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v11i1.39167","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपाली साहित्यका विशिष्ट स्रष्टा र धरोहर उपन्यासकार ध्रुवचन्द्र गौतमको औपन्यासिक जगत्मा उल्लेखनीय योगदान र विशिष्ट पहिचान रहेको छ । उपन्यास साहित्यका क्षेत्रमा उनले गरेको योगदान अनुकरणीय मानिन्छ । उनका औपन्यासिक संरचनाले नेपाली साहित्यको भण्डारलाई वैभवशाली र सम्पन्नशाली बनाएको छ । नेपाली आधुनिक उपन्यासको विकासको यात्रामा प्रयोगवादी धाराको प्रतिनिधित्व गर्दै औपन्यासिक जगत्लाई उचाइमा पु¥याउन उनले गरेको योगदान अविस्मरणीय मानिन्छ । ‘अलिखित’ वि.सं. २०४० सालमा प्रकाशित भई मदन पुरस्कार प्राप्त गरेको आञ्चलिकतालाई मुख्यरूपमा आफ्नो दस्तावेज बनाएको विशिष्ट प्रयोगधर्मी उपन्यास हो । यसमा तराईको भूभाग वीरगञ्जको नजिकमा रहेको बिरहिनपुर बरेवा गाउँको जनजीवनको वास्तविक झाँकी प्रस्तुत गरिएको छ । सरकारको दृष्टि नपरेको गाउँको सांस्कृतिक उत्खननको विषय उपन्यासको मुख्य प्रतिपाद्य आधार बनेको छ । विचित्रको गाउँको विचित्र क्रियाकलापको चित्रण यसको महत्त्वपूर्ण पक्ष हो । ग्रामीण जनजीवनका गरिबी, अशिक्षा, पछौटेपन, सामन्ती संस्कार यसका मुख्य प्रतिपाद्य विषय हुन् । बरेवाको जनजीवनको यथार्थ प्रस्तुति नै यसको मुख्य दस्तावेज हो । परम्परागत उपन्यास रचनाको शिल्प सौन्दर्यबाट पूर्ण रूपमा मुक्त भई स्वतन्त्र र नवीन प्रयोग यस उपन्यासको औपन्यासिक प्राप्ति, मान्यता र चिन्तन हो । उपन्यासमा अभिव्यक्त बिरहिनपुरको किंवदन्ती र दोरहन्तल पोखरीको किंवदन्तीले मिथकीय मान्यतालाई आत्मसात गरेको देखिन्छ । अस्वाभाविक, अयथार्थ स्वैरकल्पनालाई सबल र प्रभावकारी बनाएर प्रस्तुत गर्नु यसको उल्लेखनीय चिन्तन देखिन्छ । कथानक, पात्र र संरचनामा नयाँपनको खोजी यसमा सबल रूपमा गरिएको छ । बिरहिनपुर बरेवा गाउँको भौगोलिक, सांस्कृतिक, आर्थिक र भाषिक विशेषताको उजागर गर्दै त्यसको वास्तविकताको सूक्ष्म विश्लेषण नै यसको मुख्य सार हो ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信