{"title":"अग्निदत्त+अग्निदत्त उपन्यासमा अनुभूतिको संरचना","authors":"हरिप्रसाद सिलवाल","doi":"10.3126/hssj.v14i2.58097","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेखमा ध्रुवचन्द्र गौतमद्वारा रचित अग्निदत्त+अग्निदत्त उपन्यासको अनुभूतिको संरचनाका मान्यताबाट विश्लेषण गरिएको छ । अनुभूतिको संरचना साहित्यको समाजशास्त्रीय समालोचना सिद्धान्तको एक महत्वपूर्ण उपागम हो । यसका निम्ति रेमन्ड विलियम्सद्वारा अघि सारिएको साहित्यको समाजशास्त्रअन्तर्गत अनुभूतिको संरचनासम्बन्धी सैद्धान्तिक पर्याधारको प्रयोगगरिएको छ । प्रस्तुत आलेखमा उक्त सैद्धान्तिक दृष्टिले अग्निदत्त+अग्निदत्त उपन्यासमा निहित अनुभूतिका संरचनात्मक पक्षहरू के कस्ता छन् भन्ने शोध समस्याको प्राज्ञिक समाधान गर्ने शोधउद्देश्य रहेको छ । यो गुणात्मक शोधपद्धतिमा सम्पन्न गरिएको अनुसन्धानात्मक आलेख हो भने यसमा सिद्धान्तलाई अघि सारेर विश्लेषण गरी त्यसको आधारमा निष्कर्ष निकालिएको छ । अनुसन्धानात्मक विश्लेषणबाट अग्निदत्त+अग्निदत्त उपन्यासमा विसङ्गतिको बोध, पौराणिक कथन, मिथकीय जिज्ञासा, नैराश्य, आशङ्का, तनाव, पारिवारिक र सामाजिक दबाब, सन्न्यासबोध, भय, संशय जस्ता विशिष्ट अनुभूतिको संरचनाहरू अभिव्यञ्जित भएको सार पाइएको छ ।यस आलेखमा पुस्तकालयीय स्रोतमार्फत प्राथमिक र द्वितीयक प्रकृतिका सामग्रीको प्रयोग गरिएको छ । यस आलेखलाई एपिए ढाँचामा प्रस्तुत गरिएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"212 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i2.58097","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत आलेखमा ध्रुवचन्द्र गौतमद्वारा रचित अग्निदत्त+अग्निदत्त उपन्यासको अनुभूतिको संरचनाका मान्यताबाट विश्लेषण गरिएको छ । अनुभूतिको संरचना साहित्यको समाजशास्त्रीय समालोचना सिद्धान्तको एक महत्वपूर्ण उपागम हो । यसका निम्ति रेमन्ड विलियम्सद्वारा अघि सारिएको साहित्यको समाजशास्त्रअन्तर्गत अनुभूतिको संरचनासम्बन्धी सैद्धान्तिक पर्याधारको प्रयोगगरिएको छ । प्रस्तुत आलेखमा उक्त सैद्धान्तिक दृष्टिले अग्निदत्त+अग्निदत्त उपन्यासमा निहित अनुभूतिका संरचनात्मक पक्षहरू के कस्ता छन् भन्ने शोध समस्याको प्राज्ञिक समाधान गर्ने शोधउद्देश्य रहेको छ । यो गुणात्मक शोधपद्धतिमा सम्पन्न गरिएको अनुसन्धानात्मक आलेख हो भने यसमा सिद्धान्तलाई अघि सारेर विश्लेषण गरी त्यसको आधारमा निष्कर्ष निकालिएको छ । अनुसन्धानात्मक विश्लेषणबाट अग्निदत्त+अग्निदत्त उपन्यासमा विसङ्गतिको बोध, पौराणिक कथन, मिथकीय जिज्ञासा, नैराश्य, आशङ्का, तनाव, पारिवारिक र सामाजिक दबाब, सन्न्यासबोध, भय, संशय जस्ता विशिष्ट अनुभूतिको संरचनाहरू अभिव्यञ्जित भएको सार पाइएको छ ।यस आलेखमा पुस्तकालयीय स्रोतमार्फत प्राथमिक र द्वितीयक प्रकृतिका सामग्रीको प्रयोग गरिएको छ । यस आलेखलाई एपिए ढाँचामा प्रस्तुत गरिएको छ ।