प्राज्ञिक लेखनका अभिलक्षण र तत्वहरू(Characteristics and Elements of Academic Writing)

तिलकप्रसाद (Tilak Prasad) लम्साल (Lamsal)
{"title":"प्राज्ञिक लेखनका अभिलक्षण र तत्वहरू(Characteristics and Elements of Academic Writing)","authors":"तिलकप्रसाद (Tilak Prasad) लम्साल (Lamsal)","doi":"10.3126/rupantaran.v7i1.52322","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा प्राज्ञिक लेखनका विशेषता र तत्वहरूबारे छलफल गरिएको छ । यस क्रममा लेखनका विविध रूपहरूका परिप्रेक्ष्यमा प्राज्ञिक लेखनका विशेषता, तिनका अभिलक्षण र संरचक तत्वहरू माथि प्रकाश पार्दै तिनलाई उद्घाटित गर्ने काम गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा द्वितीयक स्रोतअन्तर्गत पुस्तकालयीय कार्यका माध्यमबाट पुस्तक र पत्रपत्रिकाहरूबाट प्राज्ञिक लेखनका प्रयोजन तथा उद्देश्यहरू, अभिलक्षण र तङ्खवहरू सँग सम्बन्धित सामग्रीहरू सङ्कलन गरिएको छ । वणर्नात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरेर सङ्कलित सामग्रीको प्रस्तुतीकरण गरिएको छ । प्राज्ञिक लेखनका स्थापित मान्यताहरूलाई सैद्धान्तिक आधार बनाइएको छ । त्यसै गरी लेखनका निश्चित मान्यताका आधारमा रही आफ्ना विचारलाई अरू समक्ष सटीक र वस्तुपरक ढङ्गले प्रस्तुत गर्नु प्राज्ञिक लेखनको प्रयोजन तथा उद्देश्य रहेको र प्राज्ञिक लेखन हुनका लागि शीर्षक चयन, समस्था कथन, प्राक्कल्पना, अध्ययन विधि र सैद्धान्तिक अवधारणात्मक ढाँचा, तर्क, कार्यकारण सम्बन्ध, प्रमाण, तथ्याङ्क, दृश्यमूलक सूचना, तालिकीकरण, परिभाषीकरण, विश्लेषण, निष्कर्षण र सामान्यीकरण एवम् उद्धरण तथा सन्दर्भसामग्री जस्ता तत्व वा उपकरणहरू आवश्यक पर्दछन् भन्ने तथ्यलाई अध्ययनको प्राप्तिका रूपमा लिइएको छ । त्यस क्रममा प्राज्ञिक लेखन बौद्धिकता र तार्किकताले सुसम्बद्ध र प्राविधिक रूपले सुसङ्गठित एवम् सुव्यवस्थित रहेको र ज्यादै औपचारिक शैलीमा कुनै विषयलाई विविध कोणबाट आलोचनात्मक दृष्टिले विश्लेषण गरेर खास प्राज्ञिक जिज्ञासाको उत्तर वा समाधान खोज्ने काम गरिन्छ भन्ने निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।\n(In the present article, the characteristics and elements of academic writing have been discussed. In this process, from the perspective of various forms of writing, and the characteristics and structural elements of academic writing have been highlighted. In this article, based on the qualitative research framework, materials related to the purposes and objectives, characteristics and skills of academic writing have been collected from books and newspapers through library work under secondary sources. The presentation of the collected material has been done using descriptive and analytical methods. The established norms of academic writing have been made a theoretical basis. In the same way, the purpose and objective of academic writing is to present one's thoughts to others in a precise and objective manner based on the certain norms of writing, and for  an academic writing, the title selection, system statement, hypothesis, study method and theoretical conceptual framework, logic, causal relationship, have been found to be essential. The fact that components or tools such as statistics, visual information, tabulation, definition, analysis, extraction and generalization and citation and reference materials are needed is taken as an achievement of the study. In that process, the conclusion is also presented that academic writing is intelligently and logically connected and technically well-organized and well-managed, and in a very formal style, a subject is analyzed critically from various angles to find an answer or solution to specific academic questions.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"56 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v7i1.52322","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेखमा प्राज्ञिक लेखनका विशेषता र तत्वहरूबारे छलफल गरिएको छ । यस क्रममा लेखनका विविध रूपहरूका परिप्रेक्ष्यमा प्राज्ञिक लेखनका विशेषता, तिनका अभिलक्षण र संरचक तत्वहरू माथि प्रकाश पार्दै तिनलाई उद्घाटित गर्ने काम गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा द्वितीयक स्रोतअन्तर्गत पुस्तकालयीय कार्यका माध्यमबाट पुस्तक र पत्रपत्रिकाहरूबाट प्राज्ञिक लेखनका प्रयोजन तथा उद्देश्यहरू, अभिलक्षण र तङ्खवहरू सँग सम्बन्धित सामग्रीहरू सङ्कलन गरिएको छ । वणर्नात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरेर सङ्कलित सामग्रीको प्रस्तुतीकरण गरिएको छ । प्राज्ञिक लेखनका स्थापित मान्यताहरूलाई सैद्धान्तिक आधार बनाइएको छ । त्यसै गरी लेखनका निश्चित मान्यताका आधारमा रही आफ्ना विचारलाई अरू समक्ष सटीक र वस्तुपरक ढङ्गले प्रस्तुत गर्नु प्राज्ञिक लेखनको प्रयोजन तथा उद्देश्य रहेको र प्राज्ञिक लेखन हुनका लागि शीर्षक चयन, समस्था कथन, प्राक्कल्पना, अध्ययन विधि र सैद्धान्तिक अवधारणात्मक ढाँचा, तर्क, कार्यकारण सम्बन्ध, प्रमाण, तथ्याङ्क, दृश्यमूलक सूचना, तालिकीकरण, परिभाषीकरण, विश्लेषण, निष्कर्षण र सामान्यीकरण एवम् उद्धरण तथा सन्दर्भसामग्री जस्ता तत्व वा उपकरणहरू आवश्यक पर्दछन् भन्ने तथ्यलाई अध्ययनको प्राप्तिका रूपमा लिइएको छ । त्यस क्रममा प्राज्ञिक लेखन बौद्धिकता र तार्किकताले सुसम्बद्ध र प्राविधिक रूपले सुसङ्गठित एवम् सुव्यवस्थित रहेको र ज्यादै औपचारिक शैलीमा कुनै विषयलाई विविध कोणबाट आलोचनात्मक दृष्टिले विश्लेषण गरेर खास प्राज्ञिक जिज्ञासाको उत्तर वा समाधान खोज्ने काम गरिन्छ भन्ने निष्कर्षसमेत प्रस्तुत गरिएको छ । (In the present article, the characteristics and elements of academic writing have been discussed. In this process, from the perspective of various forms of writing, and the characteristics and structural elements of academic writing have been highlighted. In this article, based on the qualitative research framework, materials related to the purposes and objectives, characteristics and skills of academic writing have been collected from books and newspapers through library work under secondary sources. The presentation of the collected material has been done using descriptive and analytical methods. The established norms of academic writing have been made a theoretical basis. In the same way, the purpose and objective of academic writing is to present one's thoughts to others in a precise and objective manner based on the certain norms of writing, and for  an academic writing, the title selection, system statement, hypothesis, study method and theoretical conceptual framework, logic, causal relationship, have been found to be essential. The fact that components or tools such as statistics, visual information, tabulation, definition, analysis, extraction and generalization and citation and reference materials are needed is taken as an achievement of the study. In that process, the conclusion is also presented that academic writing is intelligently and logically connected and technically well-organized and well-managed, and in a very formal style, a subject is analyzed critically from various angles to find an answer or solution to specific academic questions.)
प्राज्ञिकलेखनकाअभिलक्षणरतत्वहरू(学术写作的特点和元素)
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信