नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी अधिकार तथा कोभिड - १९ महामारी

अमृतकुमार श्रेष्ठ, चक्रराज दाहाल
{"title":"नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी अधिकार तथा कोभिड - १९ महामारी","authors":"अमृतकुमार श्रेष्ठ, चक्रराज दाहाल","doi":"10.3126/dristikon.v11i1.39160","DOIUrl":null,"url":null,"abstract":"करिब एकसय वर्षपछि पृथ्वीमा अर्को नयाँ महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ जसले संसारको सबै क्षेत्र र देशलाई प्रभावित गरेको छ । नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । लाखौं नेपालीहरू कोभिड–१९ बाट सङ्क्रमित भए भने हजारौं नेपालीको यही कारणले दुःखद् निधन समेत हुनपुग्यो । चिकित्सा विज्ञानमा गहिरो अनुसन्धान गरेका र धेरै सफलता प्राप्त गरेका विकसित भनिएका देशहरूलाई समेत कोरोना ठूलो चुनौतीका रूपमा देखापर्यो । अझै पनि यस महामारीका विरूद्ध सारा विश्व मानव समुदाय युद्धस्तरमा लडिरहेको छ । यस महामारीले संसारको जीवनशैली नै परिवर्तन गरिदिएको मात्र होइन जीवन बचाउन नै हम्मेहम्मे पारिरहेको छ । नेपाल जस्तो विकासोन्मूख देशका लागि त यो महामारी सीमित साधनस्रोतको प्रयोगबाट सकेको व्यवस्थापन गर्नु, अरूसँग गुहार माग्नु वा आत्मसमर्पण गर्नुको विकल्प नै छैन । यसै सन्दर्भमा यस लेखमा नेपालको संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी हक र यस महामारीमा यसको कार्यान्वयन विषयमा केन्द्रित रहेर राज्यबाट उपलब्ध गराएको स्वास्थ्य सेवाको विश्लेषण गर्ने प्रयास गरिएको छ । यो लेख संविधान, सरकार र यसअन्तर्गतका निकायले प्रकाशन गरेको सामग्री, विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय निकाय तथा संस्थाहरूले प्रकाशन गरेको तथ्याङ्क, विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीहरूमा आधारित रहेको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"16 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-17","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v11i1.39160","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

करिब एकसय वर्षपछि पृथ्वीमा अर्को नयाँ महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ जसले संसारको सबै क्षेत्र र देशलाई प्रभावित गरेको छ । नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । लाखौं नेपालीहरू कोभिड–१९ बाट सङ्क्रमित भए भने हजारौं नेपालीको यही कारणले दुःखद् निधन समेत हुनपुग्यो । चिकित्सा विज्ञानमा गहिरो अनुसन्धान गरेका र धेरै सफलता प्राप्त गरेका विकसित भनिएका देशहरूलाई समेत कोरोना ठूलो चुनौतीका रूपमा देखापर्यो । अझै पनि यस महामारीका विरूद्ध सारा विश्व मानव समुदाय युद्धस्तरमा लडिरहेको छ । यस महामारीले संसारको जीवनशैली नै परिवर्तन गरिदिएको मात्र होइन जीवन बचाउन नै हम्मेहम्मे पारिरहेको छ । नेपाल जस्तो विकासोन्मूख देशका लागि त यो महामारी सीमित साधनस्रोतको प्रयोगबाट सकेको व्यवस्थापन गर्नु, अरूसँग गुहार माग्नु वा आत्मसमर्पण गर्नुको विकल्प नै छैन । यसै सन्दर्भमा यस लेखमा नेपालको संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी हक र यस महामारीमा यसको कार्यान्वयन विषयमा केन्द्रित रहेर राज्यबाट उपलब्ध गराएको स्वास्थ्य सेवाको विश्लेषण गर्ने प्रयास गरिएको छ । यो लेख संविधान, सरकार र यसअन्तर्गतका निकायले प्रकाशन गरेको सामग्री, विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय निकाय तथा संस्थाहरूले प्रकाशन गरेको तथ्याङ्क, विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीहरूमा आधारित रहेको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信