{"title":"डायस्पोरिक उपन्यासमा पीडा, अतीत मोह र यौनिकता","authors":"Shakti Raj Nepal","doi":"10.3126/dristikon.v12i1.46139","DOIUrl":null,"url":null,"abstract":"आफ्नो देश छोडेर अर्काको देशमा गई लामो समयसम्म बसेका व्यक्तिद्वारा साहित्य सिर्जनामाफत् आफ्नो देशलाई सम्झी लेखिइएका साहित्यलाई डायस्पोरा साहित्य भनी चिनिन्छ । यस अध्ययनमा पनि डायस्पोरामा लेखिएका उपन्यासको विश्लेषण गरिएको छ । डायस्पोराबाट नेपाली भूूूूूूूूूूूगोल, समाज, संस्कृति, जीवनशैली तथा आफ्नो बिगत सम्झेर झल्को मार्न रचना गरिएका हरेक साहित्यिक विधामा राष्ट्र सम्झेका उदाहरणहरू पाइएका छन् । डायस्पोरामा जीवन कटाउने क्रममा धेरैजसो पात्रहरूले परिचयविहीनताका कारण पीडाको अनुुुभूूूूूति गरेका छन्, केही पात्रहरूले आफ्नो अतीतलाई सम्झेर दिन काटेका छन् भने केही पात्रहरू यौनिक सम्बन्धमा बाँधिएका छन् । अतः डायस्पोराबाट लेखिएका उपन्यासमा पाइएका पीडा, अतीतमोह र यौनिकता जस्ता कुुुुुुुुुरालाई विश्लेषणको आधार बनाइएको छ । पुुुुुुुुुुुस्तकालय विधिको प्रयोग गरेर सामग्री सङ्कलन गरिएको यस अध्ययनमा विश्लेषणका निम्ति विश्लेषणात्मक ढाँचालाई अपनाइएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"18 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v12i1.46139","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
आफ्नो देश छोडेर अर्काको देशमा गई लामो समयसम्म बसेका व्यक्तिद्वारा साहित्य सिर्जनामाफत् आफ्नो देशलाई सम्झी लेखिइएका साहित्यलाई डायस्पोरा साहित्य भनी चिनिन्छ । यस अध्ययनमा पनि डायस्पोरामा लेखिएका उपन्यासको विश्लेषण गरिएको छ । डायस्पोराबाट नेपाली भूूूूूूूूूूूगोल, समाज, संस्कृति, जीवनशैली तथा आफ्नो बिगत सम्झेर झल्को मार्न रचना गरिएका हरेक साहित्यिक विधामा राष्ट्र सम्झेका उदाहरणहरू पाइएका छन् । डायस्पोरामा जीवन कटाउने क्रममा धेरैजसो पात्रहरूले परिचयविहीनताका कारण पीडाको अनुुुभूूूूूति गरेका छन्, केही पात्रहरूले आफ्नो अतीतलाई सम्झेर दिन काटेका छन् भने केही पात्रहरू यौनिक सम्बन्धमा बाँधिएका छन् । अतः डायस्पोराबाट लेखिएका उपन्यासमा पाइएका पीडा, अतीतमोह र यौनिकता जस्ता कुुुुुुुुुरालाई विश्लेषणको आधार बनाइएको छ । पुुुुुुुुुुुस्तकालय विधिको प्रयोग गरेर सामग्री सङ्कलन गरिएको यस अध्ययनमा विश्लेषणका निम्ति विश्लेषणात्मक ढाँचालाई अपनाइएको छ ।