मोटेलअमेरिकाउपन्यासमाआप्रवासीचेतना{移民美国意识在小说中汽车旅馆}

शालिकराम Shalikram पौड्याल Poudyal
{"title":"मोटेलअमेरिकाउपन्यासमाआप्रवासीचेतना{移民美国意识在小说中汽车旅馆}","authors":"शालिकराम Shalikram पौड्याल Poudyal","doi":"10.3126/tuj.v37i1.48300","DOIUrl":null,"url":null,"abstract":"मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}\",\"authors\":\"शालिकराम Shalikram पौड्याल Poudyal\",\"doi\":\"10.3126/tuj.v37i1.48300\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-09-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v37i1.48300\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48300","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}
मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信