{"title":"“समयकासम्भावनाहरू”निबन्धसङ्ग्रहमाराष्ट्रियचेतना{民族意识在“时间”的可能性的文章收集}","authors":"चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal","doi":"10.3126/tuj.v37i1.48298","DOIUrl":null,"url":null,"abstract":"समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in 'The Possibilities of Time' Essay Collection}\",\"authors\":\"चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal\",\"doi\":\"10.3126/tuj.v37i1.48298\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-09-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v37i1.48298\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48298","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in 'The Possibilities of Time' Essay Collection}
समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।