{"title":"उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति","authors":"साधना पन्त Sadhana Panta ‘प्रतीक्षा’ Pratikshya","doi":"10.3126/tuj.v38i2.60783","DOIUrl":null,"url":null,"abstract":"नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्य विधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनाले गति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताका कारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिका हुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव–अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कारक मानेको नारीवादी चिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता, नारीउत्पीडन, नारी–जैविकीय अवस्था तथा पृथक् अनुभव–अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्ती चरणका नारीलिखित निबन्धहरूमा महिलाका पृथक् अनुभव–अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरू रहेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । उत्तरवर्ती नेपाली नारी–निबन्धमा पितृसत्तात्मक मूल्यभित्र महिलाका पृथक् अनुभव–अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ रहेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्देश्यले तयार गरिएको प्रस्तुत लेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।","PeriodicalId":510562,"journal":{"name":"Tribhuvan University Journal","volume":"247 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति\",\"authors\":\"साधना पन्त Sadhana Panta ‘प्रतीक्षा’ Pratikshya\",\"doi\":\"10.3126/tuj.v38i2.60783\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्य विधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनाले गति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताका कारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिका हुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव–अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कारक मानेको नारीवादी चिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता, नारीउत्पीडन, नारी–जैविकीय अवस्था तथा पृथक् अनुभव–अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्ती चरणका नारीलिखित निबन्धहरूमा महिलाका पृथक् अनुभव–अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरू रहेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । उत्तरवर्ती नेपाली नारी–निबन्धमा पितृसत्तात्मक मूल्यभित्र महिलाका पृथक् अनुभव–अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ रहेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्देश्यले तयार गरिएको प्रस्तुत लेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।\",\"PeriodicalId\":510562,\"journal\":{\"name\":\"Tribhuvan University Journal\",\"volume\":\"247 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v38i2.60783\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i2.60783","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीनचिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्यविधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनालेगति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएकोहो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताकाकारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिकाहुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव-अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कार मकानेको नारीवाीदचिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता,नारीउत्पीडन、नार-जैविकीय अवस्था तथा पृथक् अनुभव-अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्तीर चणका नारीलिखित निबन्धहरूमा महिलाकापृथक्अनुभव-अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरूहेको निष्कर्ष पनि यस ेलखमा निकालिएको छ । उत्तरवर्त नेपाली नारी-निबन्धमा पितृसत्तात्मककमूल्यभित्र महिलाका पृथक् अनुभव-अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ हरेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्ेदश्यले तयारगरिएको प्रस्तुतलेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री स↪Lo_919्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्य विधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनाले गति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताका कारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिका हुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव–अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कारक मानेको नारीवादी चिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता, नारीउत्पीडन, नारी–जैविकीय अवस्था तथा पृथक् अनुभव–अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्ती चरणका नारीलिखित निबन्धहरूमा महिलाका पृथक् अनुभव–अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरू रहेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । उत्तरवर्ती नेपाली नारी–निबन्धमा पितृसत्तात्मक मूल्यभित्र महिलाका पृथक् अनुभव–अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ रहेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्देश्यले तयार गरिएको प्रस्तुत लेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।