इतर कविता मा जनजातीय संस्कृति

ज्ञानु Gyanu अधिकारी Adhikari
{"title":"इतर कविता मा जनजातीय संस्कृति","authors":"ज्ञानु Gyanu अधिकारी Adhikari","doi":"10.3126/tuj.v38i2.60785","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।","PeriodicalId":510562,"journal":{"name":"Tribhuvan University Journal","volume":"8 s4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"इतर कविता मा जनजातीय संस्कृति\",\"authors\":\"ज्ञानु Gyanu अधिकारी Adhikari\",\"doi\":\"10.3126/tuj.v38i2.60785\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।\",\"PeriodicalId\":510562,\"journal\":{\"name\":\"Tribhuvan University Journal\",\"volume\":\"8 s4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v38i2.60785\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i2.60785","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्तकविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्धकविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूतमान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति,निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मकढाँचाकारूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छर 'इतरकविता' कृतिकाकवितामा जनजातीय संस्कृतिसँगै मिसएर जनजातीयपहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै 'इतर कविता'को मूल विषय भएको र पिचानको खोज नै यस कृतिभित्रका कविताको मूल उद्ेश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
इतर कविता मा जनजातीय संस्कृति
प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信