{"title":"नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन","authors":"राजेन्द्र Rajendra कुँवर Kunwar","doi":"10.3126/jme.v5i1.60919","DOIUrl":null,"url":null,"abstract":"नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।","PeriodicalId":508235,"journal":{"name":"Journal of Mathematics Education","volume":"46 16","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-21","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन\",\"authors\":\"राजेन्द्र Rajendra कुँवर Kunwar\",\"doi\":\"10.3126/jme.v5i1.60919\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।\",\"PeriodicalId\":508235,\"journal\":{\"name\":\"Journal of Mathematics Education\",\"volume\":\"46 16\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-21\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Journal of Mathematics Education\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/jme.v5i1.60919\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Mathematics Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jme.v5i1.60919","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक,शिक्क र समुदायकासदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यसलेखमास्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया 、यसको विकासलाई प्रभाव पार्ने कारकरहू, सामना गर्नुपर्ने चुनौतीरहू, गणित विषय क्षेत्रको स्थान、स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशणगर्ने उद्देश्य राखिएको छ नेपालमा स्थानीय पाठ्यक्रम विकास रकार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकतारू、सरकारी नतहिरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएकाविविध चुनौतीरहूर स्थानीय पाठ्यक्रमले शैक्षिक्षेत्रमा समेट्ने महत्वूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।
नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन
नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।