{"title":"अभिलिखितलिच्छविकालीन मूर्ति विष्णुविक्रान्त : विशल्ेषणात्मक विमर्श [Recorded Licchavikalin idol Vishnuvikranta: Analytical analysis]。","authors":"ओम Om खत्री Khatri","doi":"10.3126/sirjana.v6i1.39790","DOIUrl":null,"url":null,"abstract":"विष्णुविक्रान्त मूर्तिहरू वैष्णव दर्शनमा आधारित विभव अर्थात् अवतारका उद्भृत (रिलिफ) मूर्तिहरू हुन् ।यी मूर्ति लिच्छविकालीन अभिलेखमा उत्कीर्णित स्मारकीय विशेषता भएका मूर्ति रचनामध्ये हालसम्म प्राप्यसर्वाधिक प्राचीन मूर्तिका रूपमा चिनिन्छन् । यस लेखमा एउटै कालमा रचित दुई ओटा मूर्ति रचनाबिचदृश्यमान कला पक्ष र आख्यानको संयोजनलाई विश्लेषणात्मक विमर्श गर्ने प्रयास गरिएको छ । श्रीमद्भागवत महापुराण, विष्णुधर्मोत्तर पुराण र मत्स्य पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लिखितबलिहरण कथाका आधारमा यी मूर्तिहरू रचना गरिएका छन्। यी मूर्ति लोक कल्याणहेतु विष्णुले धारणगरेका विभिन्न अवतारका प्रकरणमध्ये वामन अवतारको प्रसङ्गमा आधारित रहेका छन्। संवत् ३८९ कोराजा मानदेवको अभिलेखसहितका यी मूर्तिले ऐतिहासिक एवम् धार्मिक महŒव बोकेका छन्। एउटा मूर्तितिलगङ्गा पशुपतिमा रहेको छ भने अर्को लाजिम्पाट धोबीचौरमा स्थापना गरिएको र हाल राष्ट्रिय सङ्ग्रहालयको सङ्कलनमा रहेको छ। एउटै तिथिमितिका र एउटै विषयवस्तुमा आधारित रहे तापनिशिल्पगत पक्षका दृष्टिले उल्लिखित मूर्तिहरूमा केही पृथकता दृष्टिगोचर हुन्छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"73 1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-09-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"अभिलिखित लिच्छविकालीन मूर्ति विष्णुविक्रान्त : विश्लेषणात्मक विमर्श [Recorded Licchavikalin idol Vishnuvikranta: Analytical analysis]\",\"authors\":\"ओम Om खत्री Khatri\",\"doi\":\"10.3126/sirjana.v6i1.39790\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"विष्णुविक्रान्त मूर्तिहरू वैष्णव दर्शनमा आधारित विभव अर्थात् अवतारका उद्भृत (रिलिफ) मूर्तिहरू हुन् ।यी मूर्ति लिच्छविकालीन अभिलेखमा उत्कीर्णित स्मारकीय विशेषता भएका मूर्ति रचनामध्ये हालसम्म प्राप्यसर्वाधिक प्राचीन मूर्तिका रूपमा चिनिन्छन् । यस लेखमा एउटै कालमा रचित दुई ओटा मूर्ति रचनाबिचदृश्यमान कला पक्ष र आख्यानको संयोजनलाई विश्लेषणात्मक विमर्श गर्ने प्रयास गरिएको छ । श्रीमद्भागवत महापुराण, विष्णुधर्मोत्तर पुराण र मत्स्य पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लिखितबलिहरण कथाका आधारमा यी मूर्तिहरू रचना गरिएका छन्। यी मूर्ति लोक कल्याणहेतु विष्णुले धारणगरेका विभिन्न अवतारका प्रकरणमध्ये वामन अवतारको प्रसङ्गमा आधारित रहेका छन्। संवत् ३८९ कोराजा मानदेवको अभिलेखसहितका यी मूर्तिले ऐतिहासिक एवम् धार्मिक महŒव बोकेका छन्। एउटा मूर्तितिलगङ्गा पशुपतिमा रहेको छ भने अर्को लाजिम्पाट धोबीचौरमा स्थापना गरिएको र हाल राष्ट्रिय सङ्ग्रहालयको सङ्कलनमा रहेको छ। एउटै तिथिमितिका र एउटै विषयवस्तुमा आधारित रहे तापनिशिल्पगत पक्षका दृष्टिले उल्लिखित मूर्तिहरूमा केही पृथकता दृष्टिगोचर हुन्छ ।\",\"PeriodicalId\":272442,\"journal\":{\"name\":\"SIRJANĀ – A Journal on Arts and Art Education\",\"volume\":\"73 1 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2021-09-16\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"SIRJANĀ – A Journal on Arts and Art Education\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/sirjana.v6i1.39790\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v6i1.39790","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
विष्णुविक्रान्त मूर्तिहरू वैष्णव दर्शनमा आधारित विभव अर्थात् अवतारका उद्भृत (रिलिफ) मूर्तिहरू हुन् ।यी मूर्ति लिच्छविकालीन अभिलेखमा उत्कीर्णित स्मारकीय विशेषता भएका मूर्ति रचनामध्ये हालसम्मप्राप्यसर्वाधिक प्राचीन मूर्तिका रूपमा चिनिन्छन् । यसेलखमा एउटै कालमा रचित दुई ओटा मूर्ति रचनाबिचदृश्यमानकला पक्ष र आख्यानको संयोजनलाई विश्लेषणात्मक विमर्श गर्ने प्रयास गरिएको छ । श्रीमद्भागवत महापुराण、विष्णुधर्मोत्त पुराण र मत्स्य पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लिखितबलिहरण कथाका आधारमा यीमूर्तिहरूरचना गरिएका छन्। यीमूर्ति लोक्याणेहतुविष्णुले धारणगरेका विभिन्न अवतारका प्रकरणमध्ये वामन अवतारको प्रसङ्गमा आधारित हरेका छन्। संवत् ३८९ कोराजा मानदेवको अभिलेखसहितका य मूर्तिलेऐतिहासिक एवम् धार्मिक म œहव बोकेका छन्। एउटा मूर्तितिलगङ्गा पशुपतिमा रहेको छ भने अर्को लाजिम्पाटी धोबचौरमा स्थापना गर्एको र हालराष्ट्रिय सङ्ग्रहालयकोसङ्कलनमा रहेको छ। एउटै तिथिमितिका र एउटै विषयवस्तुमा आधारित रहे तापनिशिल्पगत पक्षका दृष्टिले उल्लिखित मूर्तिरूमा केी पृथकतादृष्टिगोचर हुन्छ ।
विष्णुविक्रान्त मूर्तिहरू वैष्णव दर्शनमा आधारित विभव अर्थात् अवतारका उद्भृत (रिलिफ) मूर्तिहरू हुन् ।यी मूर्ति लिच्छविकालीन अभिलेखमा उत्कीर्णित स्मारकीय विशेषता भएका मूर्ति रचनामध्ये हालसम्म प्राप्यसर्वाधिक प्राचीन मूर्तिका रूपमा चिनिन्छन् । यस लेखमा एउटै कालमा रचित दुई ओटा मूर्ति रचनाबिचदृश्यमान कला पक्ष र आख्यानको संयोजनलाई विश्लेषणात्मक विमर्श गर्ने प्रयास गरिएको छ । श्रीमद्भागवत महापुराण, विष्णुधर्मोत्तर पुराण र मत्स्य पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लिखितबलिहरण कथाका आधारमा यी मूर्तिहरू रचना गरिएका छन्। यी मूर्ति लोक कल्याणहेतु विष्णुले धारणगरेका विभिन्न अवतारका प्रकरणमध्ये वामन अवतारको प्रसङ्गमा आधारित रहेका छन्। संवत् ३८९ कोराजा मानदेवको अभिलेखसहितका यी मूर्तिले ऐतिहासिक एवम् धार्मिक महŒव बोकेका छन्। एउटा मूर्तितिलगङ्गा पशुपतिमा रहेको छ भने अर्को लाजिम्पाट धोबीचौरमा स्थापना गरिएको र हाल राष्ट्रिय सङ्ग्रहालयको सङ्कलनमा रहेको छ। एउटै तिथिमितिका र एउटै विषयवस्तुमा आधारित रहे तापनिशिल्पगत पक्षका दृष्टिले उल्लिखित मूर्तिहरूमा केही पृथकता दृष्टिगोचर हुन्छ ।