{"title":"अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple}","authors":"अरुणकुमार Arunkumar काफ्ले Kafle","doi":"10.3126/voc.v9i1.49875","DOIUrl":null,"url":null,"abstract":"दुनियाँमा भाषा, धर्म, संस्कृति, परम्परा, कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमका कला तथा वास्तुकलाका संरचनाहरु निर्माण हुँदै आएको इतिहास छ । राजप्रसाद, मठ,मन्दिर, विहार, चैत्य, स्तुपा, पार्टी, पौवा, ढुङ्गेधारा जस्ता वास्तुकलाका नमुनाहरु नेपालमा प्राचीन कालदेखि नै निर्माण हुँदै आएका छन् । मानगृह, कैशाशकुट रभद्राधिवास जस्ता भब्य महलहरु यहाँ निर्माण गरिएका थिए । तर ती संरचनाआज हामी समक्ष छैनन् । पछिल्लो कालमा काठमाडौ उपत्यकाभित्र मात्र होइन, बाहिर पनि यस्ता वास्तु संरचनाहरु निर्माण गरिए । पनौतीको इन्द्रेश्वर महादेव, देवपाटनको पशुपतिनाथ, चाँगुको चाँगुनारायण, भक्तपुरको न्यातपोल,पाटनको कुम्भेश्वर, कीर्तिपुरको बाघभैरव, चोभारको जलविनायक, गोकर्णको गोकर्णेश्वर, हनुमानढोकाको तलेजु भवानी, भक्तपुर, काठमाडौ, पाटन, गोरखार नुवाकोटका दरबार, पश्चिम नेपालका विभिन्न स्थानमा रहेका देवलहरु कलावास्तुकला, धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्वपुर्ण स्मारक मानिन्छन् । यस्ता वास्तुरचनामध्ये पाल्पा जिल्लाको तानसेन बजारमा अवस्थित अमरनारायण मन्दिर पनि एउटा हो । यो मन्दिर काष्ठकलाका दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । तले शैलीमा निर्माण गरिएको यो मन्दिरमा पाइने काष्ठकला लगायतविविध पक्षकोे विश्लेषण गर्ने उद्देश्यले प्रस्तुत लेख तयार गरिएको हो । यो लेख विश्लेषणात्मक र विवरणात्मक अनुसन्धानको ढाँचामा आधारित छ । यसमा गुणात्मक सूचना एवम् तथ्यांक प्रयोग गरिएका छन् । त्यसो हुँदा यो गुणात्मक लेख हो । यस अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै प्रकृतिका तथ्यांकहरु संकलन तथा विश्लेषण गरिएका छन् । प्राथमिक तथ्यांक भने अवलोकन, अन्तर्वार्ता, छलफल जस्ता विधि प्रयोग गरी संकलन गरिएका हुन् । द्वितीयक तथ्यांक भने विभिन्न ग्रन्थ, प्रतिवेदन र लेख रचनाको समीक्षाबाट संकलन गरिएको हो । \n{Nepal is a country famous all over the world for its variety of Language, religion, culture, customs, traditions, art and architecture. Varieties of art and architectural structures have been built in different historical periods. Majestic buildings like Managriha, Kailashkut Bhawan, Bhadradhiwas Bhawan hadbeen built in Ancient Nepal. Raj Prasad, Matha Mandir, chaitya, stupas, Pati, Pauwa, stone water tank and many designs of architectural structures have been built since ancient time. Unfortunately, those structures are not with us anymore. Recently, some of such structuries have been constructed all over Nepal. Indreshwor Mahadev, Pasunath temple of Devpatan, Changunarayan of Changu Nyatpol of Bhaktapur, Khumbheswor of Patan, Bhaghbhairavof Kritipur, Jalabinayak of Chobhar, Gokrneshwor of Gokarna, Taleju Bhawani of Hanuman Dhoka, Palace of Bhaktapur, Kathmandu, Patan, Gorkha durbar, Nuwakot Darbar, westrn Nepal are some of the religious and culturally important monuments. Amar Narayan Temple situated in Tansen Palpa is also a famous structure. This temple constructed in traditional brick is important in terms of wooden art and architecture made in multi roofed style. This article has been developed in order to describe and anaylyze the different wooden art and architectural forms of the temple. This article is based on discretional and analytical research modality. Quantitative and Qualitative, informative data collection methods have been used in this research. Therefore, it is a descriptive article.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"64 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49875","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
द नियाँमा भाषा, धर्म, संस्कृति, परम्परा、कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमकाकला तथा वास्तुकलाकासंरचनाहरु निर्माण हुँदै आएको इतिास हछ । राजप्रसाद、मठ,मन्दिर, विहार, चैत्य, स्तुपा, पार्टी, पौवा、ढुङ्गेधारा जस्ता वास्तुकलाका नमुनारहु नेपालमा प्राचीन कालदेखि नै निर्माण हुँदै आएका छन् ।ा मनगृह、कैशाशकुट रभद्राधिवास जस्ता भब्य महलरहु यहाँ निर्माण गरिएका थिए । तर ती संरचनाआज हामी समक्ष छैनन् । पछिल्लो कालमा काठमाडौपतयकाभित्र मात्र होइन、बाहिर पनि यस्ता वास्तु संरचनाहरु निर्माण गरिए । पनौतीको इन्द्रेश्वर महादेव, देवपाटनको पशुपतिनाथ, चाँगुको चाँगुनारायण, भक्तपुरको न्यातपोल,पाटनको कुम्भेश्वर, कीर्तिपुरको बाघभैरव,चोभारको जलविनायक, गोकर्णको गोकर्णेश्वर, हनुमानढोकाको तलेजु भवानी, भक्तपुर, काठमाडौ, पाटन, गोरखार नुवाकोटका दरबार, पश्चिम नेपालका विभिन्न स्थानमा रहेका देवलहरु कलावास्तुकला,धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्वपुर्ण स्मारक मानिन्छन् । यस्ता वास्तुरचनामध्ये पाल्पा जिल्लाको तानसेन बजारमास्थित अमनरारायण00न्दिर पनि एउटानो । यो मन्दरि का्ठकलाका दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । तल शैेीलमा निर्माण गरिएको यो मन्दरमा पाइने काष्ठकलालगायतविविध पक्षकोे विश्लेषण गर्नेउद्देश्यले प्रस्तुत लेख तयार गिरएको हो । यो लेख विश्लेषणात्मक र विवरणात्मक अनुसन्धानको ढाँचामा आधारित छ । यसमा गुणात्मक सूचना एवम् तथ्यांक प्रयोग गरिएका छन्। त्यसो हुँदा यो गुणात्मक लेख हो ।स अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै प्रकृतिका तथ्यांकहरु संकलन तथा विश्लेषण गरिएका छन्। प्राथमिक तथ्यांक भने अवलोन、अन्तर्वार्ता, छलफल जस्ता विधि प्रयोग गर ीसंकलन गर्एका ह। द्वितीयक तथ्यांक भने विभिन्न गर्न्थ、प्रतिवेदन रलेख रचनाको समीक्षाबाट संकलन गरिएको हो । {尼泊尔是一个以其多样的语言、宗教、文化、习俗、传统、艺术和建筑而闻名世界的国家。不同历史时期的艺术和建筑结构多种多样。古代尼泊尔曾建造过 Managriha、Kailashkut Bhawan、Bhadradhiwas Bhawan 等宏伟建筑。Raj Prasad、Matha Mandir、chaitya、stupas、Pati、Pauwa、石水箱和许多建筑设计都是自古以来建造的。遗憾的是,这些建筑已不复存在。最近,尼泊尔各地又修建了一些这样的建筑。德夫帕坦的 Indreshwor Mahadev、Pasunath 寺,巴克塔普尔 Changu Nyatpol 的 Changunarayan,帕坦的 Khumbheswor,克里提普尔的 Bhaghbhairav,乔巴尔的 Jalabinayak,戈卡尔纳的 Gokrneshwor、哈努曼多卡的塔勒朱-巴瓦尼(Taleju Bhawani)、巴克塔普尔宫殿、加德满都、帕坦、廓尔喀杜巴(Gorkha durbar)、尼泊尔西部的努瓦科特达尔巴(Nuwakot Darbar)是一些重要的宗教和文化古迹。位于 Tansen Palpa 的 Amar Narayan 神庙也是一座著名的建筑。这座用传统砖砌成的寺庙在木制艺术和多屋顶建筑风格方面具有重要意义。本文旨在描述和分析该寺庙不同的木制艺术和建筑形式。这篇文章是基于慎重的分析研究模式。本研究采用了定量和定性的信息数据收集方法。因此,这是一篇描述性文章。}
अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple}
दुनियाँमा भाषा, धर्म, संस्कृति, परम्परा, कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमका कला तथा वास्तुकलाका संरचनाहरु निर्माण हुँदै आएको इतिहास छ । राजप्रसाद, मठ,मन्दिर, विहार, चैत्य, स्तुपा, पार्टी, पौवा, ढुङ्गेधारा जस्ता वास्तुकलाका नमुनाहरु नेपालमा प्राचीन कालदेखि नै निर्माण हुँदै आएका छन् । मानगृह, कैशाशकुट रभद्राधिवास जस्ता भब्य महलहरु यहाँ निर्माण गरिएका थिए । तर ती संरचनाआज हामी समक्ष छैनन् । पछिल्लो कालमा काठमाडौ उपत्यकाभित्र मात्र होइन, बाहिर पनि यस्ता वास्तु संरचनाहरु निर्माण गरिए । पनौतीको इन्द्रेश्वर महादेव, देवपाटनको पशुपतिनाथ, चाँगुको चाँगुनारायण, भक्तपुरको न्यातपोल,पाटनको कुम्भेश्वर, कीर्तिपुरको बाघभैरव, चोभारको जलविनायक, गोकर्णको गोकर्णेश्वर, हनुमानढोकाको तलेजु भवानी, भक्तपुर, काठमाडौ, पाटन, गोरखार नुवाकोटका दरबार, पश्चिम नेपालका विभिन्न स्थानमा रहेका देवलहरु कलावास्तुकला, धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्वपुर्ण स्मारक मानिन्छन् । यस्ता वास्तुरचनामध्ये पाल्पा जिल्लाको तानसेन बजारमा अवस्थित अमरनारायण मन्दिर पनि एउटा हो । यो मन्दिर काष्ठकलाका दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । तले शैलीमा निर्माण गरिएको यो मन्दिरमा पाइने काष्ठकला लगायतविविध पक्षकोे विश्लेषण गर्ने उद्देश्यले प्रस्तुत लेख तयार गरिएको हो । यो लेख विश्लेषणात्मक र विवरणात्मक अनुसन्धानको ढाँचामा आधारित छ । यसमा गुणात्मक सूचना एवम् तथ्यांक प्रयोग गरिएका छन् । त्यसो हुँदा यो गुणात्मक लेख हो । यस अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै प्रकृतिका तथ्यांकहरु संकलन तथा विश्लेषण गरिएका छन् । प्राथमिक तथ्यांक भने अवलोकन, अन्तर्वार्ता, छलफल जस्ता विधि प्रयोग गरी संकलन गरिएका हुन् । द्वितीयक तथ्यांक भने विभिन्न ग्रन्थ, प्रतिवेदन र लेख रचनाको समीक्षाबाट संकलन गरिएको हो ।
{Nepal is a country famous all over the world for its variety of Language, religion, culture, customs, traditions, art and architecture. Varieties of art and architectural structures have been built in different historical periods. Majestic buildings like Managriha, Kailashkut Bhawan, Bhadradhiwas Bhawan hadbeen built in Ancient Nepal. Raj Prasad, Matha Mandir, chaitya, stupas, Pati, Pauwa, stone water tank and many designs of architectural structures have been built since ancient time. Unfortunately, those structures are not with us anymore. Recently, some of such structuries have been constructed all over Nepal. Indreshwor Mahadev, Pasunath temple of Devpatan, Changunarayan of Changu Nyatpol of Bhaktapur, Khumbheswor of Patan, Bhaghbhairavof Kritipur, Jalabinayak of Chobhar, Gokrneshwor of Gokarna, Taleju Bhawani of Hanuman Dhoka, Palace of Bhaktapur, Kathmandu, Patan, Gorkha durbar, Nuwakot Darbar, westrn Nepal are some of the religious and culturally important monuments. Amar Narayan Temple situated in Tansen Palpa is also a famous structure. This temple constructed in traditional brick is important in terms of wooden art and architecture made in multi roofed style. This article has been developed in order to describe and anaylyze the different wooden art and architectural forms of the temple. This article is based on discretional and analytical research modality. Quantitative and Qualitative, informative data collection methods have been used in this research. Therefore, it is a descriptive article.}