राजेन्द्र Rajendra खनाल Khanal
{"title":"स्नातकोत्तर तहमा विद्यार्थी उपस्थिति र सहभागिताको मूल्याङकन प्रक्रियाप्रति सरोकारवालाको दृष्टिकोण {Evaluation process for student attendance and participation in post-graduate level The concern's point of view}","authors":"राजेन्द्र Rajendra खनाल Khanal","doi":"10.3126/jteson.v3i1.51776","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङकनमा उपस्थिति र सहभागिताको अङकनप्रति शिक्षार्थी तथा शिक्षकको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । यसमा क्षेत्रीय सर्वेक्षण विधि उपयोग गरिएको छ भने सुविधाजनक नमुना छनोट प्रक्रियाबाट तथ्य सङकलन गरिएको छ । यसका लागि शिक्षाशास्त्र सङकाय स्नातकोत्तर तहमा अध्यापनरत २५ जना शिक्षक तथा उक्त तहमा अध्ययनरत १०० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूबाट प्राप्त अभिमतको विश्लेषण गरिएको छ । यस अध्ययनबाट पाठयक्रमको प्रावधान अनुरूपको विद्यार्थीहरूको उपस्थिति बापतको अङक वितरण प्रक्रिया एवम त्यसको विश्वसनीयता राम्रो रहेका ेअभिमत प्राप्त भएको छ । उक्त कथनमा शिक्षकको ९२ पतिशत र शिक्षार्थीको ९८ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले आन्तरिक मूल्याङकन प्रक्रियामा उपस्थितिका लागि व्यवस्था गरिएको पाँँच अङक र त्यसको अङकन प्रणालीप्रति शिक्षक एवम शिक्षार्थी विश्वस्त भएको प्रमाणित गर्दछ भने त्यसको सान्दर्भिकता पनि पुष्टि हुन्छ । अर्कातर्पm आन्तरिक मूल्याङकन प्रक्रियामा सहभागिताका लागि निर्धारण गरिएको पाँच अङकको मूल्याङकन प्रक्रियालाई विद्यार्थीमैत्री बनाउन नसकिएको निष्कर्ष प्राप्त भएको छ । यस कथनमा ५८ प्रतिशत शिक्षार्थी र ६० पतिशत शिक्षक मात्र सकारात्मक देखिएका छन । यसबाट उक्त आधारमा गरिएको मूल्याङकन विद्यार्थीमैत्री हुन नसकेको अवस्थालाई उजागर हुन्छ । यो आँकडाले सहभागिता शीर्षकमा व्यवस्था गरिएको अङक र त्यसको प्रभावकारितामा सीमा रहेको प्रमाणित गर्दछ । {In this article, the views of learners and teachers towards the assessment of attendance and participation in the internal evaluation of Tribhuvan University Master's Degree in Education Semester System are presented. Regional survey method has been used and facts have been collected through convenient sample selection process. For this, 25 teachers and 100 students studying at the post-graduate level of the Faculty of Education have been analyzed. From this study, it has been concluded that the grade distribution process and its reliability regarding the attendance of the students according to the provisions of the curriculum are good. 92 percent of the teachers and 98 percent of the students responded positively to the statement. This proves that teachers and learners are confident about the five points arranged for attendance in the internal evaluation process and its marking system, and its relevance is also confirmed. On the other hand, it was concluded that the evaluation process of five points determined for participation in the internal evaluation process could not be made student-friendly. Only 58 percent of students and 60 percent of teachers are positive about this statement. This highlights the fact that the assessment done on that basis is not student-friendly. This figure proves that there are limits to the number of participation titles and their effectiveness.} \n ","PeriodicalId":393819,"journal":{"name":"Journal of TESON","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-01-25","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of TESON","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jteson.v3i1.51776","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङकनमा उपस्थिति र सहभागिताको अङकनप्रति शिक्षार्थी तथा शिक्षकको दृष्टिकोणलाईप्रस्तुत गरिएको छ । यसमा क्षेत्रीय सर्वेक्षण विधि उपयोग गरिएको छ भने सुविधाजनक नमुना छनोट प्रक्रियाबाट तथ्य सङकलन गरिएको छ । यसका लागि शिक्षाशास्त्र सङकाय स्नातकोत्तरतहमा अध्यापनरत २५ जना शिक्षक तथा उक्त तहमा अध्ययनरत १०० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूबाट प्राप्त अभिमतको विश्लेषण गरिएको छ । यस अध्ययनबाट पाठयक्रमको प्रावधानअनुरूपको विद्यार्थीहरूको उपस्थिति बापतको अङक वितरण प्रक्रिया एवम त्यसको विश्वसनीयता राम्रो रहेका ेअभिमत प्राप्त भएको छ । उक्त कथनमा शिक्षकको ९२ पतिशत र शिक्षार्थीको ९८प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले आन्तरिक मूल्याङकन प्रक्रियामा उपस्थितिका लागि व्यवस्था गरिएको पाँँच अङक र त्यसको अङकन प्रणालीप्रति शिक्षक एवम शिक्षार्थीविश्वस्त भएको प्रमाणित गर्दछ भने त्यसको सान्दर्भिकता पनि पुष्टि हुन्छ । अर्कातर्पm आन्तरिक मूल्याङकन प्रक्रियामा सहभागिताका लागि निर्धारण गरिएको पाँच अङकको मूल्याङकनप्रक्रियालाई विद्यार्थीमैत्री बनाउन नसकिएको निष्कर्ष प्राप्त भएको छ । यस कथनमा ५८ प्रतिशत शिक्षार्थी र ६० पतिशत शिक्षक मात्र सकारात्मक देखिएका छन । यसबाट उक्त आधारमा गरिएकोमूल्याङकन विद्यार्थीमैत्री हुन नसकेको अवस्थालाई उजागर हुन्छ । यो आँकडाले सहभागिता शीर्षकमा व्यवस्था गरिएको अङक र त्यसको प्रभावकारितामा सीमा रहेको प्रमाणित गर्दछ । {In this article,本文介绍了学习者和教师对特里布万大学教育学硕士学位学期制内部评估中出勤和参与评估的看法。文章采用了区域调查法,通过方便的样本选择过程收集事实。为此,对教育学院研究生阶段的 25 名教师和 100 名学生进行了分析。研究得出的结论是,根据课程规定,学生出勤率的成绩分配过程及其可靠性是良好的。92% 的教师和 98% 的学生对该声明做出了积极回应。这证明,教师和学生对内部评价过程及其评分系统中出勤率的五分安排很有信心,其相关性也得到了证实。另一方面,得出的结论是,在内部评价过程中确定的五分考勤的评价过程不能使学生感到亲切。只有 58% 的学生和 60% 的教师对此表示肯定。这突出表明,在此基础上进行的评价并不适合学生。这一数字证明,参与评价的题目数量及其有效性是有限的}。
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
स्नातकोत्तर तहमा विद्यार्थी उपस्थिति र सहभागिताको मूल्याङकन प्रक्रियाप्रति सरोकारवालाको दृष्टिकोण {Evaluation process for student attendance and participation in post-graduate level The concern's point of view}
यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङकनमा उपस्थिति र सहभागिताको अङकनप्रति शिक्षार्थी तथा शिक्षकको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । यसमा क्षेत्रीय सर्वेक्षण विधि उपयोग गरिएको छ भने सुविधाजनक नमुना छनोट प्रक्रियाबाट तथ्य सङकलन गरिएको छ । यसका लागि शिक्षाशास्त्र सङकाय स्नातकोत्तर तहमा अध्यापनरत २५ जना शिक्षक तथा उक्त तहमा अध्ययनरत १०० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूबाट प्राप्त अभिमतको विश्लेषण गरिएको छ । यस अध्ययनबाट पाठयक्रमको प्रावधान अनुरूपको विद्यार्थीहरूको उपस्थिति बापतको अङक वितरण प्रक्रिया एवम त्यसको विश्वसनीयता राम्रो रहेका ेअभिमत प्राप्त भएको छ । उक्त कथनमा शिक्षकको ९२ पतिशत र शिक्षार्थीको ९८ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले आन्तरिक मूल्याङकन प्रक्रियामा उपस्थितिका लागि व्यवस्था गरिएको पाँँच अङक र त्यसको अङकन प्रणालीप्रति शिक्षक एवम शिक्षार्थी विश्वस्त भएको प्रमाणित गर्दछ भने त्यसको सान्दर्भिकता पनि पुष्टि हुन्छ । अर्कातर्पm आन्तरिक मूल्याङकन प्रक्रियामा सहभागिताका लागि निर्धारण गरिएको पाँच अङकको मूल्याङकन प्रक्रियालाई विद्यार्थीमैत्री बनाउन नसकिएको निष्कर्ष प्राप्त भएको छ । यस कथनमा ५८ प्रतिशत शिक्षार्थी र ६० पतिशत शिक्षक मात्र सकारात्मक देखिएका छन । यसबाट उक्त आधारमा गरिएको मूल्याङकन विद्यार्थीमैत्री हुन नसकेको अवस्थालाई उजागर हुन्छ । यो आँकडाले सहभागिता शीर्षकमा व्यवस्था गरिएको अङक र त्यसको प्रभावकारितामा सीमा रहेको प्रमाणित गर्दछ । {In this article, the views of learners and teachers towards the assessment of attendance and participation in the internal evaluation of Tribhuvan University Master's Degree in Education Semester System are presented. Regional survey method has been used and facts have been collected through convenient sample selection process. For this, 25 teachers and 100 students studying at the post-graduate level of the Faculty of Education have been analyzed. From this study, it has been concluded that the grade distribution process and its reliability regarding the attendance of the students according to the provisions of the curriculum are good. 92 percent of the teachers and 98 percent of the students responded positively to the statement. This proves that teachers and learners are confident about the five points arranged for attendance in the internal evaluation process and its marking system, and its relevance is also confirmed. On the other hand, it was concluded that the evaluation process of five points determined for participation in the internal evaluation process could not be made student-friendly. Only 58 percent of students and 60 percent of teachers are positive about this statement. This highlights the fact that the assessment done on that basis is not student-friendly. This figure proves that there are limits to the number of participation titles and their effectiveness.}  
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信