रामप्रसाद गुरागाँई
{"title":"माधव भँडारीको घरजम नाटकमा लैङ्गिकता","authors":"रामप्रसाद गुरागाँई","doi":"10.3126/ijmss.v3i1.50255","DOIUrl":null,"url":null,"abstract":"नेपालको पूर्वी जिल्ला इलामको सुम्बेकमा जन्मिएर भारतको वनारसमा शिक्षा ग्रहण गरी साहित्यचार्यसम्मको शिक्षा हासिल गरेका भँडारीले नेपाली साहित्यमा उच्चतम मूल्य बोकेका नाटकहरु र एकाङ्की लेखेका छन् । नेपाली साहित्यमा माधव भँडारी नाटककार, कथाकार, निबन्धकार, कवि, उपन्यासकार र समालोचकका रूपमा परिचित छन् । उनले नेपाली साहित्यलाई सङ्ख्यात्मक मात्र होइन, गुणात्मक दृष्टिले पनि उत्कर्षता प्रदान गरेको पाइन्छ । घरजम नाटकमा महानिंद्राबाट पुरुषसत्तालाई व्युँझाइएको छ । सासू–बुहारी, लोग्ने–स्वास्नी बिचमा हुने सामान्य झगडा र खटनपटनलाई लिएको पाइन्छ । तर यो झगडा परिवारमा मात्र सिमित छैन । सासू र बुहारीबिचको झगडा परम्परा र आधुनिकताबिचको द्वन्द्व हो । यहाँ परम्पराको प्रतिनिधित्व सासू नैनीले गरेकी छ भने आधुनिकताको प्रतिनिधित्व बुहारी शशी र देवकीले गरका छन् । यसमा रमानाथका दुष्कार्यलाई लेखकले ढाकछोप गर्न खोजे तापनि रमानाथले हारेको छ र शशी चाहिँ नारी चेतना र जागरणको पाठ पढाउन सफल भएकी छ । यद्यपि उसको पाठ यथार्थभन्दा आदर्शको नजिक छ । अर्को तेस्रो पक्ष हो– अन्याय र सहनशीलता बिचको द्वन्द्व । यसमा अन्याय र अत्याचारको प्रतिनिधित्व सासू र लोग्नेले गरेका छन् । सहनशीलताको प्रतिनिधित्व बुहारीहरूले गरेका छन् । यहाँ पनि बुहारीहरूको विजय भएको छ तर बुहारीहरूले सहनशीलताको बाटो त्यागेर विद्रोहको बाटो समातेपछि मात्र उनीहरू लक्ष्यमा पुग्न सफल भएका छन् । यस लेखलाई व्यवस्थित गर्न सैद्धांतिक शोधविधि, समस्याको कथन, उद्धेश्य, सामग्री सङ्कलनको प्रयोग गरिएको छ । यसरी यहाँ अन्यायमाथि न्यायको, परम्परामाथि आधुनिकताको र पुरुषहरूमाथि नारीहरूको विजय भएको देखाउनका लागि माथि उल्लिखित विधातात्विक आधार बनाइएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"3 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50255","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

नेपालको पूर्वी जिल्ला इलामको सुम्बेकमा जन्मिएर भारतको वनारसमा शिक्षा ग्रहण गर ीसाहित्यचार्यसम्मको शिक्षा हासिल गरेकाभँडारीले नेपाली साहित्यमा उच्चतम मूल्य बोकेका नाटकरहु र एकाङ्कीलेखेका छन् नेपाली साहित्यमा माधव भँडारी नाटकार、कथाकार, निबन्धकार, कवि, उपन्यासकार समालोचका रूपमा परिचित छन् । उनले नेपाली साहित्यलाई सङ्ख्यात्मकात्र होइन、गुणात्मक दृष्टिले पनि उत्कर्षता प्रदान गरेको पाइन्छ । घरजम नाटकमा म हानिंद्राबाट पुरुषसत्तालई व्युँझाइएको छ । सासूबु-हारी、लोग्ने–स्वास्नी बिचमा हुने सामान्य झगडा र खटनपटनलाई लिएको पाइन्छ । तर यो झगडा परिवारमा मात्र सिमित छैन । सासू र बुहारीबिचको झगडा परम्परा र आधुनिकताबिचको द्वन्द्व हो । यहाँ परम्पराको प्रतिनिधित्व सासूनैनीले गरेकी छ भने आधुनिकताको प्रतिनिधित्व बुहारी शशी रदेवकीले गरका छन् । यसमारमानाथकादुष्कार्यलाईलेखकले ढाकछोप गर्न खोजे तापनि रमानाथले हारेको छ र शशी चाहिँ नारी चेतनार जागरणको पाठ पढाउन सफल भएकी छ। यद्यपि उसको पाठ यथार्थभन्दा आदर्शको नजिक छ । अर्को तेस्रो पक्ष हो- अन्यायर सहनशीलता बिचको द्वन्द्व ।यसमा अन्याय र अत्याचारको प्रतिनिधित्व सासू र लोग्नेले गरेका छन् सहनशीलताको प्रतिनिधित्व बुाहीररूलेगरेका छन् । यहाँ पनि बुहारीहरूको विजय भएको छ तर बुहारीहरूले सहनशीलताको बाटो त्यागेर विद्रोहको बाटो समातेपछि मात्र उनीहरू लक्ष्यमा पुग्न सफल भएका छन् । यस लेखलाई व्यवस्थित गर्न सैद्धांतिक शोधविधि,समस्याको कथन, उद्धेश्य, सामग्री सङ्कलनको प्रयोग गरिएको छ । यसरी यहाँ अन्यायमाथि न्यायको、परम्परामाथि आधुनिकताको र पुरुषहरूमाथि नारीहरूको विजय भएको देखाउनका लागि माथिल्लिखित विधातात्विक आधार बनाइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
माधव भँडारीको घरजम नाटकमा लैङ्गिकता
नेपालको पूर्वी जिल्ला इलामको सुम्बेकमा जन्मिएर भारतको वनारसमा शिक्षा ग्रहण गरी साहित्यचार्यसम्मको शिक्षा हासिल गरेका भँडारीले नेपाली साहित्यमा उच्चतम मूल्य बोकेका नाटकहरु र एकाङ्की लेखेका छन् । नेपाली साहित्यमा माधव भँडारी नाटककार, कथाकार, निबन्धकार, कवि, उपन्यासकार र समालोचकका रूपमा परिचित छन् । उनले नेपाली साहित्यलाई सङ्ख्यात्मक मात्र होइन, गुणात्मक दृष्टिले पनि उत्कर्षता प्रदान गरेको पाइन्छ । घरजम नाटकमा महानिंद्राबाट पुरुषसत्तालाई व्युँझाइएको छ । सासू–बुहारी, लोग्ने–स्वास्नी बिचमा हुने सामान्य झगडा र खटनपटनलाई लिएको पाइन्छ । तर यो झगडा परिवारमा मात्र सिमित छैन । सासू र बुहारीबिचको झगडा परम्परा र आधुनिकताबिचको द्वन्द्व हो । यहाँ परम्पराको प्रतिनिधित्व सासू नैनीले गरेकी छ भने आधुनिकताको प्रतिनिधित्व बुहारी शशी र देवकीले गरका छन् । यसमा रमानाथका दुष्कार्यलाई लेखकले ढाकछोप गर्न खोजे तापनि रमानाथले हारेको छ र शशी चाहिँ नारी चेतना र जागरणको पाठ पढाउन सफल भएकी छ । यद्यपि उसको पाठ यथार्थभन्दा आदर्शको नजिक छ । अर्को तेस्रो पक्ष हो– अन्याय र सहनशीलता बिचको द्वन्द्व । यसमा अन्याय र अत्याचारको प्रतिनिधित्व सासू र लोग्नेले गरेका छन् । सहनशीलताको प्रतिनिधित्व बुहारीहरूले गरेका छन् । यहाँ पनि बुहारीहरूको विजय भएको छ तर बुहारीहरूले सहनशीलताको बाटो त्यागेर विद्रोहको बाटो समातेपछि मात्र उनीहरू लक्ष्यमा पुग्न सफल भएका छन् । यस लेखलाई व्यवस्थित गर्न सैद्धांतिक शोधविधि, समस्याको कथन, उद्धेश्य, सामग्री सङ्कलनको प्रयोग गरिएको छ । यसरी यहाँ अन्यायमाथि न्यायको, परम्परामाथि आधुनिकताको र पुरुषहरूमाथि नारीहरूको विजय भएको देखाउनका लागि माथि उल्लिखित विधातात्विक आधार बनाइएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信