ध्वन्यात्मकअभिव्यञ्जनाकादृष्टिमापागलकविता{疯狂的诗歌用语音表达}

यादवप्रसाद शर्मा
{"title":"ध्वन्यात्मकअभिव्यञ्जनाकादृष्टिमापागलकविता{疯狂的诗歌用语音表达}","authors":"यादवप्रसाद शर्मा","doi":"10.3126/ijmss.v3i2.50268","DOIUrl":null,"url":null,"abstract":"महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘पागल’ कवितामा के कस्तो ध्वन्यात्मक अभिव्यञ्जना पाइन्छ तथा उक्त कवितामा अत्यन्ततिरस्कृत वाच्यध्वनि कसरी प्रयुक्त भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमा केन्द्रित ‘ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता’ शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । ध्वनिसम्बन्धी सैद्धान्तिक आधार निर्माणका निम्ति क्रमशः आनन्दवर्धनको ध्वन्यालोक, अभिनव गुप्तको ध्वन्यालोकलोचन (ध्वन्यालोकको टीका), मम्मटको काव्यप्रकाश, विश्वनाथको साहित्यदर्पण र जगन्नाथको रसगङ्गाधर नामक ग्रन्थका ध्वनिसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ र त्यही सैद्धान्तिक आधारमा‘पागल’ कविताको विश्लेषण गरिएको छ । ‘पागल’ कवितामा देवकोटाको मानवतावादी चेतनाका साथै व्यङ्ग्य–विद्रोहको चेतना कलात्मक रूपमा अभिव्यक्त भएको कुरा औँल्याइएको छ । यस कवितामा प्रयुक्त पदावलीमा कोमल तथा परुष दुवै किसिमका शब्दको चयन तथा समानान्तर संयोजन, सामान्यता तथा गहनताको द्वैधता एवं मानक र विचलनको खिंचातानी हास्यव्यङ्ग्यचेतका निम्ति सशक्त साधन बन्न पुगेको छ । कवितामा कतै सौन्दर्यप्रेम त कतै क्रान्ति चेतना, कतै मानवीय करुणामयता त कतै हास्यास्पद समसामयिक राजनैतिक नाटकीयताप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । यस सन्दर्भमा कहीं कुसुम झैं कोमल त कहीं वज्रझैं कठोर बिम्बप्रतीक तथा अलङ्कारहरूको समानान्तर वितरण तथा आयोजनाले पनि हास्यगर्भित व्यङ्ग्य– विद्रोहचेतनाको संयोजनमा प्रभावकारी भूमिका खेलेको र कतिपय ठाउँमा उपमानका रूपमा आएका पाश्चात्य एवं पूर्वीय मिथकीय सन्दर्भले पनि कलात्मक सौन्दर्यको सिर्जना गरेको निष्कर्ष दिइएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"75 8 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता {Crazy poetry in terms of phonetic expressions}\",\"authors\":\"यादवप्रसाद शर्मा\",\"doi\":\"10.3126/ijmss.v3i2.50268\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘पागल’ कवितामा के कस्तो ध्वन्यात्मक अभिव्यञ्जना पाइन्छ तथा उक्त कवितामा अत्यन्ततिरस्कृत वाच्यध्वनि कसरी प्रयुक्त भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमा केन्द्रित ‘ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता’ शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । ध्वनिसम्बन्धी सैद्धान्तिक आधार निर्माणका निम्ति क्रमशः आनन्दवर्धनको ध्वन्यालोक, अभिनव गुप्तको ध्वन्यालोकलोचन (ध्वन्यालोकको टीका), मम्मटको काव्यप्रकाश, विश्वनाथको साहित्यदर्पण र जगन्नाथको रसगङ्गाधर नामक ग्रन्थका ध्वनिसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ र त्यही सैद्धान्तिक आधारमा‘पागल’ कविताको विश्लेषण गरिएको छ । ‘पागल’ कवितामा देवकोटाको मानवतावादी चेतनाका साथै व्यङ्ग्य–विद्रोहको चेतना कलात्मक रूपमा अभिव्यक्त भएको कुरा औँल्याइएको छ । यस कवितामा प्रयुक्त पदावलीमा कोमल तथा परुष दुवै किसिमका शब्दको चयन तथा समानान्तर संयोजन, सामान्यता तथा गहनताको द्वैधता एवं मानक र विचलनको खिंचातानी हास्यव्यङ्ग्यचेतका निम्ति सशक्त साधन बन्न पुगेको छ । कवितामा कतै सौन्दर्यप्रेम त कतै क्रान्ति चेतना, कतै मानवीय करुणामयता त कतै हास्यास्पद समसामयिक राजनैतिक नाटकीयताप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । यस सन्दर्भमा कहीं कुसुम झैं कोमल त कहीं वज्रझैं कठोर बिम्बप्रतीक तथा अलङ्कारहरूको समानान्तर वितरण तथा आयोजनाले पनि हास्यगर्भित व्यङ्ग्य– विद्रोहचेतनाको संयोजनमा प्रभावकारी भूमिका खेलेको र कतिपय ठाउँमा उपमानका रूपमा आएका पाश्चात्य एवं पूर्वीय मिथकीय सन्दर्भले पनि कलात्मक सौन्दर्यको सिर्जना गरेको निष्कर्ष दिइएको छ ।\",\"PeriodicalId\":352884,\"journal\":{\"name\":\"Interdisciplinary Journal of Management and Social Sciences\",\"volume\":\"75 8 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-12-31\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Interdisciplinary Journal of Management and Social Sciences\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/ijmss.v3i2.50268\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i2.50268","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

महाकविलक्ष्मीप्रसाद देवकोटाद्वारा रचित 'पागल' कवितामा के कस्तो ध्वन्यात्मकि अभव्यञ्जना पाइन्छ तथा उक्त कवितामा अत्यन्ततिरस्कृतवाच्यध्वनिकसरी प्रयुक्त भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमाकेन्द्रित 'ध्वन्यात्मक अभिव्यञ्जनाकदृष्टिमा पागलकविता' शीर्षको प्रस्तुत अनुसन्धानात्मकलेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीकोविश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । ध्वनिसम्बन्धीसैद्धान्तिक आधार निर्माणका निम्ति क्रमशः आन्दवर्धनको ध्वन्यालोक、अभिनव गुप्तको ध्वन्यालोकलोचन (ध्वन्यालोकको टीका), मम्मटको काव्यप्रकाश、विश्वनाथको साहित्यदर्पण र जगन्नाथको रसगङ्गाधर नामक ग्रन्थका ध्वनिसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ र त्यही सैद्धान्तिक आधारमा‘पागल’ कविताको विश्लेषण गरिएको छ । ‘पागल’ कवितामादेवकोटाको मानवतावादी चेतनाका साथै व्यङ्ग्य–विद्रोहको चेतना कलात्मक रूपमा अभिव्यक्त भएको कुरा औँल्याइएको छ । यस कवितामा प्रयुक्त पदावलीमा कोमल तथा परुष दुवै किसिमका शब्दको चयन तथा समानान्तर संयोजन,सामान्यता तथा गहनताको द्वैधता एवं मानक र विचलनको खिंचातानी हास्यव्यङ्ग्यचेतका निम्ति सशक्त साधन बन्न पुगेको छ । कवितामा कतै सौन्दर्यप्रेम त कतै क्रान्ति चेतना,कतै मानवीय करुणामयता त कतै हास्यास्पद समसामयिक राजनैतिक नाटकीयताप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको पाइन्छयस सन्दर्भमा कहीं कुसुम झै ंकोमल त कहीं वज्रझैं कठोर बिम्बप्रतीक तथा अलङ्कारहरूको समानान्तर वितरणा तथआयोजनाेल पनि हास्यगर्भित व्यङ्ग्य- विद्रोहचेतनाको संयोजनमा प्रभावकारी भूमिका खेलेको रकतपिय ठाउँमा उपमानाकरूपमाआएका पाश्चात्य एवं पूर्वीय मिथकीय सन्दर्भले पनिकलात्मक सौन्दर्यको सिर्जना गरेको नि्कर्ष दिइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता {Crazy poetry in terms of phonetic expressions}
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘पागल’ कवितामा के कस्तो ध्वन्यात्मक अभिव्यञ्जना पाइन्छ तथा उक्त कवितामा अत्यन्ततिरस्कृत वाच्यध्वनि कसरी प्रयुक्त भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमा केन्द्रित ‘ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता’ शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । ध्वनिसम्बन्धी सैद्धान्तिक आधार निर्माणका निम्ति क्रमशः आनन्दवर्धनको ध्वन्यालोक, अभिनव गुप्तको ध्वन्यालोकलोचन (ध्वन्यालोकको टीका), मम्मटको काव्यप्रकाश, विश्वनाथको साहित्यदर्पण र जगन्नाथको रसगङ्गाधर नामक ग्रन्थका ध्वनिसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ र त्यही सैद्धान्तिक आधारमा‘पागल’ कविताको विश्लेषण गरिएको छ । ‘पागल’ कवितामा देवकोटाको मानवतावादी चेतनाका साथै व्यङ्ग्य–विद्रोहको चेतना कलात्मक रूपमा अभिव्यक्त भएको कुरा औँल्याइएको छ । यस कवितामा प्रयुक्त पदावलीमा कोमल तथा परुष दुवै किसिमका शब्दको चयन तथा समानान्तर संयोजन, सामान्यता तथा गहनताको द्वैधता एवं मानक र विचलनको खिंचातानी हास्यव्यङ्ग्यचेतका निम्ति सशक्त साधन बन्न पुगेको छ । कवितामा कतै सौन्दर्यप्रेम त कतै क्रान्ति चेतना, कतै मानवीय करुणामयता त कतै हास्यास्पद समसामयिक राजनैतिक नाटकीयताप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । यस सन्दर्भमा कहीं कुसुम झैं कोमल त कहीं वज्रझैं कठोर बिम्बप्रतीक तथा अलङ्कारहरूको समानान्तर वितरण तथा आयोजनाले पनि हास्यगर्भित व्यङ्ग्य– विद्रोहचेतनाको संयोजनमा प्रभावकारी भूमिका खेलेको र कतिपय ठाउँमा उपमानका रूपमा आएका पाश्चात्य एवं पूर्वीय मिथकीय सन्दर्भले पनि कलात्मक सौन्दर्यको सिर्जना गरेको निष्कर्ष दिइएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信